Тёмный

Superhit song | Jhuto Maya | Hemanta Kanchha Rasaily & Amrita Nepali | Dukhyo Dil Ko Ghau 2076 

Hemanta Kanchha Rasaily
Подписаться 277 тыс.
Просмотров 5 млн
50% 1

Don't forget to like and share with everyone if you liked this
video!
_ Superhit Song झुटो माया || Hemanta Kanchha Rasaily & Amrita
Nepali || Jhuto Maya Deepak Chhetri,Ramu Nepali 2076
Original Audio Credit
-------------------------
song :- Sadhai mero dukhyo dilko ghau
Vocal :- Ramu Nepali , Deepak Chhetri & Amrita Nepali
Lyrics /Music :- Deepak Chhetri & Ramu Nepali
Audio/video:- Barahi Casstte Centre
Sarangi , Sahanai & Madal Version :-
Vocal : Hemanta Kanchha Rasaily & Amrita Nepali
Music Arrange : HKR
Sarangi | Madal : Hemanta Kanchha Rasaily
Sahanai : Samir Jairu
Studio : Manjari Studio Thapagaun , New Baneshwor 9804417713
Video Credits
-------------------------
Director :- Bikram Kauchha Magar
Cinematographer :- Bikram Kauchha Magar
Artist :- Hemanta Kanchha Rasaily , Amrita Nepali , Samir jairu &
Devendra kauchha Magar
Editor :- Hum Gaire
Post Production:- Bishal Movies
यदी तपाईंहरु मलाई संपर्क गर्न चाहनुहुन्छ भने संपर्क गर्न सक्नुहुन्छ .
मेरो यस च्यानललाई SUBSCRIBE गर्न नभुल्नुहोला
CONTACT: +977 9849008725
-------------------------------------------------
Social links:-
RU-vid:- tinyurl.com/y3...
Facebook:- tinyurl.com/y2...
© Hemanta Kanchha Rasaily, 2019

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )
#JhutoMaya
#HemantaKanchhaRasaily
#Balapan
#AmritaNepali

Опубликовано:

 

21 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,8 тыс.   
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 5 лет назад
नमस्ते सम्पुर्ण नेपाली लोक गीत मौलिक गीत लाई मन पराउनु हुने दर्सक हरुमा अमृता नेपाली दिदी रामु नेपाली ज्यु दिपक छेत्री ज्यु को स्वोर सङ्कलन मा रहेको गीत लाई सारङ्गी सहनाइ मादल को ताल मा चौतारी मा बसेर गाउने कोशिस गरेका छौ कृपया मन परे लाइक कमेन्ट शेयर अनि सब्क्राइब गर्दिनु होला है
@sherpurja2892
@sherpurja2892 5 лет назад
So nice song
@kushalshrees8167
@kushalshrees8167 5 лет назад
अति मार्मिक गीत हेमन्त जेठान हजुर को गाउँ तिर नै हो मेरो घर पनि ह्जुर लै चिन्छु म बधाई छ
@shitalnepal619
@shitalnepal619 5 лет назад
राम्रो लागो हेमन्त Sir
@rajusunar2830
@rajusunar2830 5 лет назад
Wo dami xa purano sabai ko man mutuma basna safal yo mito get fari pani janai ramro gari gaunu vayxa kusi lago safaltako suvakamna
@dnbishwokarma2222
@dnbishwokarma2222 5 лет назад
Hemanta dai shangaI kaam garna man xa khoi kahile pura hunxa hola mero rahar.dai ko nbr pauna paye cal garna hunthiyo ni.
@kamalsapkota7367
@kamalsapkota7367 4 года назад
अंम्रीता बैनी यदी पापी ले तिमी लाई धोका नदिएको भए ,जसरी यो गित पछि १०बर्ष संगित क्षेत्र बाट टाढा भयौ,तेसरी नै जीवन भर टाढा हुनुपर्ने थियो कि?घरयासी काम धन्दा गरि बर्याङ्ग मा मात्र सिमीत हुनुभन्दा त अाज संसार ले अंमृता भनेर चिनेको छ म पनि तिम्रो नजिकै को हुं तिम्रो उज्ज्वल भविस्य को कामना छ बैनी।
@durgapoudel3214
@durgapoudel3214 9 месяцев назад
अति मार्मिक, कारुणिक र यथार्थ नेपाली लोकगीतको गायक गायिकाप्रति आभार ब्यक्त गर्दछु ।
@MrsSubash34
@MrsSubash34 5 лет назад
कस्तो मन छोयो पुरानो याद आयो बरै बासुरी को धुन म झुटो माया चाइदैना पापिनी तिम्रो नाशो फिर्ता लिना आउ यो गीत बजाउदा कस्तो आनन्द आउथेयो अहिले सुन्दा तेस्तै भयो सफलता को शुभकामना सम्पुर्ण होल युनिट लाइ❤️❤️😭😭
@dhirajranamagar1774
@dhirajranamagar1774 3 года назад
एकदमै राम्रो छ मलाई मन पर्ने गीत र यसरी नै शिरमा रिबन सालको पछ्याउरी हिरा जस्तो सररर छ तिम्रो मुहार भन्ने गीत पनि ल्याउनु हुन अनुरोध गर्दछु हेमन्त जी Please please please!
