सीट बेल्ट अनिवार्य रुपमा लगाउनु पर्ने एसएनटी (SNT)विभागको नोटिफिकेशनको विरुद्ध सिक्किमका सम्पूर्ण चालकवर्गले आवाज उठाएकाछन्।
सिक्किम जस्तो पाहाड़ी राज्यमा यो नोटिफिकेशन लागु गर्दा नकारात्मक परिणाम हुने उनीहरुको भनाई छ।
AI सिस्टम लागु गर्न अघि पनि चालकवर्ग लाई जानकारी गराइनु पर्ने साथै व्यापक जागरुक फैलाउनु पर्ने उनीहरुको भनाई रहेको छ।
हेर्नोस यो रिपोर्ट।
#sikkimchronicle #scnews #ai #drivers
26 сен 2024