New Nepali Christmas Song 2020 #PrasanPariyar #MaheshTirwa #RojaRai #YakubBiswa
Song: Suna Sathi
Lyrics/Music: Yakub Biswa
Vocal: Mahesh Tirwa/ Roja Rai
Music Producer/Arranger : Prasan Pariyar / prashant.jasperz
Recording/Mixing: Mint Audio Studio / mintaudiostudionepal
Mastering: Robin Chettri
Flute: Ratna Bk
Sarangi: Hemanta Kanchha Rasaily
Dholak/Madal/Tabla: Bhuwan Gandharva
Lyrical Video: Bhupen Sinchuri
Producer: Lydia Darjee
{शुन साथी बुझ साथी, शुन साथी बुझ साथी
येशुको प्रेमको कथा, येशुको प्रेमको कथा}~२
गाईको गोठमा जन्मनुभयो
ईश्वरको पुत्र मानीसको रुपमा
आफ्नो पुत्रलाई थुमा बनाई
पठाउनुभयो बलि हुनलाई
गाईको गोठमा जन्मनुभयो
ईश्वरको पुत्र मानीसको रुपमा
आफ्नो पुत्रलाई थुमा बनाई
पठाउनुभयो बलि हुनलाई
पापी मानीसलाई बचाउनलाई मृत्युबाट जीवन दिनलाई
पापी मानीसलाई बचाउनलाई मृत्युबाट जीवन दिनलाई
शुन साथी बुझ साथी,शुन साथी बुझ साथी
येशुको प्रेमको कथा,येशुको प्रेमको कथा
यो अन्धकारमा निर्दोष यशुलाई
दोषी बनाई चढाए क्रुशमा
कोर्रा लगाई काँढाको मुकुट
बलि हुनुभो श्रापित क्रुशमा
त्यो अन्धकारमा निर्दोष येशुलाई
दोषी बनाई चढाए क्रुशमा
कोर्रा लगाई काँढाको मुकुट
बलि हुनुभो श्रापित क्रुशमा
पितासंग मिलाप गराउन फेरी नँया जीवन दिनलाई
पितासंग मिलाप गराउन फेरी नँया जीवन दिनलाई
शुन साथी बुझ साथी,शुन साथी बुझ साथी
{येशुको प्रेमको कथा,येशुको प्रेमको कथा}~२
===========================================
Please subscribe my channel and click on bell icon
to get notifications of my new video uploads.
Social Link:
RU-vid: / yakubbiswalovesjesus
Facebook: / imyakub100
Instagram: www.instagram....
===========================================
Warning ⚠️
Uploading this video in other channels without permission is strictly prohibited. Sharing the video link is allowed.
©Yakub Productions. All rights reserved.
Email: yakubbiswa100@gmail.com
15 сен 2024