@kopilapuri3155
@kopilapuri3155 5 лет назад
कति मिठो गीत हो शब्द पनि सारै उत्कृष्ट छन हेमन्त भाइ ले मलाई आफ्नो ठुलो फ्यान बनाएरै छोड्नुभयो सरस्वती को बास छ हजुर को गलामा हजुर को उन्नति र प्रगति देख्न चाहने म , God bless you Bhai love you
@topendrakasera4464
@topendrakasera4464 2 года назад
पहिले रेकर्ड भाको भन्दा अहिले यो गित ले पुर्ण न्याय पायको जस्तैः लाग्यो। त्यस मा नि हेमन्त दाइ भयसि त गजब भयो।।
@reshamsubedi2233
@reshamsubedi2233 5 лет назад
निकै समय पछि सुन्न पाइयो दाजु , अगामी दिन दाजुबाट यस्तै गित को अपेक्षा राखेको छु , #all the best #daju😍
@deepbasnet8903
@deepbasnet8903 5 лет назад
मेरो बाल्यकालदेखि नै सुन्दै आएको छु यो गित,निकै मन पर्छ ,धन्यवाद सम्पूर्ण लाइ 🙏
@dilbahadurbogati3763
@dilbahadurbogati3763 4 года назад
मन परयो
@khemrajkhadka2296
@khemrajkhadka2296 5 лет назад
सुन्दर शव्द संगित।। स्वर पनि त्यस्तै।। राम्रो भिउ बटुल्न सफल रहोस्।।।
@nepalibabu7711
@nepalibabu7711 5 лет назад
निकै नै पुरानो गीत, धेरै समय पछी आज फेरि सुन्ने मौका पाइयो, मुटु नै चसक्क छोयो
@sanjaytamang1705
@sanjaytamang1705 5 лет назад
really my life history ... साच्चिकै मेरो जीवन सङ मेल खायो यो गीत ले असाध्यै मन दुखित बनायो । सायत पर्देशिको भाग्री नै यस्तै होला भनो चित्त बुझाउनुपर्छ भन्ने मेरो सोचाइ अनि अनुभव । All the best alll unit
@surajpartel8213
@surajpartel8213 4 года назад
फेरि तेहि जमानामा पुर्याउनु भो हेमन्त जि। निकै राम्रो संग पस्कनु भो। नाम्लो डोकोमा सिउरिन भुलियछ है पहिला ......
@tilottamagameing
@tilottamagameing 5 лет назад
पुरानो गीत लाई फेरि सुन्न पाएयो अजै येस्तै पुराना पुरानो गीतहरु मौलिकता दिदै जानु होला दाजु👌👌👍👍♥️♥️♥️
@posanyogi6032
@posanyogi6032 5 лет назад
Nice song
@लछुमानसुनार-फ4म
😂😂💕💘💘💞
@nepalnepal304
@nepalnepal304 4 года назад
Nice
@kamana788
@kamana788 3 года назад
कतिपय गीत यस्ता बन्छन् कि जसको कुनै अन्त्य हुदैन जहिले सुनेपनी सदावहार्😭😭😭😭 क्यासेट देखि युटुब सम्म हेर्दै छु अझै कति समय हेर्छु सुन्छु थाहा छैन😭😭😭
@Aeraa123
@Aeraa123 2 года назад
100% सहि भन्नू भयो
@SureshKumar-cx9rd
@SureshKumar-cx9rd 2 года назад
होई
@sunkhanivlog
@sunkhanivlog 2 года назад
सहि भनु भाे
@Dubai739
@Dubai739 2 года назад
सहमति
@imansharu7775
@imansharu7775 4 года назад
मनै छोयो योगितले जती सुन्यो उती सुन्न मनलाग्ने।हेमन्त भाई र अम्रीता बैनीको सोर त सारंगी संगै मेलखाने भयकोले झनै राम्रो लाग्यो ।
@krshanherdaixuteiayaragaun7961
@krshanherdaixuteiayaragaun7961 4 года назад
Malai pane sarai man parxa
@yamtamang6475
@yamtamang6475 4 года назад
तिम्रो नासो फिर्ता लिन अाउ कति मन छुने शब्द सङ्गित छ दुबैबाट हेर्दैछु ।।
@pritamxetry8635
@pritamxetry8635 5 лет назад
खासमा बयान हर्ने कुनै शब्द नै छैन दाजु तपाइको सोर ले झुरर आसु खसेर आउँछ किन किन बाला पन येस्ता गित हरु अझै सुन्न पाउ आगामी सुभ कामना दाजु ह्जुर लाई सो हाम्रो मौलिकता र गित संगीत सारङग्गि बिना अघुरो छ
@gaurikoirala1607
@gaurikoirala1607 5 лет назад
