Тёмный

Sunakhari [ सुनाखरी ] A Musical Film | ArtMandu Feat. Ujjwal Sagar & Bidhya Tiwari 

ARTMANDU
Подписаться 266 тыс.
Просмотров 1,2 млн
50% 1

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@artmandu
@artmandu 10 месяцев назад
आर्टमाण्डूको भर्खरै रिलिज भएको अर्ग्यानिक कथा 'पंचमी मेला' हेर्नको निम्ति shorturl.at/qrw19
@rajinderrai4247
@rajinderrai4247 9 месяцев назад
Yo sunakhari geet ko location ka ko ho
@manohranga-et4gr
@manohranga-et4gr 6 месяцев назад
ताई तो ‌बिडी प्रेमी , प्राचीन मारवाड़ी, या मेवाड भाषा 😂😂😂😂😂
@kendralimbu
@kendralimbu 2 месяца назад
❤❤
@himalkhatri8631
@himalkhatri8631 Месяц назад
😊
@KaluLimbu-c2l
@KaluLimbu-c2l Месяц назад
5t4
@vaabnachaudhary5548
@vaabnachaudhary5548 Год назад
Not a fancy house, no expensive garments not a big city , not even loud instruments still I am crying 😭😭 this is awesome 🔥🔥
@subinmagar9695
@subinmagar9695 Год назад
Manai Xoyerw Jani Vanya 😊😊😊 Kati Mitho Laya Dhun Lekhan Veshbhusa Thau Budeskal ma Asto sath Dine paye Kati Pyaro hunthyo Jindagi🎉
@__Martiandodo
@__Martiandodo Год назад
kux jyada hi feel kar Liya aapne😁
@shubhamRaee2468
@shubhamRaee2468 2 месяца назад
Wow nice comment🎉 same fell🎉
@manikasharma2750
@manikasharma2750 Год назад
आँखा रोयो ओठ हाँसे पनि।हामी पहाडेको कथा एउटै,भावना एउटै।मन र संस्कृतिका धनी हामी अरूले देख्दा गरीब तर कति धनी।एकदम राम्रो काम, सहभागी सबैलाई बधाई सिक्किमबाट 💖💖💖🙏🙏🙏
@साँस्कृतिकशाखा
@साँस्कृतिकशाखा 10 месяцев назад
आर्टमाण्डुबाट के आयो भनेर खोजी हेरे । सुनाखरी आएको रहेछ । कलाकार कथा सबै अर्गेनिक । तीन पटक दोहोर्‍याएर हेरे । कल्पनामा यति डुबे की म नि मेरो त्यो उमेर हुनेछ । मेरो दिनचर्या नि त्यसरी नि बित्नेछ । सम्पूर्ण टिमलाई बधाई
@ZimbeyRai
@ZimbeyRai Год назад
साह्रै मज्जा आयो, आहा।😊🙏
@bhupupandeymusic
@bhupupandeymusic Год назад
Aaha! Santan sukh bhannu pani ta estai rahecha Bachera haru hurkiye bhurrra udhera gaihale Budheskal ma sahara bhannu budha budhi nai rahecha 💔🥰
@rajmyanmar
@rajmyanmar Год назад
🙋‍♂️🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🌹म्यानमार बर्मा देखि प्रेम 💕😘
@rajmyanmar
@rajmyanmar Год назад
Beautiful sharing ❤️ 💕
@Anmolofficialcom
@Anmolofficialcom Год назад
Same hare 🎉❤❤
@bhanubhaktachauhanyudin3443
❤❤❤
@binay5076
@binay5076 Год назад
Mero laamo chus, tero pani Kalyan huncha, chut ki dukaan.. Malaysia dekhi Prem
@sujanp77
@sujanp77 Год назад
im from nepal thanks for sweet comment❤❤❤😊
@gressangel415
@gressangel415 Год назад
मन सम्म पुग्ने सृजना, थपक्कै मनमा बस्यो । आवाज,अभिनय,कथाबस्तु,छायांकन, सबै सबै उत्कृष्ट आहा😍😍 उत्कृष्ट 👏👏👏
@purushottamthapa3212
@purushottamthapa3212 Год назад
ति बुडा बा आमालाई धेरै माया। Thank you everyone for such a beautiful gift.
