Тёмный

Simran Pariyar • Nadhate Mayale - Official Music Video 2080 • Feat. Renuka Khadka • Aashis Oli 

Rijan Nepal Official
Подписаться 74 тыс.
Просмотров 5 млн
50% 1

Presenting new Nepali song Nadhate Mayale by Simran Pariyar featuring Renuka Khadka & Aashis Oli only on Rijan Nepal's official RU-vid channel.
|| Nadhate Mayale ||
#simranpariyar
#renukakhadka
#nadhatemayale
#netrabhandari
#karanneupane
#aashisoli
#newnepalisong
-------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Simran Pariyar
♬ Lyrics:-
Karan Neupane
♬ Music:-
Netra Bhandari
♬ Arrange/Mixing/Mastering:-
Pawan Ranabhat
♬ Studio:-
Fine Tune
------------------------------------------------------
🎬️ Video Credits:-
🎬 Direction:-
Rajkumar Magar
🎬 Artists:-
Renuka Khadka
Aashis Oli
🎬 Cinematographer:-
Prakash Khadka
🎬 Edit/Color:-
Rajkumar Magar
🎬 MUA:-
Aasha Bishwokarma
🎬 Poster:-
Durgesh Rana
🎬 Post Production:-
Rajkumar Films
© Rijan Nepal, 2023,
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
RU-vid:- tinyurl.com/v4...
Facebook:-
Don't forget to like, share & subscribe Rijan Nepal's official videos.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Опубликовано:

 

16 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,7 тыс.   
@ranasotanja7710
@ranasotanja7710 Год назад
कति मीठो स्वोर गीत पनि कति धेरै राम्रो सफल्ताको शुभकामना सिम्रन बहिनी।❤🎉🎉🎊🎊🎊
@pinkcupkake3423
@pinkcupkake3423 Год назад
नआतिए नमातिए र आफ्नो पहिचान बनाइराख्नु नानु अब सँाग्गितिक क्षेत्रको मा चन्द्रमा छुने छौ सुभकामना ❤❤❤❤❤❤❤
@sanjittamang6810
@sanjittamang6810 Год назад
करोडौंको मनमुटुमा बस्न सफल भएको स्वरको धानी सिम्रन बहिनीलाई सफलताको सुभकामना
@sabinbk6122
@sabinbk6122 Год назад
बैनी सिम्रनको सफलता अझ यो भन्दा पनि धेरै अघि बढोस धेरै धेरै शुभकामना ।।।
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Год назад
जादुमय स्वरकी खानी सिमरन बैनीको गीत सारै मनपर्छ! सफलताको शुभकामना ❤❤❤❤❤
@lalbhadur5031
@lalbhadur5031 Год назад
Sharai ramro sor
@Bikramsingh3009-k6t
@Bikramsingh3009-k6t Год назад
जिबनमा याेभन्दा ठुलाे प्रगति काे कामना नानू अनि सधैयत्तिकै अनुसासित हुनु शुभकामना ❤❤❤❤❤❤❤
@Narendra-Bohora
@Narendra-Bohora Год назад
यति मिठा शब्द ...हजारौ बर्ष जिबित रहने कालजयी सिर्जनाका ।यति राम्रो कला प्रस्तुत गरेका छौं बयान गर्नै पर्दैन। तिम्रो निरन्तर प्रगतीको शुभकामना Aasish Oli brother ❣️❤❤,
@ganeshnp2165
@ganeshnp2165 Год назад
बधाई छ नानु....समाजमा निभ्ना लागेको दियोमा एउटा तिमिले दियो सल्काउदै छौ👍️👍️यो यात्रालाइ निरन्तरता दिदै जानु शुभकामना छ नानु
@kirankattel4579
@kirankattel4579 Год назад
अत्यन्तै उत्कृष्ट प्रतिभा 🙏 trending मा जानू पर्छ 💫💙
@pratimabishokarma2530
@pratimabishokarma2530 Год назад
wow!😮😮 jati sune ni mnai na thakne simmran ko aawaj " 🎉🎉🎉 अझै राम्रो गरदै जाउ सिर्मन
@santakumarshrestha1029
@santakumarshrestha1029 Год назад
गायन क्षेत्रमा नौलो तारा उदायौ,बधाई छ, उज्ज्वल भविष्यको शुभकामना, सिम्रन बैनी !!!