सारङी जगेर्ना मा हेमन्त कान्छा भाइको अतुलनीय योगदानको यक दिन अबस्य कदर हुने छ 😍😍😍keep it up bro🙏👏✌️✌️✌️
@prempratel1218
@prempratel1218 5 лет назад
यो गीत सुने पछि कता कता ती दिनहरुको याद आउने गर्दछ एक्लो हुदा बिरत्तिएको बेला यस्तै गीत नै साथी हुने गर्दछ फेरि केही नया बनाएर युटुबमा राख्नु भएछ निकै सफल र सबैको मन छुने गीत फेरि सुन्न पाइयो धेरै खुसी लागेको छ धेरै धेरै धन्यवाद हेमन्त कान्छा जि र अमृता जि लाई र धेरै धेरै सफलता को शुभकामना
@mohanbahadur4804
@mohanbahadur4804 4 года назад
झुठो माया चाहिँदैन पापीनि तिम्रो नासो फिर्ता लिन आउ...संधै मेरो दुख्यो दिलको घाउ.....!! झनै राम्रो बनेको छ गित अनि भिडियो !!!!
@mohanb.k.9983
@mohanb.k.9983 5 лет назад
आहाँ कस्तो मिठो गित साह्रै मन पर्यो।हेमन्त दाजु र दीदिको स्वर पनि त्यत्तिकै मिठो।त्यसमाथि सारङ्गी र सनाईको धुन,मादल मन पनि छिया छिया भयो।दामि छ बधाई सम्पूर्ण टिमलाई।
@tarakc5710
@tarakc5710 5 лет назад
यो गित को क्यासेट 55 रुपियाँ मा किनेर 7 जोर ;;यसिमा "" भन्ने ब्याट्री सकेको छु टेप मा बजायर .... तर आज यहि गित रिकबर भयर आउदा फेरि ब्याट्री किन्न जन मन लाग्यो
@technology8436
@technology8436 5 лет назад
एक जमानामा निकै चर्चित गीत हाे, गाउँमा दाजुले वाकमेनमा बजाउनु हुन्थ्यो ।🌹🌹🌹🌹🌹
@tarakc5710
@tarakc5710 5 лет назад
@@technology8436 सै कुरो ब्रो
@prakashpariyar638
@prakashpariyar638 5 лет назад
Ma amrita g lai vatna chanchu kasare vatna sakchu ta
@kumarkumar-jy9ps
@kumarkumar-jy9ps 5 лет назад
Sem sem
@tenishamagar8506
@tenishamagar8506 5 лет назад
😂😂😂😍😍😍😃😃😃
@susmitasunar7136
@susmitasunar7136 5 лет назад
आज धेरै बर्ष पछि सुन्न पाइयो याती मिठो गित हेमन्त दाजु बाल्यकाल मा सुन्ने गर्थेउ शो आज पनि हजुर को मुख बात सुन्न पाउदा अति नै खुशी लाग्यो दाजु आगामी दिन हरु मा पनि यस्ता यस्तै गित हरु सुन्न पाउ मिथा मिथ्ह गित ल्याउनु होला धन्यवाद छ हजुर लाई
@mahendrabm4417
@mahendrabm4417 4 года назад
गित जस्तै सिमित भयो अमृता दिदिको जिन्दगी पनि😭😭😭😭😭 हरेस नखानुस be strong. सबै भावीको ख्याल हो😥😥, जिन्दगीको यात्रामा आउनेजाने हरु जारी रहन्छन्।
@minupachhai9161
@minupachhai9161 Год назад
😊
@minupachhai9161
@minupachhai9161 Год назад
😊
@minupachhai9161
@minupachhai9161 Год назад
😊
@minupachhai9161
@minupachhai9161 Год назад
😊
@minupachhai9161
@minupachhai9161 Год назад
Ffff
@Munaal_Sanchar
@Munaal_Sanchar 5 лет назад
लोक दोहोरी जगत मा अब पालो हाम्रो हेमन्त दाजुको....best of luck daajuu
@bodharajbasnet3482
@bodharajbasnet3482 3 года назад
ह ह हा हा क्याबात हेमन्त कान्छा र अमृता बैनिको यो भिजोल सगै मादलको ताल ,बासुरि ,सारङ्गगि , डोकोमा हरियो स्याउला राखेको ,यो दोहरि अति मीठो स्वर साच्चै मनमुटु छुने छ ! सुनु सुनु लाग्ने छ ,सानो सख्यामा साथिभाई , राम्रो लय र स्वरमा ढालियर गायको दोहरि, छ !!! बधाई छ !! यहाँहरू सबै जनालाई !!! धन्यवाद ।। प्रदेश नं ५ दाङ्ग तुल्सिपुर ।।
@Rimsunar
@Rimsunar 5 лет назад
यो गित सुन्दा यति याद आयो कि कुरा गरि साध्धे नै छैन तेहि पुराना दिन साच्चिकै धन्यवाद छ सबै जनालाइ । रामु नेपाली सर लाई धेरै मिस गरेको छु । गायक ।