@theinstrumentalstories7726
@theinstrumentalstories7726 Год назад
म त 1 पल्ट सुन्दा के हो के हो भनेको 3 पल्ट सुन्दा त मुटु नै हान्यो नि । Loop मा बज्ने भयो आर्ट्मान्डु को एउटा अर्को गीत अब । आहा । Ujjwal Saagar. Magical Composition. Nabin Chauhan Heavenly Scenes !!!! 😍😍😍
@tolenthapamagar4955
@tolenthapamagar4955 Год назад
सयौं बर्ष गुन्जिरहने, मनको कुनाकुनामा छोइरहने आवाज अनि शब्द , जीवनको कुनै एउटा पाटो झल्किने वास्तविक अभिनय । प्रशंसा को कुनै टूङ्गो भेटिएन।🙏🙏💓💓
@imbinod2564
@imbinod2564 Год назад
So deep lyrics , धेरै messages दिएको छ यो संगीत ले , खुसी र आनन्द पाउनलाई महल चाहिँदैन , आफू संग जे छ त्यसमा नै रमाउन सक्यो भने अनि एक अर्कालाई सुख दुःखमा साथ दियो भने झुपडीमा नै स्वर्ग छ । हाम्रो इलामको माइमझुवा को त्यो लेक साईडमा गोठ बस्नु भएका ती बाजे बोजु कति महान् हुनुहुन्छ । अनि अर्को सन्देश - " बार्‍ह छोरा तेर्‍ह नाति, बूढाको धोक्रो काँधै माथि "
@shyamkumarrai3655
@shyamkumarrai3655 Год назад
साँच्चै मन छुने "सुनाखरी"। हाम्राे भुगाेल र पात्र चयनका लागि धेर साराे धन्यवाद अार्टमाण्डु 🙏💐🙏
@thakurkulungrai2875
@thakurkulungrai2875 Год назад
असाध्यै राम्रो साच्चै नै मायाको मूल फुटाउने यस्तो गोठ खर्कको कथा देख्दा मलाई मेरो गाऊको साह्रो याद आयो साथै मेरो फोपामोमा(बाजेबजु)को पनि बेस्सरी याद आयो जो यस्तै मायाप्रेमको प्रतिक हुनुहुन्थ्यो। सुनाखरी हेरेर ऊहाँहरुकै मायालाई फेरि पनि नजिकबाट नियालेर हेर्न पाए जस्तो भयो धन्यवाद सबै टिम सुनाखरीलाई love You all ❤❤❤❤
@Yunglalife
@Yunglalife Год назад
कति सुन्दर। आफ्नौ गाउँ टपक्क टिपेर लिएको। मैले दृश्यमा मेरै आमा-बुबालाई देखिरहेँ। शहर भन्दा टाढा,सन्तान भन्दा टाढा । मटेरियलिस्टिक दुनियाँ भन्दा टाढा । न कुनै ताम झाम न कुनै नाटक। बस कहानी सरर बगेको। प्रेम अनुभव हुन्छ आफै। देखाउनै परेन। सम्मान अनि शुभकामना आर्टमान्डु टिम।
@amulparajuli
@amulparajuli Год назад
❤🧡💛संसाररुपी रंगमञ्चका सवैभन्दा राम्रा कलाकारहरुको उत्कृष्ट कलाको नमूना🥰🥰❤❤❤
@theinstrumentalstories7726
@theinstrumentalstories7726 Год назад
आज दिन भर Loop मा सयौँ पल्ट सुनियो अनि फेरि साँझमा घर आएर फेरि Headphone म सुनियो । Eternal Melody for the Eternal Love !!! What an absolute beauty this is 🎶🎶🎶🎵🎵🎵
@LAWARKUBER
@LAWARKUBER Год назад
रिलिज भएको २ महिना भैसकेछ कसरी छुटाएछु यस्तो Master Piece! हर्कजीको शब्दकौशल, उज्वल जी र बिध्याजीको स्वरको जादू सब एक से एक तर नविनजीचै अर्ग्यानिक कथाको Master Storyteller नै हुनुन्छ। श्रीमानको माया श्रीमतीलाई स्कुसको गुदी कति प्यारो र वास्तविक विम्ब ! आर्टमाण्डुको १० मिनेटको एउटा भिडियो, ३ घण्टाको सिनेमाको पूर्ण कथा वाच्न काफी छ । सबैलाई साधुवाद 🙏🏻
@Eksha_123
@Eksha_123 Год назад
Today is the day I came to city in search of work leaving behind my parents who are really innocent just like them...and now I can't stop my tears missing them ... thank you making such a masterpiece 🦋❤️ God bless!
