www.facebook.c... #sikles #shiklesh #siklesh
===================================================================
Sikles Village
If you are coming sikles it is so beautiful village. It sorrounded by gurung settlement and considered as the big settlement of gurung caste. From sikles, you can travel kapuche lake. This village is famous for gurung settlement (said more than 700 houses).
सिक्लेस गाउँ
तपाई पोखराबाट बढीमा ५ घण्टामा सिक्लेस पुग्न सक्नुहुन्छ । यो कास्की जिल्लामा पर्दछ । यो गाउँमा ७०० घरको वस्ती रहेको मानिन्छ । यहाँको सुन्दर गुरुङ बस्ती गुरुङ जातिको सभ्यतालाई देखाउँदछ । यो नेपालकै तल्लो वा कम उचाईमा रहेको कपुँचे ताल जाने पनि मार्ग हो । यहाँ तपाईले खाना वस्नको राम्रो सुविधा पाउन सक्नुहुनेछ ।
धन्यवाद ।
==========================================================
If you found good my videos, PLEASE SUBSCRIBE, SHARE, LIKE & COMMENT them and let other get inspired to travel around the World.
यदि तपाइलाई मेरा भिडियोहरु मन परेको छ भने कृपया....मेरो च्यानललाई लाइक..., सेयर.., कमेन्ट... र सब्सक्राईब गरी अन्य महानुभावहरुलाई घुम्न उत्प्रेरित गर्ने कार्यमा सहयोग गर्नुहुनेछ भन्ने आशा गरेको छु ।
===========================================================
NEPALI ROAMER'S TRAVEL SERIES (नेपाली रोमरका यात्रा सिरिजहरु)
#SIKLES SERIES 2021 (सिक्लेस सिरिज) - • SIKLES SERIES - सिक्ले...
#Ghandruk Series 2021 (घान्द्रुक सिरिज) - • Ghandruk Series - घान्...
Tangting Karpudada Series (ताङतिङ कप्रुडाँडा सिरिज) 2021 - • krapu dada || how to g...
Cyprus Series (साईप्रस सिरिज) 2020 - • Nepalese in Cyprus|| h...
Israel Series (ईजरायल सिरिज) 2020 - • Nepali in Israel| Nepa...
China Series (चाईना सिरिज) 2020 - • चीनमा नेपालीको एक दिन ...
Doha Quatar (दोहा भ्रमण) 2020 - • Nepali in Doha Quatar|...
============================================================
About Me
Hello Everybody!
Welcome to Nepali Roamer Channel.
As a general Nepali-people, I am not youtuber professionally.
But, I really do love to travel and always eager to understand dynamics of travel. So somehow, I manage my time for travelling and become ever inspired to feel different (Culture, People, Geography etc.). This Nepali Roamer Channel tries to share my experience and feeling during my travel. I hope your feedback, inspiration and love.
Thanking you!
============================================================
नमस्कार सबैमा !
म पेशेवार युटुवर हैन । अनि पेशेवार यात्री पनि हैन ।
एक आम नेपाली.....आफ्नो पेशाको क्रममा वा पेशाबाट केही समय निकालेर, कामबाट छुट्टी पाएको समय, कामको सिलसिलामा गरिने यात्राका सुखदुखका अनुभूतिलाई संग्रह गर्ने प्रयास हो । सायद.. फरकपना अनुभूति गर्ने मानवीय चाहना सायद पर्यटनको अथाह स्रोत हो । यस्तै कुराहरुलाई आफूले देखेको अनि भोगेको कुरालाई पस्कने सायद धृष्टता गरेको छु । र सानो प्रयास पनि ।
आशा छ सवैको माया, सल्लाह, सुझाव तथा सहयोग प्राप्त हुनेछ ।
धन्यवाद ।
============================================================
my hash tags:
#siklesvillage
#sikleskomelaima
#sikles
#siklesvlog
#siklesh
#siklestrekkingnepal
#siklesmela
#siklesgau
#nepaliroamer
#sikestokapuche
============================================================
Music Used in this video:
1. RU-vid studio
20 сен 2024