पुराना फिल्महरु किन यति धेरै मन पर्छन् 😘😘😍 old is gold yetikai vanya hoina😍 😍 biraj dai ramit dai ani rakha deju ko big fan jati yeta aabo देवर बाबु hyrni jati cmnt ma like garum tw😍😍🤔
Queen of kollywood महानमयिका रेखा थापाको स्थान कसैले लिन सक्दैन भर्सटाईल हिरोईन जुनमा पनि फिट नेपाली फिल्म जगतले कहिले पनि बिर्सना नसक्ने नाम हो रेखा 21 बर्षा भयो रेखा अाएको
यस्तै कालजयी फिल्म हरुले गर्दा त नेपाली चलचित्र छेत्र टिकेको छ ।आज फेरि trending मा आएछ बधाइ छ सम्पुर्ण टिमलाई । बिराज भट्ट अनि रेखा थापा को स्थान सधैं मन मा रहिरहने छ । धेरै धेरै सम्झना ❤️🙏❤️🇳🇵🇳🇵
यो फिल्मले पुनः मेरो बाल्यकाल लाई याद दिलायो 🥺 म र मेरो साथी भएर सँगै हेर्ने गर्थिम ❤️ तर 2 वर्ष अगाडि त्यो साथीले पनि छाडेर गयो😑। Thank you याे फिल्म अपलोड गरेको मा🥺
आज भन्दा १३ बर्ष अगाडि DVD मा चक्का राखेको थिए । आज फेरि हेर्न मन लायो र हेरेको त्यो १३ बर्स अगाडि को झल्को फेरि मेटियो।❤️ रेखा थापा , रमित ढुङ्गाना बिराज भट्ट को याद पनि मेटियो❤️❤️
सुपर हित फिल्म हिम्मत २०६३ साल मा हेरेको फिल्म हो। आफ्नै घर को हाइभिजन हल मा। साथमा यो फिल्म २०६६ साल मा काठमाडौं मा करिब ४ बर्ष पछी आएको थियो र यो फिल्म काठमाडौं मा दोस्रो हफ्ता को कमाइ ४७ लाख थियो । र यो फिल्म अदियो क्यासेट खुब बिक्री भएको थियो तेति बेला।
It's one of my favorite movies . First time watching TV movie Jeebandata💪💪 Secend times it Himmat💪💪 . Big fan Biraj Bhatt🙏 miss you ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️