सुरेश भाइ क्याकरतेहो यार आँसु निकाल्दिया यार वाउ वाउ वाउ क्याकहु यार कुछ लब्ज नहिहै मिला क्या कहु ❤❤❤ अरु रेक्सोन गर्ने भाईलाई पनि धेरै माया एति धेरै मया गरिदिनु भाको मा ❤❤❤ जय अलरेश फ्याम्ली 🎉❤🎉❤🎉❤
सुरेश भाईको र अलियाको लाईभ सुरुदेखिनै हेर्दै आकोछु एकबर्सा अगाडी मेरो श्रीमती बितेर म दिप्रेसनमा पुग्नलागेको थिए म एक्लै काेठाभित्र हुन्थे मोबाईलमा पिडा भुलाउन थाले तेसैक्रममा टिकटकमा देखे सुरेश भाईलाई गेमखेल्दै गाना गाउदै जानेक्रममा एलिया सङ्ग चारमा गेमखेलदा भेटभयाे तेसै दिनदेखी आजासम्मालाईभ हेर्दैछु तेसदिनदेखी म बिस्तारै दिप्रेसन बाट मुक्त हुँदै गए अहिले ठिक छु सुरेश र अालिया मेराे लागि दबाई भएकाछन दुईजनामध्य एकजनालाई हुँदा मनदुखछ दुईजना फाटो पर्नलाग्दा म बिचलित हुन्छु तेहिभएरमेरोकामना छ दुईजना नछुटुन कहिले ❤❤❤😂😂😂
Sorry to hear that daju lifema ups and down aauxa jindagilai haaseyra bitauna siknu parxa pida sabailai hunxa tei pidalai fight gareyra agadi badnunai jindagi ho lifema kei garna nasakeyni only one person lai mandeykhi help garnu hola sukha vannichij aafai mildaai janxa god bless you and thank you so much for part of my RU-vid family ❤️❤️❤️❤️🙏🙏🙏
Tara Nepal ma talent ko kadar chaina yesto talented manchay ko talent naherera personal life ko pachi lagcha uni ta lndia awnu parcha Samarpan,Menuka ra Sushant jasto aakash chuncha❤❤❤❤