आहा कति दमदार महत्त्वपूर्ण गीत सुनेर धेरै भाबुक बनायो विशेष गरी आफ्नो जीवनको रक्षा गरून् भनी भगवानलाई प्रार्थना गर्दा छु आशिष मै होस सार संसारको सबै अधिकार सुरक्षित रहोस् यो अनमोल उपहार दिनु सकेन तर लाइक तथा शेयर कमेन्ट गरेको छु धेरै धन्यवाद तथा हार्दिक बधाई तथा शुभकामना शिखर चुमोस सबैको मन मुटु छुने एक मात्र महत्त्वपूर्ण मार्मिक गीत ❤❤❤❤
नमस्कार सम्पूर्णमा🙏❣️ म सिमरन परियार ❤️ हजुर हरूको माया प्रती आभारी छु। यो छोटो समयमा पनि यति धेरै माया, साथ, सपोर्ट दिनु भयो ❤️यसरी नै निरन्तर माया र हौसला दिइरहनु हुनेछ भन्ने आशा छ 🙏💖💝
Simran bahini yestai gari agadi badhunu mo hjurko big fan suruko sang dekhi naxutayera sunne pahilo manxe hola sayad bahinilai vetna man xa 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
सबैलाई दर्शक हरु लाई मेरो नमस्कर छ सिम्रन बैनी तर्फ बाट छोटो शमय मा ठुलो शफल्ता पौउनुभो धेरै खुसी छु र म हजुर लाई येति भन चाहान्छुकी अईले तिज को बेला छ 1 राम्रो तिज गित हजुर को आवाज बाट सुन्न पाये दर्शक आझै हर्सित हुने थिये जस्तो लाग छ मेरो बिचार मा लागे को कुरा ❤❤❤❤❤खै साती हरु लाई कस्तो लाग्छ 😅😅😅😅😅😅😅