उहाँ कति मिठो, सरल, प्रेरित तरिकाले बोल्ने, सबैलाई सकारात्मक उर्जा दिने र समाजमा कति योगदान दिनु भएको छ।सदा उहाँलाई र परिवारमा राम्रो होस।खोज, अनुसन्धान अनि जानेर सिकाउँनु जान्ने मध्ये एक असल उहाँ जस्तो लाग्छ।
मेरो दिमाखमा परेको सुगरीकाजीको शब्दः Perfect Word: १. ठुल्ठुला कुरा गर्ने महिलाहरुले घरमा कुटाई खाएर निस्केका हुन्छन् । मुस्कान भएको अनुहार हाँसेको नहुन सक्छ । मुस्कान भित्र चोटहरु हुन सक्छन् । हरेक चिटिक्क परेको लुगाभित्र चोटको निलडामको टाटा हुन सक्छन् । हरेक उर्जाशिल बोलीभित्र काँपेका दुःख हुन सक्छन् । २. चंगाको भौतिक रमाइलो र आइप्याडको अनुभवले वालवालिकामा... ३. देशमा मर्न चाहान्छु, देशमा नै बस्न चाहान्छु, राजनीतिमा आउन सकिन्छ । राजनीतिमा पढेको मान्छे आउनुपर्छ । :- कार्यक्रम ज्याँदै राम्रो लाग्यो विश्व सर । निरन्तरता पाओस । धेरै कुराहरु सिक्ने अवसर हामीलाई प्राप्त भएको छ । सुगरीकाजीको नेपाली सुन्दरीको प्रतिष्पर्धा हुँदा लाइभ हेरेको याद छ । साथै उहाँले ईमेज च्यानलमा चलाउनु भएको कार्यक्रम ज्याँदै राम्रो थियो । - विशेष गरी सुगरीकाजीको स्वर र प्रस्तुती शैली ज्याँदै मन पर्छ ।
Sugarika Kc she is one of my favorite miss Nepal. We really need her ín our society. She is a most talented base and wishness, modality, thought many more. If you have a time I would suggest you and malvika to go madhesh to have a social mass meeting with society. Beasue they really need this kind of voices and support.
धेरै राम्रो पोडकास्ट l विश्वजीले chairman को सट्टा chairperson अनि सुगारिका जीले तेस्रोलिंगीको सट्टा यौनिक तथा लैंगिक आल्पसंख्यक भन्नु भएको भय सुनमा सुगन्ध हुन्थ्यो l
What a motivational podcast,what a beautiful speaker,what an optimistic vibe through out the hours spent in here.Sugarika KC is worth every minute watching and so is Bishwa Jee,what a decent and professional host!Really loved every minute of this podcast.Thank you
मलाई एकदम मनपर्ने मिस नेपाल सुगारीका केसी, माल्भिका सुब्बा अनि श्रृङ्खला खतिवडा यी तीनजनालाई जहिले follow गर्ने गर्छु। आज पूरा podcast हेरे आनन्द लाग्यो। धन्यवाद bishow ji
interview दिने र लिने दुबै मिडियाको क्षेत्रमा खरिएका अनुभवीहरु रहेछन् । कुरा सुन्दा गजब लाग्यो।अलिकति कोट्याएर हेरौं भनेको हेर्दाहेर्दै पूरा भिडियो सिधा्याईए छ।
Very happy to watch this episode. Sugarika di is full of knowledge n positivity. I liked the way she present her answers in a simple but full of motivation, knowledge n optimism.
उहाँ जस्तो महीला बाट हामी सबैले बोलेको कुरा सुन्ने मात्र होईन❤ व्यावारमा उतारन सक्नु पर्छ र सोच बद्ल्न सक्नु पर्छ ❤ नत्र भने हामी नारी हरु सधैँ पछी परीनेछ❤❤❤ हजुर जस्तो महीलाबाट हाम्रो देशमा धेरै महिलाहरु ले सिक्नजरुरी छ।
उहाँ मिठाे बाेल्नु भयाे सारै मन पर्छ उहाका बाेल्नि शैली समाजलाई दिने सन्देस , तर लाखाै दाजु भाइ बिदेसमा दुख गरेर पैसा कमाका छन कस्काे लागि अनि अहिले महिला हरुले कति बिक्रिति फैलाएका छन , देख्नु, भयन, पुरुस लाई मात्र दाेस देखायर जानू भयाे।।।।।
बिस्वा बिकास मानब जगतको भोगाइ अनि सफलता को मपन देखि लियर हाल त झन अक्स्पोट विश्व बिद्यालय को अध्यान अनि नेपाल मा त्यस्को सदुपयोग जस्ता विभिन्न कुरा सुन्न छ प्रीय जनहरु 🙏
उमेर ले म पनि सुगरीका कै उमेरको हो। त्यो बेला मिस नेपाल सुगरिका हेर्दा आपुई अरू पो राम्री छ भन्ने झट्ट आको थ्यो अल्लारे दिमाग मा। अनि फेरि सोचे शरीरिक सुन्दरता minor अरू tallent major रैछ क्यारे भन्ने सोचे। आज सम्म आउदा हेर्दा wou मेरी छोरी पनि यस्तै भइदियोस् भन्ने लाग्यो छ। मेरी छोरीलाई आशीर्वाद दिनुस् है😊।अझ सफलताको कामना। नेपाली चेलीहरु को one of the most important source of inspiration ❤❤
Such a versatile ,workoholic and energetic Miss Nepal Sugaraika KC ,I would like to see her in 2084 election for the justice of Nepal and Nepalese people.
तपाइको यो podcast सुन्ने र हेर्ने मा पनि नियामित श्रोता हु। तपाइको यो podcast मा जो कोहि आएर आफ्नो मनको भावाना खोक्न चाहान्छन तर यो थाउ सम्म आइपुग्न लाई हामी जस्तो मान्छेलाइ धेरै गारो छ 😊
Biswa g thank you for inviting Sugarika sis maile socheko tiyena yeti dher positive energy plus Kati bujhaki ho life Lai easy garai dine wha ko kura le hunu ta m bhnda Kati kanchi ho but yeti positivity cha ki harkoi Lai inspired garnu sakcha. Bidesh MA 6u MA 10 times sune what a wonderful person God bless you u sis ra Biswa Lai thank you yesto guest haru future MA ni lots of love 🥰
Definitely she is very hard working intelligent intellectual honesty. I really enhance to her all the words which she spoke during podcast. She is amazing 🙏
Wow what a conversation . What a inspirational women . From today i'll become your big fan Sugarika ji Thanks to biswo limbu ji to bring her in your podcast.
सुगारिका दि हजुरको यि भनाइहरुले मलाइ धेरै सहयोग गर्यो।म मा केहि समस्य थियो।अब परिवर्तन गर्न सक्छु कि धन्यवाद हजुरलाइ अनि बिश्व दाइ लाइ पनि यस्तो राम्रो प्रोग्राम ल्याउनु भएको मा।❤❤
आफ्नो धर्म, सस्कृती, भेस, भुसा, भासा ले कहिले पनि हामिलाइ हानी गर्दैन तर हामिले त्यस लाई के सहि तरिका ले उपयोग गरेका छौ ?? वा वा 👏👏👏👏👏👏👏👏👏असली नेपाल कि छोरी ।।।
Best miss Nepal ahilesamma Kai.Kati saral,Kati talented,ekdam samanya lagxa.yeti mitho boli xa ki jati sune Pani aghaudina.harek sabda,harek lines yetii mitho yeti bebaharik,k vannu aru khoi....best wishes sugarika ji🙏