26th Tribute to Narayan Gopal - Mangsir 19, 2073 (4 December 2016) at Narayan Gopal Chowk, Kathmandu More Details: Nava Raj Lama 9851065600 Pradip Shrestha 9851009439
साह्रै मन छोयो अनि एकदम खुशी लाग्यो नेपीली संगीतले अर्को नया इतिहास पाएको छ, आउदो दिनहरूमा अझ उच्च प्रगतीको कामना सहित नया मिठो संगीतहरूको आसामा.........
वास्तवमै सम्राट गाेपालका थुप्रै कालझैं गितहरु मध्य प्रस्तुत गितलाई थेगिम जी ले सही न्याय दियकाे पाय । र मेराे साईड बाट स्काेरकाे कुरा गर्नु पर्दा ५ मा ५ नै दिदा नी फरक पर्दैन। । अझ यसै गरि अघि बढ्दै जानू हाेला थेगिम जी..... शुभकामना छ।।
सेवारो सुनिता बैनि, beside the nice and beautiful voice, the thing I love about your singing is it has soul. Mesmerizing, mistifying and just mind blowing. I loved it. I am a fan now.
अति मिठो अनि सुमधुर स्वोर सुनिता को। महिला को स्वोर मा पनि सुन्न पाइयो। धन्यवाद । तर एउटा कुरा उद्घघोषक ली सङीत पनि नारायण दाइ को नै भन्नू भो। मेरो बिचार मा येस्को सङीत्कार पनि भिम बिराग दाइ नै हो।