@crazyvlog90
@crazyvlog90 Год назад
अत्यन्तै उत्कृष्ट । सिम्रन बहिनीको स्वर साह्रै मीठो छ ।
@kumarkhatri4569
@kumarkhatri4569 Год назад
मिठो स्वरकी धनि सिम्रन बहिनीलाई सफलताको शुभकामना छ यो र यो गित पनि कराेड मा पुगेकाे देखि पाउ म साउदी बाट र परदेशी काे तरफ बाट ❤🎉🎉🎉🎉🎉
@inderbhatt440
@inderbhatt440 Год назад
ओहो पहिलो❤पहिलो❤गीत मै माया बसे छ❤ धेरै धेरै सुभकामना सम्पुर्ण टीम लाई है❤❤❤अनि धेरै धेरै माया पनि है❤❤❤❤
@Gita291
@Gita291 Год назад
कति मिठो स्वर बहिनी ❤❤🎉 धेरै माया 🎉❤
@Reshamkumal973
@Reshamkumal973 Год назад
Wow kati ramro video Simran nanu ko kati mitho sor Malaita akdamai man paro. My Hurt turching song❤❤❤
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 Год назад
Wowo मलाई त एकदम राम्रो लाग्यो सार्है मन पर्यो सार्है मीठो आवाजमा video पनि तेत्तिकै राम्रो सार्है मन पर्यो मैले त download पनि गरिसकेको छु
@bhimboli8959
@bhimboli8959 Год назад
बधाई छ छाराे आशिष वली सफलताकाे शुभकामना । साथै सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना छ।
@jokhbdrrana9668
@jokhbdrrana9668 Год назад
निकै राम्रो लाग्यो गित बहिनीको प्रगतीको कामना गर्दछु ।
@gobindabm4681
@gobindabm4681 Год назад
राम्रो छ नानु निरन्तरता दिँदै जानु शुभ कामना छ।❤
@Charanamlama-ph1xg
@Charanamlama-ph1xg 9 месяцев назад
Mutuma लागने अति मिठो शब्द ले बुनेका गित मिठो सवार ।सिमरन परिवारलाई सगित कलामा अघि बढने शुभकामना ।
@gcshree
@gcshree Год назад
उत्कृष्ट स्वर कि धनी बैनी सिम्रन लाई उज्वल भविष्यको शुभकामना !!
@Pushpamizzar
@Pushpamizzar Год назад
Kati mitho sor ki Dani xau bahini timro ujjal vabisyeko subkamana
@gunlop1723
@gunlop1723 Год назад
सिमरन को जतिपनी गित आयो सबै भन्दा राम्रो यो गित लाग्यो सफलताको सुभकामना
@sramofficals4992
@sramofficals4992 Год назад
सुमधुर स्वरकी धनी रहिछौ नानी उज्ज्वल भविस्यको अनि सफलताको शुभकामना 🙏🙏
@ramudhimal7211
@ramudhimal7211 Год назад
Anju lae jitnu parxh hae sis.
