कोँइच कुम्सो ः वालै पा
शब्द, संगीत र स्वर ः जीवन कुमार सुनुवार
एरेन्ज ः शिव मुखिया
कोँइच भाषामा :
(वालै पा बाचादुम्, इन्कलि देँश्या
सोत्थ किचा प्लेँचादुम्, इन् नेमि पश्या
इन्कलि देँश्या) २
वालै पा बाचादुम्
(मरै लो ग्लाइत ङना
मरिम्श्यो दुम्त ङना
आँ ने च्वचा, गोमि पाफ्तु देँचा) २
(मदुम् चान्दुम् ङनै यो
सरिङान् दोत ङनै यो) २
लाँ कोन्कोन् रिम्चा, महिँथु बाचा
(तास्ला दुम्श्या दाब्नुङ, नाँ रिमेनु) २
(गसु योल्नुङ फइश दुम्श्या, रेउ हिमेनु) २
वालै पा बाचादुम
(हिल्लोहिसि पश्या मिन्
इन्कलि श्यत गेख्ते ङना
मतुइनुङ मइच्चा, सु हो मेको ? देँचा) २
(बेश्या लति ङनै यो, प्लेकु तोश्या मङाचा) २
बरु आँ तुर्शि तारि फुआङ्लो काः अ्वार्चा
(मेको फुन् दुम्श्या वानुङ्, वाश्या बोइनुङ्) २
(ब्लोश्यो निरा दुम्श्या पिश्या, इन थुँम् ओनुङ्) २
खस भाषामा :
चुप लागेर बसौला, तिमीलाई भनेर
सास फेर्न बिर्सौला, तिम्रो नाम पुकारेर
तिमीलाई भनेर
केही कुरा छुट्यो भने
नराम्रो भयो भने
मेरो नाम पोल्नु, मैले गरे भन्दिनु
नहुनु नै भयो भने पनि
आकाश नै खस्यो भने पनि
बाटो हेर्दै पर्खिनु, नडराई बस्नु
चन्द्रमा भएर झुल्किन्छु, रात पर्दा
बादल फटाउँछु हावा भएर, वर्षा हुँदा
चुप लागेर बसौला
सोधीखोजी गरेर नै
तिमीलाई दुःख दिए भने
थाहा छैन भन्नु, को हो त्यो ? भन्दिनु
मरेर गए भने पनि, आँसु झारेर नरुनु
बरु मेरो चिहानमाथि एउटा फुलको थुँगा फ्याँकिदिनु
त्यो फुल नै भएर उम्रिन्छु, उम्रेर फुल्छु
मिठो सुवास भएर आइ तिम्रो मनमा पस्छु
Facebook : / nikwakgroup
Instagram : / nikwakgroup
15 сен 2024