Congratulations on your debut music video! Wishing you all the success as you share your talent with the world. May this be just the beginning of many amazing creations to come. Keep shining and inspiring!”❤️🥰👏
@नमस्कार देश तथा बिदेशमा रहनुहुने आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत सम्पुर्णमा २०८१ को वडादशै शुभ दिपावली र छठ पर्वको पावन अवसर हार्दिक मङलमय शुभकामना सहित यो रमाइलो गीत हजुरहरुमाझ प्रस्तुत गरेका छौँ । सबै हेरेर प्रतिक्रिया दिनुहोला हस ।❤❤❤❤❤❤