@Rame773
@Rame773 Год назад
Wow ... सर्वप्रथम त यस गीत लाई सिर्जना गर्ने श्रस्टा प्रती मेरो भित्री हृदय देखि नमन,,,, र मिठो आवाज दिएर यस गीत लाई श्रृंगार गर्ने बैनी सिम्रन लाई मिठो माया र सफलता काे धेरै धेरै शुभकामना ❤ गीत उत्कृष्ट बनेको छ। Beat of luck all team 👍
@santoshrkofficial
@santoshrkofficial Год назад
गीतले मेरो मन छुयो ❤😊 बधाई छ। सिम्रन परियार बहिनी ❤❤
@dipendrathapa3264
@dipendrathapa3264 Год назад
धेरै राम्रो बैनी ।निरन्तर गर्दै जानु सुभ काममा छ।
@jayaramthapa970
@jayaramthapa970 Год назад
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।। 🇳🇵🇳🇵🙏🙏🙏❤️💐
@krishnashrestha3563
@krishnashrestha3563 Год назад
जादु माया स्वर को धनी सिम्रन बुन्नु बधाई छ
@srijanaluitel2608
@srijanaluitel2608 Год назад
Wow नाइस song ❤❤ सिम्रन नानू कति मीठो गित सुनिरहु लाग्ने स्वर सारै मीठो छ नानू best of luck
@khatrichhetri837
@khatrichhetri837 Год назад
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
@babukhatri7320
@babukhatri7320 Год назад
बहिनी को आबाज पनि सारै मिठो छ अनि गित को शब्दको सुगान्द पनि उत्तिकै मन्छुने❤❤❤❤
@BikramBohora-sl9ic
@BikramBohora-sl9ic Год назад
सिम्रान बैनि को स्वरमा जादु छ काति मीठो सुनिरहु जस्तो लाग्ने लभ यु बैनि साईप्रस अाउनु पर्छ है एकबार
@fzre5di300
@fzre5di300 Год назад
सांगीतिक क्षेत्रमा छुट्टै स्थान राख्न सफल प्यारी बहिनी सिमरन अझै सफलता को सुभकामना 🎉🎉🎉विशेष गरी भोज राज सर हजुरको सिर सधैं उच्च रहोस् 🙏🙏🙏
@RajendraChalaune-wt5yf
@RajendraChalaune-wt5yf Год назад
गाना दामि छ ।मलेसियाबाट हेरिराछु कति भावुक बनायो मलाई भुपुमायाको याद अायो।
@nareshrokaya9552
@nareshrokaya9552 Год назад
बधाई छ अझै अगाडी बढ्दै जानु 🎉🎶👏👏👏
@rajmagar466
@rajmagar466 Год назад
ल बधाई छ🌹🌹 सिम्रन बुनु लाई सफल्ताको सुभकामना 👏👏🥀🥀🥰🥰😘😘
@dineshchhetriofficechannel1455
Wow सिमरनको स्वर कति मीठो सुनिरहु जस्तो कति मर्मस्पर्शी शब्दहरू प्रगति गर्दै जानू है सिमरन शुभकामना छ🙏यो गितले धेरै नै मन छोयो सफल बनोस्।💕
@ashoklama5643
@ashoklama5643 Год назад
जादुमय स्वर र उत्कृष्ट अभियान स्टोरी रैटरलाई पनि उच्चसमान
@PahadiKrishna
@PahadiKrishna Год назад
स्वरकी धनि बहिनी सिम्रन परियारले उज्वल भविष्यको कामना गर्दछु।❤
@GaneshBabu-se2mn
@GaneshBabu-se2mn Год назад
