Thanks jyo jyo kag man tamang fyafulla and keep go ahead I'm with you we want president system in Nepal we want samabesi system really in Nepal keep go ahead I'm with you
यो काजिमान जि का पनी धेरै धेरै राम्रो ओर्गानिक रहेछ र उहाको गर्नै पर्ने सबै फार्म मा तारले बारेमा मिर्ग चितुवा जस्ता जनवार्हरु बाट बच्न स्जिलो हुन्छ।धेरै धेरै सुभकामना काजिमान लाई अनि सम्पूर्ण टिम मा पनी ।
अब यो भिडियो देखेपछि सरकारी ढुकुटीबाट सुतेर तलब खाने अनि बिग्य को पदबि भिडने हरूले त्यो किर्षक को अनुभव को आधारमा थप जोड घटाउ गरी पुस्तक तयार गर्छन। र बिग्य को पोस्ट बढ्दै जान्छन। र ठूलठूला बिग्य बन्छन् ।यो
Jamana bata rukhama faleko fal lai organic na vannu na ho sir. Organic bhaneko manchye le kheti gareko tara kunai besade use na gareko lai bhanne hoina ra
@@NEPALISTEAM तेहि त सर म पनि सानो व्यावसायिक सुरु गर्दै छु ड्रागन फ्रुइट लगाको 5 महिना भो सबै टायर नाघिसक्यो सोचेको भन्दा राम्रो भैराको छ हेटौंडा फापर्बारी मा जम्मा 600 बोट लगाको छु