@NepaliTalkingTomm
@NepaliTalkingTomm Год назад
एक वृद्ध जोडीको आँखाबाट जीवनको सरलता र प्रेमको अनुभव 🥰 ‘सुनाखरी’ - मायाभन्दा बाहिरको बन्धन🥰
@lakpapinasa3013
@lakpapinasa3013 7 месяцев назад
सायद हामी पनि साधारण परिवार मै‌ हुर्केका हुनाले गर्दा होला निर्देशकले दर्साउन चाहेको भन्दा घेरै कुराहरु सँग सम्बन्धित गर्न सकिदो रहेछ। बल्ल थाहा भयो Music video यस प्रकारको पनि बनाइन्दो रहेछ भनेर । धेरै बधाई अनि शुभकामना सम्पुर्ण टोलीलाई।। 💐🙏
@josefshahiofficial1059
@josefshahiofficial1059 Год назад
यो भिडियो हेरेर आफ्नि पियारीप्रतिको माया र विश्वास झन बढोत्तरी भयो । धन्न आर्टमान्डु छ र हामी जस्ता सर्जक आफ्नो सिर्जनशील भोक मेट्ने अवसर पाउछौ । गीत र भिडियोसङ्ग आवद्ध सर्जक र कलाकारप्रती उच्च सम्मान छ😊🤗🙏🙏🙏
@ckarki
@ckarki Год назад
My 9 year old daughter watched it with me and said she was very sad. She didn’t understand the context but still felt the music. Bravo to the entire team of Sunakhari👏👏
@saharalimbuangdembe1710
@saharalimbuangdembe1710 Год назад
Just wow😱साच्चै जिवनको सत्य घटनामा आधारित यो गितको शब्द यो अभिनय😌 सायद यो हरेक जोडिहरूको जिवनको एक हिस्सा हो। बिवाह भैसकेपछि छोरा छोरी हुन्छन भन्छन छोरा बुहारिको छोरी जुवाईको ।जिवनमा आफ्नो अन्तिम समय सम्म जस्तोसुकै अवस्था आएपनि साथ दिने भएरै होला जिवनसाथि भनिएको।❤️ असाध्यै राम्रो छ हजुरहरूको कार्य आगामि दिनहरूमा पनि यस्तै मिठा संगित साथै अभिनयहरू हर्न पाँउ।🤗
@DhirendraKMagar
@DhirendraKMagar Год назад
यस्तो गीत सुन्दा, हेर्दाखेरी म चाहिँ यस्तो गीत बनाउन किन सक्दैन भनेर लोभ लाग्छ । Artmandu never disappointed us. ❤️
@sovaacharya4885
@sovaacharya4885 Год назад
आहा संगीतमा निकै गहिरो भाब छ ! संगीतका सर्जक र गाएकहरु प्रती उच्च सम्मान 🙏🙏🙏
@rekhafyuba4633
@rekhafyuba4633 Год назад
मेरो बाल्यकाल सम्झिए, हाम्रो भेडिगोठ सम्झिए,आमाबुवा सम्झिए। वाह ! शुभकामना सम्पुर्ण टिमलाई🙏
@GaneShrestha
@GaneShrestha Год назад
मैले नि सुनेथें त्यो कथा
@subinmagar9695
@subinmagar9695 Год назад
Hamro Balyakal Gai Gothalo rw Bakhra Gothalo gardai Biteka ti pal Man ma ajai ustai Tajha xa ni hajur hamro pani hajur 🙏🎉🇳🇵
@Bjlals
@Bjlals Год назад
The couple smoking together... For the first time smoking doesn't seem injurious... AND Those smiles at the end...Ufff
@BikashTamangwebdeveloperseo
