धेरै धेरै धन्यवाद दिदि हजुरलाई। कहिले आउँछ भनेर कुरिरहेको थिए, ठ्याक्कै ल्याउनु भो। धेरै धन्यवाद दिदि।।❤❤❤❤ तपाईले यसरी भिडियो ल्याउनु भएर फ्रिमा सजिलो तरिकाले सिक्ने मौका पाएको छु। खुसि लाग्छ दिदि तपाईले बुझ्ने गरि सिकाउनु भएकोमा, केहि प्रस्न नै गर्नु नपर्ने तरिकाले ल्याउनुहुन्छ।❤❤❤ अब चाहि गाउनको पनि ल्याउनु हस दिदि।❤❤❤।
Dd mero kakhi ko golai jaile ni bigrin6 kina hola pa6adi 1agadi 1/2 rakher garda ni pura sep nai vayena ab aru ma ali kakhi golai ni milaune sikai dinu lo thank you