Тёмный

{Sochig thang sonyi} Sherpa traditional Wedding dance Video by DSFI Channel Jul/52022 

Dendi Sherpa / Save the culture
Подписаться 4,1 тыс.
Просмотров 64 тыс.
50% 1

Audio recording, dance training,
Video shooting Editing, and directing
by Dendi Sherpa by DSFI Channel
Artist of Dolkha Shyama Nepal 2022.
Vocals by ;
Mr. Dendi Sherpa {Thaktok
Mr. Gambu Sherpa
Mr. Ang Gelzen Sherpa {Thaktok
Mrs. Pasang Phuti Sherpa
Miss. Zima Sherpa {Lama
Mrs. Dawa Lhamu Sherpa {Thaktok
Name of Dancer;
Mr. Dendi Sherpa {Lama
Mr. Dawa Sonam Sherpa {Pinasa
Mr. Mingma Nurbu Sherpa {Thaktok
Mr. Mingma Dorje Sherpa {Pinasa
Mr. Nurbu Sherpa {Khampache
Mr. Rinji Sherpa {Gole
Mr. Da Furi Sherpa {Khampache
Miss. Pasang Yangji Sherpa {Garja
Miss. Pasang Diki Sherpa {Lama
Miss. Mingmar Lhamu Sherpa Thaktok
Miss. Lhakpa sangmu Sherpa Salaka
Miss. Kar Deli Sherpa {Lama
Miss. Mingma Lhamu sherpa {Khambache
Miss. Kinji Sherpa {Lama
Miss. Ngima Sherpa {Gole
Miss. Yangji Sherpa {Chawa
Miss. Pasang Lheki Sherpa {pinasa
Tashi Delek Dear youtube channel viewers, from DSFI Channel wold like to show about how to practice our Sherpa language, Buddha dharma, traditional Sherpa culture song, dance, music and different entertainment videos etc.
विशेषगरि हम्रा शेर्पा समुदयम पुरान तथ नव पुस्ताहरू बाट टाढिँदै गइरहेका शेर्पाहरुको विशिष्ट पहिचानलाई संरक्षण सम्वर्द्धन र विकसित रुपमा प्रबर्द्धन गर्न र अहीलेका नव पुस्त हरूको लागी पुरान तथ नयाॅं कलाहरू मिडिया बाट प्रसरण गर्नले हाम्रो शेर्पा संस्कृतीको मतृ भाष, नाचगान बद्या वाधान हरू कोस्तो हुन्छ भन्ने विषयमा थाहानै नभएका हरूले पनि RU-vid म Video खोजेर हेरीसके पश्चत सजीलै सिक्न सक्ने उद्देश्य राखेको हो । समाय अनुसार आधुनिक शैलीमा हाम्रा मतृ भाषा, धर्म, संस्कृती, रितीरिवाज र हम्रो आफ्नो मौलिक पहिचान लाई जगेर्ना गराउनका निम्ती म देन्डी शेर्पाले 1985 देखी शे्र्पा गीतको खोजी गर्न सुरूवात गरेको हो।
आफ्नो अमुल्य समायलाई खेरा नफालौ यस च्यानालमा भएका शेर्पा संस्कृतीको नाच, गीत बध्याबादन, सम्भोट लीपी, पाठ् पुजा, र अन्या धेरै कुर हरू सजीलै सिक्न सक्नु हुनेछ र सिकेर हाम्रो शेर्पाहरूको जुनै सुकै चाढपर्भ मा तपाईले सिकनु भएका सिपहरू पर्योग गरेर मनरंजन लिनु सक्नु हुनेछ।
के तपाईहरू कसैले RU-vid मा DSFI Channel को च्यानाल मा SUBSCRIBE गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियोहरू हेर्नका लागी, हाम्रो शेर्पाको भाषा, धर्म, गीत, बाध्यबादन र सॅंसकृतीहरू साजीलै सिक्नका लागी चॅडै SUBSCRIBE गर्नुहोला। SUBSCRIBE भनेको तपाई पनि यो च्यानाल मा मेम्बार हुनु हो । SUBSCRIBE गर्नका लागी तपाईले RU-vid मा आफ्नो account खोल्नु पर्छ र account खोले पछी तपाईले मन परेको जुनैसुकै भिडीयो हरूलाई SUBSCRIBE, like र comment हरू गर्न पउनु हुनेछ, अन्याथ RU-vid मा भएका कती भिडीयोहरू मेम्बारले बाहेक अरूले हेर्न पाउनु हुने छैन। हाम्रो शेर्पा भाषाका यस्ता विभिन्न नयाॅ भिडीयो फिल्म हेर्नका लागि यो Channel मा Subscribe गर्न नभुलनु होला, यदी subscribe गरेको छैन भने तपाईले नयॅ भिडीयोहरू राखेको थाहा पौदैन । हाम्रो शेर्पाको भाषा, धर्म, सॅंसकृती हरूलाई तपाई हामी शेर्पालेनै सधैं माया गर्नु पर्छ। सोच बदल्नुस् खुशी आफै मिल्छ, स्वभाव बदल्नुस् इज्जत आफै मिल्छ, कसैको पाउ पर्न जरुरी छैन, बाटो सहि रोज्नुहोस् गन्तव्य आफै मिल्द छ ।
यस च्यानल मा रहेका कुनै पनि Video हरु copy वा Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम अमुसार कारबाही गरीने छ, तेसैले यो च्यानालमा भएको भिडीयोहरू अरू च्यानालमा नराख्नु होला. यस Dendi Sherpa को भिडीयो च्यानाल मा Subscribe लाईक, सेयर र कमेन्टहरुका गर्नुहुने मित्रजन हरू सबैलाई धेरै-धेरै धन्यवाद । Thanks For Watching.
Audio and Video by Dendi Sherpa
Video Published by DSFI Channel Jul05/2022
6917 43rd. Ave. 1st Floor Woodside, NY 11377 USA
Email: dsfoundationinc@aol.com
Contact no. 1347 803 0394

Опубликовано:

 

17 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 12   
Далее
ДОМИК ДЛЯ БЕРЕМЕННОЙ БЕЛКИ #cat
00:38
sherpa wedding song
10:40
Просмотров 86 тыс.
Sherpa song juke box by Sonam J. Sherpa
52:17
Просмотров 90 тыс.