सयौं बर्ष गुन्जिरहने, मनको कुनाकुनामा छोइरहने आवाज अनि शब्द , जीवनको कुनै एउटा पाटो झल्किने वास्तविक अभिनय । प्रशंसा को कुनै टूङ्गो भेटिएन।
@sujanrai5166
@sujanrai5166 Год назад
Yo ho ni ta ! WA dami
@cweafnepalhome9676
@cweafnepalhome9676 Год назад
आहा ! कस्तो राम्रो काम, माया त यस्तो पो होस् , शब्द संगीत, कथा सबैले मन बाधेर ल्यायो, मनमा अनेक कुराहरु खेल्न बाध्य बनायो । बधाई छ सबैलाई ।
@parasmagar6322
@parasmagar6322 Год назад
यस्तै कारण छ र त म आर्टमाण्डुको नया कोसेली पर्खी रहन्छु । कति जीवन्त, कति मार्मिक अनि कति वास्तविक । आहा, मनै फुरुङ्ग भयो अनि शब्द पनि मानसपटलमा गुन्जी रहने भयो ।
@dadhiramdhakal9795
@dadhiramdhakal9795 Год назад
लु भब्य आयो अर्को❣️
@luxmee7049
@luxmee7049 Год назад
उत्कृष्ट अभिनय र गीत।❤❤❤
@pareshrai-official
@pareshrai-official Год назад
मैले ऐलेसम्म हेरेको video भन्दा फरक अनि सारै राम्रो लाग्यो , कथा सामान्य तर बास्तविकता बोकेको ,अनि सधै युवा युवतिहरुको मायाको कथ मात्र देखिने , बुढेसकालको माया कस्तो हुन्छ त्यो पनि ठेट गाउले पारामा यो video ले छर्लङ्ग पारिदिएको हेर्दा साच्चै मन छोयो ❤️🙏💐💐🙏🙏🙏 फेरि कोकु कोक्पाको acting level wow🙏🙏
@sonishaofficial
@sonishaofficial Год назад
Wow wow nice अनि गाउँ घर को परिवेश 😮😮😮 अनि बा आमाको माया wow😮 साच्चिकै हेर्न सुन्न कति आनन्द लाग्यो मलाई 😮😮
@rashilabalami5283
@rashilabalami5283 Год назад
Ujjwal Sagar ji Ekdam dherai Maya hai.. hajur ta mero herney Katha Dekhi nai favourite ho ni.. Ajhae dherai ramro gardae janu hai.. always your well wisher love you❤️❤️❤️
@shree_surendra22k
@shree_surendra22k Год назад
गीत रिलिज भए बाट ब्यान बेलका खेर सुन्छु कमेन्ट् नगरी बस्नै मन् भएन।। गीत अत्यन्तै सुन्दर सुमधुर छ ujjwal sagar दाई को बिग बिग फ्यान हो म पाइला बात। जब जब यो गीत सुन्छु तब तब म मेरो गाउँ पुग्छु। गाँउको माहोलमा हराउँछु बाजे बोजु साथी संगी सबै सबै मानसपटलमा झल्कन्छ। यति मिठो गीत संगीत दिनु भो कि मेरो धन्यवादले कति पनि पुग्दैन। मनै बात धेरै माया तथा सुभकामना छ सम्पूर्ण artmandu team laai ani @ujjwalsaagar daju ❤️
@amulparajuli
@amulparajuli Год назад
❤️❤️अर्गानिक❤️❤️ संसारकै सबैभन्दा राम्राे भ्यालेन्टाईन जाेडी❤️❤️ बधाई सम्पूर्ण टिमलाई❤️❤️
@sandeeppoudel6115
@sandeeppoudel6115 Год назад
यस्तो खालको गीत विरलै सुन्न पाइन्छ सत सत नमन् हजुरलाई यो कोसेलीको लागि❤❤❤❤
@janakrawatanurag
@janakrawatanurag Год назад
