सेवा नमस्ते🙏बर्खा को समयमा यस्तो ठाउ तिर धेरै दुर्घटना भाको छ। यस्तो बेलामा होसियारी हुनुपर्छ है भाइ बहिनीहरु आफ्नो ख्याल राख्नु होला। धेरै-धेरै माया अनि मिठो सम्झना छ प्यारी बहिनीलाई सिक्किम नाम्चीबाट ❤️❤️❤️❤️
S to jhari , barsat ko sijan ma ta khola ,paani ,jharna tira nakhelnu boini achanak भेल, बाढी,आयो भने खतरा हुन्छ । साबधान हुनु पर्छ बैनी बर्खा याम मा ।