@उपेन्द्रराजपौडेल
हेमन्त र अ्मृता vocal धेरै राम्रो छ; तपाई दुबै जनालाई धन्यवाद । अत: तपाईं हरुले छाडा शब्दका लोक गित नगाइ समाज का बिध्यमान कुरुती र छाडा पन विरुद्ध खडा भै मार्मिक लोकगित प्रेषित गर्नु हुने आशा गर्दै दुबै बाबू/नानी लाइ उज्यालो भबिस्यको शुभकामना ।
@bishnukc6257
@bishnukc6257 5 лет назад
एकदमै मन छुने गीत भनेको त यस्तो हुनु पर्छ। सफलताको शुभ कामना हेमन्त सर अझ प्रगती हुदै जावोस गाएन क्षेत्रमा..!
@ranabahadur264
@ranabahadur264 4 года назад
आहा यति मीठो गितगाउने आवाज कि धनि अहिलेसम्म कहाँ लुकेर बस्नु भएको थियोे
@कान्छाअर्गेजामगर-ख1त
अाहा मेराे कुरकुरे बैँस काे लाेक गित सधै मेराे दुख्याे दिल काे घाउ।।। कान्छा अर्गेजा मगर।।। बाग्लुङ,बुर्तिबाङ।।। waching from nurthअफ्रिका।।।
@bhandaribhandari5754
@bhandaribhandari5754 5 лет назад
अफ्रिकाको कुन ठाउ मा हो म पनि एतै छु।
@lekhkshetri6701
@lekhkshetri6701 5 лет назад
म पनि अफ्रिका बाट
@kalemagar7392
@kalemagar7392 4 года назад
सारै राम्रो पुरानो गित लाई फेरि गाउने कोसिस लाई सलाम छ मन नै छिया छिया पार्दियो दुबै जना लाई मिथो सम्झाना साथै उज्ज्वल भबिस्य को सुभकामना
@premthapamagar8410
@premthapamagar8410 5 лет назад
हजुर हरुको गीत ले हिर्दय देखि नै रुवायो😭😭😭।।हुन त पहिले देखि नै सुन्दै आएको गीत हो पहिले पनि उत्तीकै मन पर्थ्यो ।तर ........................आज 😭😭😭😭😭😭
@ginseven4838
@ginseven4838 4 года назад
धेरै राम्रो गीत थियो पहिले धेरै चर्चा मा आयो अझै सुन म सुगन्ध थपि यो वा वा जति सुने पनि उति नै सुन्न मन लाग्छ
@MINDARLAMI
@MINDARLAMI 4 года назад
रामु भाई र अमृता बैनीले गाएको यो पुरानो गीत हाल फेरी हेमन्त भाई र अमृता बैनीले गाएको सुन्दा मनमा त्यो बेलाको झझल्को गरायो ।
@gyanubhujel6202
@gyanubhujel6202 4 года назад
सारै मिठो गीत छ । यो गीत 2061 साल्को आन्दोलनमा गाउँ छोदेर दिल्ली जादा भर्खर चलेको थियो बस भित्र योत गुन्दै रुदै गरेको अजै पनि याद दिलाउछ यो गीत ले
@chandanmusic8878
@chandanmusic8878 5 лет назад
आहा मन छोयो सर,like subscribe गरेको छु,निकै मन पर्न गित हो यो
@saraswatidhakal1381
@saraswatidhakal1381 5 лет назад
मन Chayo
@birsinghbc9689
@birsinghbc9689 5 лет назад
ma man ta sarai royo
@numakantaacharya2764
@numakantaacharya2764 4 года назад
Oho yes git le malai mero purano bigatka din haru ko yad dilayo suni rahana man lagyo sabda laye Ani swar Kati mitho xan thank you dd hajur Lai dherai mitho swar xa hajur ko
@kamalasunar2927
@kamalasunar2927 5 лет назад
आहा पुरानो गित कोहिनुर जस्तो हुन्छ सारै मिठो न्याय दिनु भको छ गित लाई सलाम छ सम्पुर्ण तिम लाई ✌✌✌✋✋💕💘💘💘
@लछुमानसुनार-फ4म
🙏🙏
@khagendranath8838
@khagendranath8838 3 года назад
mero man choyo sarengi
@khagendranath8838
@khagendranath8838 3 года назад
😂😂😂😂😂😂😥😥😥😥😥😥😥😥
@sumankc7029
@sumankc7029 5 лет назад
दाइ हजुर को स्वोर सारै मीठो छ साथै सारङ्गी को धुन त सारै मीठो छ गित नि सारै मन पर्यो
@baburamrashailientertainme7162
आहा" मार्मिक गित दाजु र दिदि लाई बधाई छ....