Hark Saud दाजु को शब्द Next level को युवा पुस्तामा सर्वाधिक रुचाउने अरु भन्दा पृथ्क level को हुन्छ । हार्दिक बधाई छ सुनाखरी लाई ❣️❣️
@harksaud4278
@harksaud4278 Год назад
Thank you 🙏🏻
@newsanotv
@newsanotv Год назад
आहा भिड्यो कडा झन् उज्वल र बिध्या को आवाज भएसी झन मन छोयो केही थोपा हरू लाई भिड्यो यत्ति मन परेछ कि मोबाएलको स्कृनमा हामफाल्न पुगे आशुहरू😘
@laxmithapa4083
@laxmithapa4083 Год назад
आहा मिठाे शब्द रचना ❤️❤️❤️
@moranhangdewan2369
@moranhangdewan2369 Год назад
आहा! कति मिठो गित । कथावस्तुमा वास्तविकता प्रशस्त देख्न पाईयो। शब्द संगीत धेरै मार्मिक छन् । गित भिडियो यस्तो हुनुपर्छ। चिल्लो गाडि अपसराहरु नानाथरि गाउघरमा देउसिभैलो खेलेको झै गित गाउने बनाउनेहरुलाई यो गत्तिलो झापड हुनसक्छ।
@manojrai959
@manojrai959 Год назад
तिरिक्कै आसुनै खस्यो ☺️ आहा कति मिठो अनि कस्तो राम्रो । Masterpiece
@sagar1234564
@sagar1234564 Год назад
भ्युस कम्ति आयो भन्दैमा, येती मीठो मिठो स्र्जना गर्न नछोठ्नु होला, अन्या यस्तै सदाबाहार प्रस्तुती को पर्खाईमा हुनै छौ हामी ❤❤❤
@UjjwalSaagar
@UjjwalSaagar Год назад
नमस्ते! सुनाखरी अब यहाँहरु सबैको भयो । के कस्तो लाग्छ मजासँग लेखिदिनु होला है
@Sandeshraai
@Sandeshraai Год назад
आहा! एकदमै मन छुने अमर प्रीतिको कथा। आँखामा आँशु रसाको पत्तै पाइन🥺 सब्दसंगित उस्तै। हेर्न र सुन्न कति आनन्दित। सुनाखरीको थोरै अंस tiktok मा हेरेको थिए ४ दिन भको थियो RU-vid मा सर्च गरेको आज बल्ल हेर्न सुन्न पाए एकदमै धन्य छु। सुनाखरीको सम्पूर्ण टिमलाई धन्यवाद तथा सफलताको शुभकामना।💐
@leingden
@leingden Год назад
सरल मिठास आनन्द हेरिरख्ने खालको xa daju ❤️❤️
@seelasharma1122
@seelasharma1122 Год назад
उज्ज्वल सागर ज्यूको त्यो जादुमय आवाजमा कुनचाहिँ गीत होला र नराम्रो सुनिने नराम्रो हुने
@rubinpatel1576
@rubinpatel1576 Год назад
अति नै मिठो छ उज्ज्वल जि! सफलताको भारी शुभकामना! ❤
@aakritixettri9491
@aakritixettri9491 Год назад
Old is gold❤ kati ramro story yo music ko mali ghau ma hunuvayako hjrbaba hjraama ko ydd aayo😥😥❤❤
@explainshorts5279
@explainshorts5279 Год назад
Video...,.........just wow
@TAKASHIHORAA
@TAKASHIHORAA Год назад
सार्है राम्रो गित मन छोयो गित ले अझ बुवा आमा को प्रस्तुती साथै अन्त्य मा झन त्यो मिठो मुस्कान बुवा आमा को❤️best wish for up coming days ❤️❤️
@binodgautam2524
@binodgautam2524 Год назад
हर्कजीलाइ सकिन्न । शब्द, स्वर र सङ्गीतको बेजोड प्रस्तुती ।
@sudanbishwakarma9943
