बुटवल केही समयमै पुगीने रुपन्देही जिल्लाको शुद्धोधन गाऊँपालीकामा रहेको “शुद्धोधन चिल्ड्रेन पार्क” । यो पार्क यस क्षेत्रकै नमूना पार्कको रुपमा विकास हुँदै गएको रहेछ । यहाँ बालबालिका मात्र हैन उनका अभिभावक पनि रमाउन मिल्ने गरि थुप्रै जनावरका मूर्तिहरु राखिएका रहेछन् ।
Suddhodhan Park Thank you for watching......
19 сен 2024