मोक्ष पनि भक्तिको बाधक हो । असतो मा सद्गमय मन्त्रको रहस्य रायरामानन्द एवम् चैतन्य महाप्रभुबिचको शास्त्र चर्चा मोक्ष पनि भक्तिको बाधक हो, कसरी ? What Is The Real Liberation?
हजुरको भक्ती र ज्ञानको उच्चतम अबस्थालाई कोटी नमन । तर एउटा जिज्ञासा रूप ध्यान को चर्चा धेरै सुन्छु हजुरहरुको सतसंगमा । यो रूपध्यान गर्दा भगवानको रूप यहिनै हो भनेर कसरी निश्चय गर्ने ? किनकी ध्यानमा अनेक प्रकारका कल्पना मनले गर्छ । त्याहा मनुष्य हुनसक्छ प्रकृति हुनसक्छ बीबीध प्रकारका दृष्य आदी । यस्ले साधकलाई मागनिर्देश गर्छकी दिगम्रमित ? रूप ध्यानमा पुग्नत त सम्पुर्ण शात्रको ज्ञान हुनुपऱ्यो त्याहासम्म पुग्न कैयौ समय लाग्छ तबमात्र शास्त्रले बताए बमोजीम भगवानको रूपलाई चिन्ने कडी थाहा हुन्छ । अनि नबसाधक हरुलाई रुपध्यान ले के सही मार्गदर्शन गर्छ ? आम साधकको जिज्ञासा कृपया संदेह को निवारण हुनेछ भने आशा राख्दछु ।
मैले सपनामा हनुमान जि र राम ,साधु सन्त को भिड,दिखिने मन्दिर हरुमा पुजा गरिएको देखछु तर म बिदेश छु म अध्यात्मिक चिन्तन गर्ने पनि गर्छु के यसरी सपना देखिनु सोभाबिक हो या बिलछ्ण कुनै सन्त लाई सोधिदिनु हुन अनुरोध गर्छु सुभाष सर्🙏❤