के खेलेको यस्तो लाज मर्दो यति लामघारे ,लामघारे खेलाडी भएर पनि block पनि हुदैन सटबल पनि रिसिप हुदैन आकाश ,पातलको फरक छ स्कोर पनि। अब डाडुमा पानी तताएर डुबेर मर्नु😂 यस्ता खेलाडी कसरि national खेल्न पुगे।अब घरमा गएर आमा,बाबा लाई सघाउनु गाइ,भैसि बाख्रा लाइ घास काटेर बस्नु 😂😂