बस जति झिलिमिली बनाईएको छ सुरक्षाको हिसाबमा कम्जोर छन । कहि कतै सामान्य ठक्कर खादा पनि बसमा ठुलो क्षती पुग्छ । सुदर गाडी सङै यसको बनावट बलियो र सुरक्षित बनोस।
पुरानो बिनायक यातायातलाई नयाँ बनाएको जस्तो छ पुरानो विनायक एसी काठमाडौँ काँकडभिट्टा चल्ने बसलाई रङ्ग गरेर नयाँ सिंगापुर शिल्पर एसी बनाएको जस्तो देखिन्छ