वा वा सिमरन बैनी धेरै राम्रो उज्ज्वल भबिसेको धेरै सुभ कामना
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Год назад
आहा कती मीठो स्वर सुनिरहु जस्तो लाग्छ । हार्दिक शुभकामना नानू । ❤❤❤❤❤❤
@amritabudhathoki3401
@amritabudhathoki3401 Год назад
यो आवाज सिम्रन को होर? कन्फ्युज भए।जुन गित सुन्यो झन झन मिठो आवाज सुन्छु के हो यस्तो❤❤❤
@dependradhami3633
@dependradhami3633 Год назад
सम्पुर्ण टिम लाई शुभकामना 🎉🎉
@binitaniroula3570
@binitaniroula3570 Год назад
Kati ramro vice xa sadhai yastai hunu yaha vanda agadi badnu hai bunu❤❤❤
@jeevankumar3883
@jeevankumar3883 Год назад
अति राम्रो कोहिली को जस्तो स्वर कि धनी सिम्रन बहिनी आवाज मा गीत अनि भिडियो दामी बनेको छ सफलताको धेरै धेरै शुभकामना सबैजना लाई ।।🎉👌😍
@purnimasingh9705
@purnimasingh9705 Год назад
❤❤❤स्वर कि धनी सिम्रन बुनु लाई उज्ज्वल भबिस्यको सुभकामना🎉❤ अझै राम्रो गर्दै जानु🎉🎉❤
@kesharbabu9977
@kesharbabu9977 Год назад
सिम्रन बैनी को आवाज मा जादु छ यो गित पनि बबाल बनेको छ म अहिले भारत बात हेदै छु घर चाइ प्युठान को मान्छे🙏🙏धेरै धेरै सफलता को शुभकामना यश गित मा जोडिनु हुने सबै सबै लाइ🙏🙏🙏🙏
@bambist6538
@bambist6538 Год назад
Very very nice बैनि❤❤❤❤❤❤love song
@sheetalbishta7241
@sheetalbishta7241 Год назад
Pyuthan kha ho sir ma Pani pyuthan bata ho
@sarmilalimbu5977
@sarmilalimbu5977 Год назад
Wow nice voice
@Radhabohara-k5l
@Radhabohara-k5l Год назад
Nice voiçe
@gamingwithraj5824
@gamingwithraj5824 Год назад
Nice ❤
@Nepaldarpan11
@Nepaldarpan11 Год назад
सुमधुर आवाज आहा! उज्ज्वल भविष्य को अनगिन्ती शुभकामना ❤️❤️🎷🎺🎸🎶🎵🎼
@dilliKc-l9r
@dilliKc-l9r Год назад
कति मिठि आवाज जय सङ्गीत जय गित ❤🌹🇳🇵
@Nakul9848_Offical
@Nakul9848_Offical Год назад
आहा सङ्गित नसिक्दा यस्तो आवाज सिके पछि के हुन्छ होला त्यस्कै पर्खाइमा मा छु म त सिम्रन नानु ❣️❣️🫰❤❤ धेरै धेरै शुभ-कामना तिम्रो उज्ज्वल भविष्य को लागि धेरै धेरै माया ❤❤❤❤❤❤❤
@thimbule8665
@thimbule8665 Год назад
साह्रै राम्रो मिठो गीत सिम्रन बहीनीलाइ आगामी दिनको सफलताको शुभकामना साथै रेनु बहिनी आशिष् ब्रो को कला पनि राम्रो छ उहाँहरुलाई पनि सफलताको शुभकामना 🎉🎉❤❤❤❤❤❤❤
@bishnupariyar4746
@bishnupariyar4746 Год назад
बैनी काे ताे सुरी लाे आबाज जस्तो शब्द लए छ याे मिठो आबाज लाई म धेरै माया गरछु🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