@sudanbishwakarma9943 Год назад
एउटा यस्तो माया जो सधै अमर अजर रहिरहन्छ , तिमी प्रतिको त्यो माया, साथ, सम्मान अजम्बरी रहिरहोस 😍😍😍
@luckyrai4820
@luckyrai4820 Год назад
कथा वस्तु ले मन छोयो संगित पनी अब्बल नेपाली गित संगितमा ऐतिहासिक बन्ने छ ।।# सम्पूर्ण स्रस्टाजनमा नमन नमस्कार। 💕💕💕💕💕🙏🙏🙏💞
@Sunila_Rai
@Sunila_Rai Год назад
कति मीठो गित 😌 मैले कति चोटि सुने पत्तै छैन्😐️💓🙏
@parveengrg
@parveengrg Год назад
Aashu tham nai sakena. Mero bajey bajai ko ekdam yaad dilai diyo. Dhanyabad Artmandu
@subashnpl2793
@subashnpl2793 Год назад
Real gem of nepali music industry ujjwal sagar❤😮
@aryankarki5800
@aryankarki5800 Год назад
Bira vayeko Bela ..afno pahichan ko yad Ayo afno Ghar ko yad Ayo....always admired artmandu video....thank you for bringing original Nepal
@rajkumarrai1682
@rajkumarrai1682 Год назад
Aahaa kati ramro sabdha Sangeet autikai methoo gayaki autikai ramro aadharneya aama papa ko maya yo video ma dekhnu pawda dherai kuse lagyo ani sabai tem lai mo Sikkim ko tarfa bata big congratulations 🎉🎉🎉❤️❤️❤️
@sarmu8462
@sarmu8462 Год назад
सारै राम्रो मनै छुने सुनाखरी, simple but beautiful and pure love❤
@samjhanchamling
@samjhanchamling Год назад
वा आमाको निस्वार्थ माया , वा ले गोठमा लिन गएको आमालाई चस्स मन छोयो❤
@roshanthapa2915
@roshanthapa2915 Год назад
🙏आहा कति राम्रो गित भिडियो पनि उस्तै बाजे बजै लाई सेवा ढोग निकै राम्रो अभिनय गर्नु भएको मा अझ यो उमेरमा यस्को सकारात्मक परिकल्पना गर्ने निर्देशक ज्यु र राईटर हजुर लाई ह्रदय देखि नै नमन है ❤🙏
@srijanakambang1232
@srijanakambang1232 Год назад
At first, I felt I was strange, but then I discovered that every music fan was crying while listening to this song. Thanks to the entire team for this masterpiece. ARTMANDU ko ta jhanai tarif garera thakdina mah.
@yousangart9974
@yousangart9974 Год назад
त्यो परिभेष त्यो ठाउँ अनि उत्कृष्ट शब्द सङ्गित❣️ हरेक एक दृश्यले कहिले मुस्कान कहिले आँसु झारिदियो😌 कस्को मन नछोला कस्को मन नरोला😌 आहा🤗❣️❣️💌
@gokarnachand4044
@gokarnachand4044 Год назад
Wonderful video concept ✨💓 जीवन्त अभिनय ✨💓 Lots of love ✨💓उज्ज्वल सागर 🙏 हार्दिक धन्यवाद, यति मिठो उपहार हामीलाई प्रदान गर्नु भएकोमा, 🙏💓✨🇳🇵🥀 Hat's off entire team 💓✨🇳🇵🥀
@keshabrai3972
@keshabrai3972 Год назад
यति राम्रो गीत पटक पटक dohoraaeko chhu .
