आहा कति दमदार महत्त्वपूर्ण गीत सुनेर धेरै भाबुक बनायो विशेष गरी आफ्नो जीवनको रक्षा गरून् भनी भगवानलाई प्रार्थना गर्दा छु आशिष मै होस सार संसारको सबै अधिकार सुरक्षित रहोस् यो अनमोल उपहार दिनु सकेन तर लाइक तथा शेयर कमेन्ट गरेको छु धेरै धन्यवाद तथा हार्दिक बधाई तथा शुभकामना शिखर चुमोस सबैको मन मुटु छुने एक मात्र महत्त्वपूर्ण मार्मिक गीत ❤❤❤❤