@aayushmagarmagar5267
@aayushmagarmagar5267 5 лет назад
Dame X da hajur ko geet sunuko xu
@bimalasaru5269
@bimalasaru5269 3 года назад
Yo git dheroi man parthyo ahile sunda jhankhusi layo dhanyabadxa sampurnalai
@tulbahadur2775
@tulbahadur2775 5 лет назад
हिजो मेरो Night डिउटी थियो रात भरी दर्जनौं पटक सुने अनि गुनगुनाय पनि धेरै रुवायो शुभकामना सबै tem लाई
@हिक्मतबिष्ट
एकदमै मार्मिक गित 💞💞हेमन्त सर र अमृता दिदी काे सुमूधूर आवाजले मनै छाेयाे 😍😍😘
@jagadishneupane3941
@jagadishneupane3941 5 лет назад
आहा कति मीठो गित सारै मन छुने ......बधाई छ सम्पुर्ण टिम लाई .........
@shyamkaji9394
@shyamkaji9394 5 лет назад
Raamro chha geet
@bgsa3145
@bgsa3145 4 года назад
Nice song 👍
@adhikariaryan3849
@adhikariaryan3849 4 года назад
आहा 🙏🙏🙏 अगाडि नि सुन्न पाइयोस येस्तै गीत😍😍
@लछुमानसुनार-फ4म
झुतो माया चाहिदैना पापिनी तिम्रो नासो फिर्ता लिन आउ सारै मन रोयो हजुर्😢😢😭😭बितेका पल हरु याद आयो हजुर्😍😍😘गायिका Amrita Nepali र Hemanta Rasali sir miss you❤️❤️😍😘😢😭😭🙏
@ritikkc5234
@ritikkc5234 5 лет назад
😍😍😍
@tektek647
@tektek647 4 года назад
लछुमान
@nabinchaulagai4657
@nabinchaulagai4657 4 года назад
Sarai ramro git manxoyo
@लछुमानसुनार-फ4म
@@tektek647 😂😂
@लछुमानसुनार-फ4म
@@ritikkc5234 😍😍😂😂
@atitgc6895
@atitgc6895 4 года назад
सुनेरै नअगाउने गितकी गायका ब‌नि हजुर लाई धेररै धन्यबाद भाइला पनि ल
@sajjanbohora299
@sajjanbohora299 5 лет назад
आहा मेरो दिदिको आवाज अनि मित्र हेमन्त जी को आवाज मन छोयो ❤️ ..
@tamusukgurung6638
@tamusukgurung6638 5 лет назад
हेमन्त भाई को स्वर, गीतगाउने शैली र सारङ्गीको धुन सरै मीठा र मन पर्यो यसै गरि अगाडी बढी रहनु शुभकामना !!