@Ramu-bu8jx
@Ramu-bu8jx Год назад
आहा कति मिठाे आवाज अनि गित पनि उतिकै राम्रो छ बधाई छ नानू सफलताको शुभकामना ❤❤
@Suceeldev7
@Suceeldev7 Год назад
सबै राम्रो छ, सबै team लाई best wishes
@arjunindrakc482
@arjunindrakc482 Год назад
Touching heart ❤️❤️ अझ आगाडी बढ्नु धेरै धेरै शुकामना बैनी ❤❤❤
@rajeshsaudi7739
@rajeshsaudi7739 Год назад
सफलता शुभकामना सिम,न बैनीलाई सुमधुर सवरकी धनि
@anakbm7521
@anakbm7521 Год назад
भिडियाे राम्राे छ। सफलताकाे शुभकामना आशिष् वली भाई❤❤❤😢😢😢🎉🎉
@sarojtamang7054
@sarojtamang7054 11 месяцев назад
🎉🎉🎉Simran boini ko swor ko ma kyaa dam chha .so proud simran .derai derai pragati ko kaman hai ❤❤
@dipencentaury7780
@dipencentaury7780 Год назад
Ramro cha nanu ko prativa wish ypu all the best🎉🎉🎉🎉
@deepaksingh6663
@deepaksingh6663 Год назад
Kati mitho Voice Simran bahini ko ❤❤
@inderbhatt440
@inderbhatt440 Год назад
❤फेरि यो गीत ले पनि मन छोयो❤ धेरै धेरै सुभकामना सम्पुर्ण टीम लाई है❤❤❤❤❤
@santoshstl9395
@santoshstl9395 Год назад
जति सुन्यो त्यति नै सुन्न मन लाग्ने स्वर र र संगीत ले भरिपुर्ण गित।सिम्रन परियार बहिनिलाई सफलताको शुभकामना छ्😍😘
@mangallama8896
@mangallama8896 8 месяцев назад
सुनेर कहिले नअघाउने अति मिठो अनि सुरिलो आवाज जति सुने पनि सुनिरउँ लाग्यो। गितको शब्दहरू पनि त्यतिकै राम्रो पाटा मिलाएर भरेको मैले त याँहा कतै खोट देखाउने ठाऊँ नै पो भेटिन त। बैनीको उज्वल भबिष्य शुभ-कामना। र यि बैनीको नाम र ठेगाना पाउँन पाए म आभारी हुने थिएँ। जव संगित🙏
@mangallama8896
@mangallama8896 8 месяцев назад
सुनेर कहिले नअघाउने अति मिठो अनि सुरिलो आवाज जति सुने पनि सुनिरउँ लाग्यो। गितको शब्दहरू पनि त्यतिकै राम्रो पाटा मिलाएर भरेको मैले त याँहा कतै खोट देखाउने ठाऊँ नै पो भेटिन त। बैनीको उज्वल भबिष्य शुभ-कामना। र यि बैनीको नाम र ठेगाना पाउँन पाए म आभारी हुने थिएँ। जव संगित🙏
@DineshG-j8o
@DineshG-j8o Год назад
जति सुने पनि अझै सुनिरहु जस्तो असाध्यै मीठो गीत संगीत अनि भिडियो ...
@sangampunofficial1438
@sangampunofficial1438 Год назад
आहा धेरै राम्रो छ गित सफल ताको सुभ कामना बैनी सिमरन❤❤
@karki2021
@karki2021 Год назад
रियाज न तालिम , प्रकृति प्रदत्त विशिष्ट प्रतिभाकी धनि सिम्रन नानीको भविष्य उज्ज्वल रहोस् !