@Henju55
@Henju55 Год назад
I couldn’t found any word to describe the creation of ARTMANDU . It’s ineffable ❤🥹
@bhawanabaraghare4602
@bhawanabaraghare4602 Год назад
litterally, I'm crying 🥺🥺 एक अर्कोको साहारा बुढेसकालमा अन्तिम सम्म पनि । None can compare or beat artmandu team for making heart touching stories, voice, musical video, 🙇
@ajaybudhathoki9729
@ajaybudhathoki9729 Год назад
This team made us realize that '90s still alive ❤️💐 सुनाखरी टिपी सिउरी चुलठीमा अल्झियो यो ज्यान ,पाते बुलाकीमा🎼
@gorkhali539
@gorkhali539 Год назад
मनलाइ छुने गित।।।।।😍😍 तर मान्छेहरु बौलाइ सकेछ न् ।। बिरामि मेरो देश कसरि बनाउनु हो ला है हामिले ।।
@akritineupane865
@akritineupane865 Год назад
Nice story dear Ujjwal Saagar. You are such a spiritual 😍😍😍😍😍😍
@rameshmgr8545
@rameshmgr8545 Год назад
Artmandu को गित हरु किन यति धेरै राम्रो हुन्छ के कस्सम दिनमा १०,१२ पटक नसुनी चित्तै बुझ्दैन 😍😍
@paijo_themoron
@paijo_themoron Год назад
I was listening to 'Pahenlo Batti Muni' for a long time, but when they shared a little 'bollywood' clip with their song, a few days ago, I felt something was quite wrong. I was following them because they were preserving the typical 'Nepali Bhaakaa' through their music. But when they added that little clip, I felt really sorry for myself, for being wrong for so long. I wasn't looking for any alternative for them, until my sister shared this song on Facebook. Now I feel really bad again for not discovering Artmandu till date. (Hindi geet wa chalachitraa hernu mann bhaye haami Bollywood nai khojchhum, Nepal geetmaa Bharat kina khojthim ra ? ) Thank you Mamata Chapagain baini for sharing such a good music.
@sabikalarai4055
@sabikalarai4055 10 месяцев назад
मनै छुने ❤
@mausamkhanal8488
@mausamkhanal8488 Год назад
स्वर,संगित,शब्द, सिनेमाटोग्राफी आहा।😍
@BabuRam-xb8cv
@BabuRam-xb8cv Год назад
साचीनै मन छुने हाम्राे सेरोफेरो Artmandu
@SilichongOnline
@SilichongOnline Год назад
गीत मात्रै पनि कान पवित्र बनाउने छ यो कन्सेप्टको भिडियोले त हुरुक्कै बनायो 😘☺️💖 👏👏👏👏👏👏👏👏👏👏👏👏👏 #सुनाखरी_२ आओस् । त्यो फोटोको सानो मान्छे बढेर घर फर्केको होस् ।
@alexsaud1188
@alexsaud1188 8 месяцев назад
२ पटक भिडियो सहित हेरे अनि तेस्रो पटक आँखा बन्द गरेर सब्द संगै हराए ... साधारण तर असाधारण भाव 💌
@nwrace3360
@nwrace3360 Год назад
Artmandu Is Always Special And Top, Never Disappoint Us..♥️♥️
@umarjunggurung
@umarjunggurung Год назад
आहा कति मिठो महसुस, कति मिठो भावना अनि माया, सुनाखरी जस्तै पवित्र अनि चोखो
@arbintamang2531
@arbintamang2531 Год назад
Masterpiece ❤️ Jati choti herxuh teti nai samjhanaley aasu bagirahanxa... I wish my grandfather and grandmother lives for 100 years... Zindagiko bhag daud ma sabai vanda mahatopurna kura tw birsera jane rahexau... Hajuraama hajurbuba.. Derai derai maya hajurharulai...