@khimkumarmuskan4342
@khimkumarmuskan4342 5 лет назад
पहिलो कमेन्ट मा परियो गीत को त बयान गरेर साध्री छैन हाम्रो हिरो हेमन्त कान्छा को
@Babyhouse9
@Babyhouse9 5 лет назад
फिहीलो भनेको चै के हो दाई
@khimkumarmuskan4342
@khimkumarmuskan4342 5 лет назад
@@Babyhouse9 कहाँ छ र हजुर फिहिलो ? पहिलो छैन र हाहाहाहाहा हैट हल्का रमाइलो
@Babyhouse9
@Babyhouse9 5 лет назад
@@khimkumarmuskan4342 😦😦😦😦😦
@shivanayak4719
@shivanayak4719 5 лет назад
Nice
@rinapandey4855
@rinapandey4855 4 года назад
Mero jibna yastai xa
@sundarkhanal2561
@sundarkhanal2561 5 лет назад
पुरानो गित लाई नया पिडिले दिएको न्याय लाई कदर गर्दै हेमन्त जि लाई शुभकामना 😍
@PariyarRamesa
@PariyarRamesa 5 лет назад
आहा अति मिठो गित बधाइ छ अमृता तिमिलाइ यसरिनै अगि बढनु
@bhanishoracharya8442
@bhanishoracharya8442 5 лет назад
आहा हेमन्त दाजु कति मिठो सुनियको सारै मिठो सारन्ङ्गी को धुन
@uniquechettri5513
@uniquechettri5513 5 лет назад
So nice songs kati ramro ho mero ta manai chhoyo
@chefdbthapathapa4185
@chefdbthapathapa4185 5 лет назад
Dherai dherai dhannebad bhai hemant lai feri uhi purano din samjhai dinu bhayo pahila pani tettikai mitho thiyo yo geet aaj pani tettikai mitho chha ra purana maulik geet feri yesari nai leunuhola bhanne aasha rakhdai chhu bhai hemant sanga la
@shresthachandru8953
@shresthachandru8953 5 лет назад
हेमन्त दाइ को आवाज मलाइ सारै मन पर्छ ।दाइ म हजुर को फ्यान हु भन्न चाहान्छु ।।अनि बालापन त म दिन को 10 पटक सुनेपनी अघाउदिन wow कति मिठो आवाज अनि दिज्जु हजुर पनि best हुनुहुन्छ ।।😍😍😍😍
@rupeshpun5432
@rupeshpun5432 5 лет назад
Beast geet
@nugrajpalli469
@nugrajpalli469 5 лет назад
धेरै बिगत का याद अनि ती दिन मा गरेका रमाइला पल का याद दिलायो अनि गित को बोल र मौलिक बाजा अनि बासुरी सनाई को सोर र सार्ङिको धुन निकै राम्रो छ सुन्म सुन्म लागि रहने
@RajKumar-uk2jf
@RajKumar-uk2jf 5 лет назад
कस्तो राम्रो गीत हरेक शब्दले मनमा छाेयाे कता कता विगत लाई सम्झना गरायो जता भए पनि उहि निस्ठुरी लाई अझै भुल्न सकेको छैन सायद जीवनसग मेल खाएर हाेला नहेरी बस्न पनि सकिन हेरेर पनि धेरै राेए।
@RolpaliKale
@RolpaliKale 5 лет назад
कुनै दिन यहि गित गाउदै हिन्थे लेख बेशी गाउँ ।। फेरि उहीँ गितले बल्झाइ दियो पुरानो भाको घाउ ।।।।।
@kamalratna6704
@kamalratna6704 3 года назад
Dherai meetho geet pahila ramu sir ko voice ma ahile amrita ji ra hemant sir ko meetho geet feri sunda sarai ramro lageo badhai cha sabai lai
@alinzmagar4228
@alinzmagar4228 5 лет назад
मैले त 3 चोती हेरि सक्यो जति हेर्यो हेर्न मन लाग्छ यो गित वास्तविक र कारुणिक छ । बधाई छ
@kumarrana4131
@kumarrana4131 5 лет назад
Hemanta kanchha ra amrita g lai safaltako shuvakamana chha, hemanta kanchha ko pratyek geet herchhu, sarai man parchha, aagami dinma yestai geetharu sunna ra herna pau, safaltako shikharma pugnu...
@gitadhojkarki8564
@gitadhojkarki8564 3 года назад
what a great song. Thank you both of you sharing this song. God bless you. Keep up it .........
@लछुमानसुनार-फ4म
अब एक चोती किष्ण परियार दिदी को यो खोलिको पानी कोहि नखानु भन्ने गित सुन्न मन छ ? हेमन्त सर plz plz अर्को चोति😘😘😢😭😢❤️❤️❤️🙏🙏👈️
@prataprajpalsingh1812
@prataprajpalsingh1812 5 лет назад
PrataP RajPal Singh 9983638672/9680304152
@लछुमानसुनार-फ4म
@@prataprajpalsingh1812 केको नम्बर हो हजुर?
