Presented by Upasana Music Ministries Please Support Nepali Christian Music For more information you can visit us:- Facebook- / upasana-music-. . RU-vid- www.youtube.co.... Don't Forget to Suscribe our Channel :-) God Bless You...
सोर्गिय बातास ले उढाउँदै छ मलाई मुटु भरि येशु को अनन्त माया जलाही ( २ time) हिर्दया मा तिम्रो आवज सुनेर तिमी सँग भेटने प्रथ्ना बुनेर ( २time ) मलाई बनौने मलाई सजौने येशु लाई खोज्दै छु सनो मोती बेची सबै एउटा मोती किन आए मेरो निम्ती जीवन दिने राजा लाई चिन्न आए सनो छ मान ठुलो बनै देउ तिम्रो अत्माको अग्गो जलाई देउ ( २ ) क्रुस मा चडेर मलाई बचाउँने येशु लाई खोज्दै छु आमेन प्रेसद लड
सोर्गीय बतास ले उडाउदै छ मलाई मुटु भरि येशु को अनन्त माया जलाई हृदय मा तिम्रो आवाज सुनेर तिमि संग भेट्ने प्राथना बुनेर मलाई बनाउने मलाई सजाउने येशु लाइ खोज्दैछु सानो मोति बेची सबै एउटा मोति किन्न आए मेरो निम्ति जीवन दिने राजा लाई चिन्न आए सानो छ मान ठुलो बनाई देउ तिम्रो आत्माको आगो जलाई देउ (२) कृष् मा चडेर मलाई बचाउने थुमा लाई खोज्दै छु
Yes Rohit pastor Babu nice právu ko kamma jewan dinu vayo ani yesari vajan haru gayer právu ko prasansa garnu vayeko lagi god blesse u n Ur wife Mamta didi