यो sir ले ज्यादा नाटक गरेर सोधेको xa। यस्तो सोध्दैन। न डराउनु होला। काम धेरै भए के गर्ने? काम गर्दा वग्र्यो भने कसो गर्ने? सहकर्मी संघ मन मुटाव भए के गर्ने? र हजुरले korea मा गएर कुनै काम गर्ने सीप xa भनेर सोधला मैले driving गर्न सक्छु भनेको थिए। यिनी हुन् गारो सोध्ने अरु सामान्य सोध्छ जस्तै का बाट आउनु भयो, विवाहित हो, के चढी आउनु भयो, कति भाडा लाग्यो जस्ता सजिलो पनि सोध्न सक्छ। Back power,hand power र main important Color vision सबै मिलाउन होला। 👍🙏🙏