@krishnakarki2389
@krishnakarki2389 5 лет назад
अबश्य
@तिलकरसाईली
यो गीत सुन्दै माघे सन्क्रान्ती मेला हेर्दै साथी भाइ सङग कहिले होतेल तिर कहिले पिङ तिर त कहिले केति हरु कता छन भन्दै दुल्दै गरेको याद आयो अति मन छुने गीत ।
@sapanashrestha4234
@sapanashrestha4234 5 лет назад
जति सुन्याे उती धेरै सुन्न मन लाग्नि हेमन दादा काे गित
@DSxSABIN
@DSxSABIN 5 лет назад
balyakal ma suneko superhit geet... ahile remake sunna pauda sarai khusi lagyo.. ani bacha bela ko yaad haru pani refresh vayo... 😍😍😍
@begambahadur9280
@begambahadur9280 5 лет назад
झुटो माया कसैलाइ पनि नगर्नु हुन मेरो अरोध छ साचिकै मन छोयो हजुर को गित ले अटिम्मात आँसु नै आयो हजुर को मिठो स्वर ले गर्दै
@freedom5224
@freedom5224 5 лет назад
अति मार्मिक गित पुरानो याद आयो गितले गर्दा ! जहाँसम्म यो मौलिक गितले न्याय पायोस !
@purnimabc5710
@purnimabc5710 5 лет назад
Wow kati mitho geet dherai din paxi sunna payeyo badhai chha sabai jana laai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@homkisan2353
@homkisan2353 4 года назад
बल्ल देख्न पाईयो त अमृता बहिनी लाई धेरै राम्रो छ अमृता बहिनी र हेमन्ता भाइ को स्वर सो अमृता बहिनी लाई सफलता को लाखौ लाख शुभकामना छ
@abiacharya1409
@abiacharya1409 5 лет назад
लय नबिगाुर्नभएको भए हुने थियो । पुरानो लय यती सरल र कारुणिक छ कि मन रुवाईदिन्छ ।
@binodbahadurgurung374
@binodbahadurgurung374 3 года назад
sarva pratham congratulations sampruna team lai specially Hemanta sir ko lay shabda jati sune pane dhitnamorne wah centimental geet ko lagi thanks .
@kimj0ngmagar297
@kimj0ngmagar297 5 лет назад
जोबन दिने देखायौ आस म ला ई ,,,पहिला को मा अली लामो छ अहिले को मा छोटो छ तर आवज पहिला को आवज भन्दा राम्रो छ😍😍😍😍😍😍😍
@nitapunmagarrejina8888
@nitapunmagarrejina8888 4 года назад
साहै मार्मिक
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 5 лет назад
Geet Hos Ta Yasto ! Very Nice Heart Touching Evergreen Lok Dohori Song ! Aaja Pani Yo Lok Dohori Geet Mero Mutuma Gunji Raheko Chha ! Jati Sune Pani Dikka Laagdaina ! Ananda Feel Hunchha ! Hemanta Kanchha Rasaily Bhai Ko So Sweet Voice Ra Amrita Nepali Sister Ko So Sweet Voice ! Hemanta Kanchha Rasaily Bhai Amrita Nepali Sister Lagaayat Sabai Jana Kalakaar Haru Lai Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Darshak Shrota Hemanta Kanchha Rasaily Bhai Ko Shuva Chintak Amrita Nepali Sister Ko Shuva Chintak Sabai Kalakaar Haru Ko Shuva Chintak Sadhu Ram Khadka ! Jaya Geet Jaya Sangeet Jaya All Artists ! Myagdi Ko Shaan Myagdi Ko Popular Great Sarangee Player Singer Hemanta Kanchha Rasaily Bhai Allways Nepali Star Artist ! Baglung Ko Shaan Baglung Ko Popular Great Sworki Dhani Singer Amrita Nepali Sister Allways Nepali Star Artist ! Jaya Typical Geet Jaya Sangeet Jaya All Artists ! Sabai Ko Jaya Hos ! JAYA SARANGEE ! I LOVE SARANGEE !
@amritanepal8426
@amritanepal8426 3 года назад
निकै भावुक भए सार्है राम्रो गित मनै छाेयाे।सफलताले शिखर चुम्दै जाआेस्।
@bharatreigns5940
@bharatreigns5940 5 лет назад
तिम्रो नासो राखिछु साथमा अझै तिमीलाई खोज्दै छ यो आत्मा 😭😭 झुटो माया चाहिदैन पापिको तिम्रो नासो फिर्ता लिन आउ सारै राम्रो गित 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@rajendraadhikari1275
@rajendraadhikari1275 5 лет назад
Nice song
@rolpalikanxo2364
@rolpalikanxo2364 5 лет назад
आह उहि पुरानो निषठुरिकै साह्रै याद आउछ सर ह्जुर हरुलै धेरै मिस गरेको छु म रोल्पाली कान्छो ..........
