भिरखोरे आशा लाग्दो ब्याक्ती हो कमेडिच्याम्पेनमा तर खोइ अझै आशा गरेको जति पाएन किनकि भिरखोरे हाइलेबल्को कमिडियन हो त्यसैले म भिरखोरे बाट अलि धेरै नै आशावादी छु 💕😌
यो मान्छेको कन्टेन्ट केही कमिडी हुँदैन हँसाउन त गार्हो नै हुन्छ तर भिरखोइरेको अनुहार मात्र कमिडी अरु विषयवस्तु एकदम कमजोरी त्यही भएर यति चाँडै बाहिरिएको।