@pramilathapa3487
@pramilathapa3487 Год назад
आहा मुटु मै छुयो आवाज र शब्द ले सम्पुर्ण मा बधाई
@SantoshSunar-ut1lp
@SantoshSunar-ut1lp Год назад
अत्तेन्तै मिठो स्वोर कि धनी सिमरन परियार बैनीलाई उज्ज्वल भबिस्य को शुभकामना 🎉❤❤
@LokendraRokaya-kt6jx
@LokendraRokaya-kt6jx Год назад
म यो गित सङ्गै तिम्रो स्वर को त बयान नै गर्न सक्दिन सानु उज्जल भबिष्यको कामना साङ्गितिक यात्राको ❤❤
@Simran.Pariyar
@Simran.Pariyar Год назад
हजुरहरु प्रति आभारी छु। ❤🎉 यस्तै माया र आशिर्वाद दिई राख्नुस् है।❣️✅
@binodacharya9426
@binodacharya9426 Год назад
❣️❣️
@sunilsuvan5047
@sunilsuvan5047 Год назад
Dherai ramro mitho voice keep it up nanu congratulations 🎈🎊 lagansil vayera kaam garnu ani yo song dherai ramro cha
@bishnutiwari9561
@bishnutiwari9561 Год назад
Wow दामी सिमरन सीस 👌
@gitadhami5114
@gitadhami5114 Год назад
Miss you bunu
@cinegraphystudio
@cinegraphystudio Год назад
साचै भन्नु पर्दा सिमरन बहिनी, फिमेल स्वरमा, तिम्रो जस्तो मिठो स्वर, कसम होला पहिला सुनेको थिएन, तिम्रो स्वर यति मिठो छ की, जति सुने पनि सुनि रहु जस्तो, असाध्यै मिठो छ, अब चाडै प्रमोद खरेलको साथमा पनि गीत सुन्न पाउ है, धन्यवाद, नमस्कार ।
@YogendraDoteli-t1l
@YogendraDoteli-t1l Год назад
उज्जल भविष्यको शुभ कामना छ
@KrishnaBistaXetree
@KrishnaBistaXetree Год назад
मिठो स्वरकी धनि सिम्रन बहिनीलाई सफलताको शुभकामना 🎉❤
@dipakbaral4667
@dipakbaral4667 Год назад
धेरै राम्रो छ नानु ❤❤❤❤❤🎉🎉🎉🎉
@neermayatamang8599
@neermayatamang8599 Год назад
Dherai ramro xa sis congratulations 🎉🎉🎉
@SuReShNePal-qn6vw
@SuReShNePal-qn6vw Год назад
सबै साथ सपोद यसरिनै निरन्तर पाउनु बहिनी 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@bhattarairaj3319
@bhattarairaj3319 Год назад
स्वर उत्कृष्ट छ निरन्तरता दिनु होला सफलता को शिखर नजिकै आउदै छ नेपाली साङिगतिक क्षेत्र मा यसैगरी निरंतरता दियर लोकप्रिय गायिक बन्नु शुभकामना छ❤👌👌👌
@kewalruchal6093
@kewalruchal6093 Год назад
Namage hai Arko aankha timilai hernu parxa adi mutubata sas fernu parxa aaha sarai marmik sabda. Bainiko swor sahrai mitho lageyo. Best wishes for all the team
@jeevannishni7815
@jeevannishni7815 Год назад
उज्वल भविष्य को शुभकामना Simran Pariyar बैनि 🙏🙏🙏🙏यति मिठो समुदुर स्वर छ ♥️ यो कलालाई गुम्न नदिन है🙏🙏🙏🙏♥️♥️♥️🌹♥️🌹♥️♥️♥️♥️
@Bimal384
@Bimal384 Год назад
स्वारमा अदभुत जादु छ ।सारै मन पर्छ सिम्रन बैनी गीत अहिले पुस्ताले खोजेको जस्तो।। लय शब्द पनि उतिकै राम्रो । ❤❤❤❤❤❤❤
@BharatKhadka-de9ro
@BharatKhadka-de9ro Год назад
जति सुने नि सुनि रहु अनि हेरिरहु लाग्ने गित्❤️❤️
@ChhatraBahadurmanandhar
@ChhatraBahadurmanandhar Год назад
Sorko ta Kings ho bahine❤❤❤❤❤
@yomjon453
@yomjon453 Год назад