@alegovinde5050
@alegovinde5050 4 года назад
Aaha kati mitho Aawaj amrita dd ra hemanta dai ko yo get malai sarai man parxa jati sune pani pugdaina🙏🙏🙏🙏😍😍😍😍
@minagharti4103
@minagharti4103 5 лет назад
हामिसबैईको प्यरो भाइ धेरै धेरै बधाई छ सफलताको शुभकामना
@kulthapa7650
@kulthapa7650 3 года назад
Dhaneybadh x, bahini ra bhailai, mero kath bhaney jasto lagx.
@kumarrasali8720
@kumarrasali8720 5 лет назад
अति नै मार्मिक र सुम्धुर संगीत ले भरिएको गित त्यसै माथी हेमन्त जि को सारङ्गी को धुन निकै नै राम्रो बनेको छ गित
@khadakrokkamagar4320
@khadakrokkamagar4320 4 года назад
झुठो माया चाहिदैन पापिको तिम्रो नासो फिर्ता लिन आउ ।।आहा कति मिठो सब्द अनि दुबै जनाको स्वर अति मन छोयो अझै यस्तै यस्तै सांङ्गितिक सुन्न पाइरहु ।।।
@sangamkhadka167
@sangamkhadka167 5 лет назад
Slc ko bidaima yae geet gayra partham VA thiya Sir haru dhyrai runu vathyo yakdami yad aauxa yo geet sunda jati sundani man varidaina love you hemant ji tq so much
@mahendrakisan8616
@mahendrakisan8616 5 лет назад
झुतो माया...school देखि नै सुन्दै आयको जति जुनो तेति सुन्न मन लाग्छ। hats off hemanta daju
@roshankarki5721
@roshankarki5721 5 лет назад
Concept, sabdha, laya ekdam man chune ani jhuto maya geet suneko class 2 ma hudaa sunne garinthyo, Bachpan ko yaad 😐😐😐😐
@saraswatinepal556
@saraswatinepal556 4 года назад
❤❤❤
@Dev031-j2g
@Dev031-j2g 4 года назад
Hemanta daju harurma naman geet sunda sunda aakha vari aasu aayo badhai x daju ani sabai tem lai
@reshamsunar8034
@reshamsunar8034 5 лет назад
अरे वा ढीला आयो कडा आयो ल
@YBie-fd9ch
@YBie-fd9ch 4 года назад
अमृता भन्ने बितिकै सार्है रमाइलो लाग्छ साच्चिकै सार्है मन पनि पर्छ निस्वार्थ दिल बाट
@krishnapoudel6228
@krishnapoudel6228 5 лет назад
गित बबाल छ ! हेमन्त जि र अमृता को! सोर कति राम्रो छ
@rockybhatt8392
@rockybhatt8392 5 лет назад
आहा!! वास्तविक गितहरू यस्तो पो हुन
@santoshghatsng3735
@santoshghatsng3735 4 года назад
किन किन हेम्नत भाईको गित सुनेपछी आँखा रसाउछ
@parashdhamala6165
@parashdhamala6165 4 года назад
Dherai dherai ramro saranggiko dhun sathai gitpani😘😘😘
@yambudhathokimagarmyagdima4211
हेमन्त भाइ एक्दमै मार्मिक छ पुरानो गित क्या ती पुराना याद दिलायो ।
@santoshimahat1011
@santoshimahat1011 4 года назад
पहिला पनि सारै मन प्रर्थो तर म अनि सानै थिए तेति अर्थ बुज्दिन थिए अहिले आएर फेरि सुन्नु पाउदा मेरो कथा सङ मिल्दा आँसु थाम्नै सकिन 💔💔💔💔😭😭😭😭😭
@bharatlamichhane5398
@bharatlamichhane5398 5 лет назад
Video हेरेको छैन तर like र comment गरिसके है दाइ ।।। सुर्खेत ,नेपाल ❤️❤️❤️🙏🙏
@YBie-fd9ch
@YBie-fd9ch 4 года назад
यति मिठो गित जति सुन्यो तेति सुनु झै लाग्ने कमेन्ट र लाइक चाइ कन्जुस्याइँ न गरि कन गरि दिनु है सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरु अमृताको पिडा सुनेर मुटु जल्छ । यति सोजो कलाकार लाई सयोग गर्नु पर्छ
@माम्बातामाङ्ग
धेरै मिठो स्वर धेरै मिठो गित मनै छोयो♥️♥️♥️♥️
@ajaybahadur4329
@ajaybahadur4329 5 лет назад
purano geet ho tara sarai meetho svor chha raat din suni rahanthe sadai mero dukhyo dil ko ghau all the west bye
@kapilvastu876
@kapilvastu876 3 года назад
आहा मन नै छिया छिया पारने हाम्रो (recpated )हेमन्त दाजुक़ो स्वर
Далее
aespa 에스파 'Whiplash' MV
03:11
Просмотров 16 млн