बहिनी तिमी सारै सोजो मान्छे रैछेउ मान्छेलाई म चितलाङ्ग जनालागेको भनेको देखियो विडियोको सुरुमा, जुन आफ्नो सुरक्षाको हिसाबले एक दमै कम्जोरी हुन् सक्छ | धन्य मान्छे राम्रो थियो पारिवारिक थियो होला सबै सहि सलामत नै भो तर सबै मान्छे उस्तै हुदैन, आफु एक्लै टाडा जादा त्यसरी कहिले गल्ति नगर्नु | सकभर टाडा जादा आफु पानी त्यहि locality को जस्तो बेवहार गर्नु आफ्नो सुरक्ष्यको लागि है|
8:23 के सोच लिएर आको थियो होला त्यो मान्छे रुम सम्मै?🤔राम्रो सोचले होस् या नराम्रो सोचले त्यसरी रुम सम्मै चाई जान नहुने हो🙁 जमाना ठीक छैन त्यस्ता मान्छेहरु देखी होसियार हुनुहोस ल? एक्लै त्राभल गर्नेमान्छे अलिक सेफ भएर घुम्नुस🙏 Love from #pyuthan❤️❤️ Watching from korea🇰🇷🇰🇷
सरिता बैनी को भ्लग राम्रो लाग्छ। सोलो राईड गर्दा आत्मबल बढ्छ। भ्लग हरू पनि informative खालको बनाउनु पर्छ। तर long tour गर्दै गर्दा I am doing this भनेर नभन्नु। tour complete भएपछि upload गर्दा छुट्टै आनन्द मिल्छ। मेरो पनि Travel Trekking Home Stay भन्ने channel create गरेको थिएँ। अलि बढि Subscriber बढाउन के गर्नुपर्छ होला?? Awaiting ur suggestion. 🎉 God bless to you.