@estomanmagar6537
@estomanmagar6537 6 месяцев назад
यस्तो राम्रो गीत 1 बर्ष पछि मात्र सुन्दै छू
@elizaraut8415
@elizaraut8415 Год назад
This is what they call "beauty is in simplicity"! The melody, the lyrics, the storyline. God this had me crying so bad.❤️
@creatornowraj4977
@creatornowraj4977 Год назад
आँखालाई आनन्द कानलाई मधुरता अनि मनमा माया गर्ने मान्छेलाई अझै दोब्बर माया दिने निष्कर्षमा आए पछि बुझ्नु होस भिडीयो कतिको दमदार बनेको छ। धन्यबाद सम्पूर्ण टोलीलाई 🎉❤
@Mailunge
@Mailunge Год назад
I can’t express what I am feeling after watching this…. But I am crying so badly after long time. This song is so heart touching ❤️❤️❤️❤️❤️🥹🥹🥹🥲🥲🥲🥲😘😘😘😘😘
@budhatamang4591
@budhatamang4591 Год назад
हैट ! अनायासै कहाँ कहाँ भावनामा डुबाएर मन छचल्किएर झण्डै आँखा पो रसायो हौ ।
@sanchalama5744
@sanchalama5744 Год назад
Big Respect to Ujwal bro Great song and also hark saud jee for wonderful lyrics.
@sagarkarki1527
@sagarkarki1527 Год назад
10 minute samaya vaneko Kati Kam raixa vanne aaja thaha vayo . Manxe le 1 minute ma katiyau patak aankha blink garxan re Tara 1 choti aankha blink nagarda 10 minute samaya bitisakdo raixa thaha vayo aaja .❤️❤️❤️ Perfect
@SubasAdhikari
@SubasAdhikari Год назад
Bidhya Tiwari sounds so similar to Kunti Moktan... beautiful song, beautiful music, visual and everything.
@shovajoshi9931
@shovajoshi9931 Год назад
जीवन्त अभिनय ,सारै रुवायो आमा र बाबाको अभिनयले 🙏🙏 उत्कृष्ट लाग्यो ❤️
@gokarnapun1438
@gokarnapun1438 Год назад
Yasaree dubiyoki aasu nai aayo💕💕💕💕💕💕
@jotirai1659
@jotirai1659 Год назад
😯😯👏👏साच्चै मन छोयो यो भिडियो ले 😘😘❣️❣️
@skepticalwithoptimist9734
@skepticalwithoptimist9734 Год назад
MASTERPIECE This got me in tears .... Mero bitnu vhaye ko Boju ani hami saano huda kheleko tyo agan haru, tyo precious moments haru ko samjhana dilayo🥺❤️
@ChemistryBaba
@ChemistryBaba Год назад
गढ़वाल उत्तराखंड से प्यार क्या खूबसूरत गया और दिखाया है कितना अपना लगता है ये सब ।।
@ishworiaryal3450
@ishworiaryal3450 Год назад
Just Amazing I hope one day I will found some one like him in future 😌 Only one boy till my last breathe ❤
@roshanchemjong-hd6ii
@roshanchemjong-hd6ii 5 месяцев назад
100/100 , my kind of taste. how is this possible? a song better than some movies
@bindushahthakuri6475
@bindushahthakuri6475 Год назад
aasu tap tap khasyo akha dekhi thank you for this masterpics
@gurashchetry5663
@gurashchetry5663 Год назад
Koti mitho aha❤️ India dkhi
@Anuska84
@Anuska84 Год назад
यो कमेन्ट पढ्ने सबै लाई भगवान् रक्क्षा गरून्❣️🥀
@rumiboong2580
@rumiboong2580 Год назад
हरेक दृश्य अनि शब्दहरुले मन छोयो आँसु आयो😭 मेरो आमा बाबुको माया अनि बिहे गरेर अहिले सम्म नछुटिकन बस्नु भएको सम्झेर झन भक्कानो नै छुटेर आयो😢 hats of you artmandu❤️❤️😘
@Pooja_Gurung
@Pooja_Gurung Год назад
Ah hai Kate ramro 🥰
@manjubhujel3335
@manjubhujel3335 Год назад
यो हाम्रो सेरोफेरो हामीलाई सधैं लाग्छ प्यारो 😍 यति मिठो कोसेलीको लागि सम्पूर्ण टिमलाई हार्दिक नमन 🙏
Далее
EKDEV LIMBU - SOLTINI [OFFICIAL MUSIC VIDEO]    Prod. B2
11:36