कलकारटिम लाई मेरोर्तफबाट लाखौलाख धन्यवाद छ है दैनिक बिराठनगर बाट स्वागत छ है स्वागतम नमस्कार छ है प्रभुसुईकार गर्नुहोस भुलछुक भयमाफपाउ जबाफ भयतूरून्त जबाफ पाउ है श्रीकृष्ण ब्रमस्तूबिन्तीनम जय राधेश्याम नम
मेरो सुझाब !!!!!! (खैरेनीमा गेट , अन्तै दिल बस्यो कि निरमाया हुने छोडयो भेट ) भन्ने गित लाइ भजन बनाउनु न गित को बोल (मथुरामा गेट ) राखेर अन्तै दिल बस्यो कि कृष्ण जी हुनै छोड्यो भेट (दिन दिनै गाइ हेर्न जानी ) २ नौनी चोरि किन हो नखाने मथुरामा गेट अन्तै दिल बस्यो कि कृष्ण जी हुने छोडयो भेट milan sie bannaunus nw plz