Congratulations🎉🥳👏 सिम्रन बहिनी आगमी दिनहरूमा धेरै भन्दा धेरै आगडि बाडेको देख्न पम सुन्दर छ हजुरको शोेर❤🙏🌺
@MilanThukar3219
@MilanThukar3219 Год назад
Wow badai xa hjr haru lai 🎉🎉🎉 so yo video ksm yrr lastai man pareo mh lai 🎉🎉 sadai yastai video push garnu hola 🎉🎉
@aaudaixurukum4365
@aaudaixurukum4365 Год назад
सिम्रन बैनि काे सबै गि नछुटाई हेरकाे छु राम्राे छन उज्वल भबिष्यकाे कामना ❤️
@gopal_tiruwa_official
@gopal_tiruwa_official Год назад
धेरै राम्रो भने को यो गित सिम्रन बहिनी 🌹 लाई र सफलता हार्दिक मंगलमय शुभ-कामना छ ❤
@abhinashbist
@abhinashbist Год назад
धेरै राम्रो छ बोइनी congratulations उतर उतर पर्गती कामना ❤🎉
@KewalramRasaili
@KewalramRasaili Год назад
Simran baini ko yo jadumaya golden voice le malai sarainai man chhoyo xoritimilai mero dheraidherai suvakamanaxa nai ma dinma pacha patak samma sunxu masunsari bata
@binodtiruwa5081
@binodtiruwa5081 Год назад
अहिले सम्म कै लोक पिर्या नब गाइका सिम्रान परियार अझै राम्रो गर्दै जानू सुभकामना 🎉🎉🎉🎉🎉🎉
@shibabhattarai740
@shibabhattarai740 Год назад
स्वरकि धनी सिम्रन बहिनी लाई सफलताको धेरै धेरै सुभकामना❤
@sabitamalla5454
@sabitamalla5454 6 месяцев назад
गीत पनि राम्रो , सिमरन बैनीको स्वर पनि त्यतिकै मिठो सुमधुर आवाज , सिमरनको उत्तरोत्तर प्रगतिको कामना ।
@sunilbhagat9297
@sunilbhagat9297 Год назад
आहा कति राम्रो बनेको गीत मजा आयो बधाई छा सम्पूर्ण टीम लाई ❤❤❤
@NancyPariyar
@NancyPariyar 3 месяца назад
करोडौँको मन मुटुमा बस्न सफल बहिनीलाई धेरै धेरै शुभकामना सफलताका लागि।
@veshkc
@veshkc Год назад
हार्दिक शुभ कामना सम्पुर्ण टिमलाई🙏👍
@khumbahadurpradhan6764
@khumbahadurpradhan6764 Год назад
बधाई छ, अति राम्रो स्वरको धनी सिम्रन बहिनीलाई भविष्य उज्ज्वल छ❤🎉❤🎉
@BhupendraGhartiMagar-ie9qr
@BhupendraGhartiMagar-ie9qr Год назад
मिठो स्वरकी धनि सिम्रन बहिनी सफलताको शुभकामना छ❤❤❤🎉🎉
@purnabahadur5182
@purnabahadur5182 Год назад
शुभकामना सिम्रन बैनीर सम्पुर्ण तिम लाइ दामीछ गीत अजै पर्गती को पाइला लम्की रहुन एही मेरो कामना love you semran and all tem❤100%❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@DineshG-j8o
@DineshG-j8o Год назад
सदाबहार गीत ❤
@aayoushvlog635
@aayoushvlog635 Год назад
@simran pariyar good luck प्रगतिको कामना छ बुनु
@butwalgulmiofficialpage3640
धेरै राम्रो छ बधाई छ सिम्रन बहिनि लाई 🎉🎉🎉
@GaganSampang-w6k
@GaganSampang-w6k Год назад
❤❤❤❤मीठो लाग्यो शुभ कामना,,,,,,
@UshaThapaUshaThapa
@UshaThapaUshaThapa Год назад
Wow up coming star of nepali film industry aasish oli❤❤❤❤🎉
Далее
Simran pariyar's Song Jokebox 2023/2024
17:03
Просмотров 340 тыс.
БАБУШКА ВСЁ ИСПОРТИЛА #shorts
00:24
Просмотров 547 тыс.
Wildest 10 SECONDS OF HIS LIFE 🤯 @TomIsted
00:14
Просмотров 3,1 млн