ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-373TycsxFyU.html yeha pani hamle hajurko song ma pre-wedding shoot video garako thym .... apo female versn ni ako raixa Nice wedng haru ma song rakhnu milxa holani hai.
सुपृया मिस साह्रै मिठो गीत अनि असाधै राम्रो अभिनय यति राम्री ज्ञानी मान्छेको साथ त छोडनु भएन नि: लु बधाई छ आउँदा दिनहरुमा पनि सधै यसैगरी राम्रो राम्रो यहाँको भिडियोहरु ल्याउनुहोला , गुरुङ भाषाको गीतहरुमा पनि यहाँको भिडियोहरु देख्न पाउ भन्दै शुभ कामना छ साथमा शुभ दिन 🌹🌹💘💘🤗🙏✍️