हाम्रो मौलिकता हाम्रो शान हो।नेपाली बन्ने प्रकियामा हाम्रो पहिचानलाइ मेट्नु मिल्दैन्।नेपाल सरकारले हामीलाइ बेवास्ता गर्छ भने हामीले पनि आफ्नो अस्तित्वको निम्ति पनि नेपाल सरकारलाइ बहिष्कार गर्नु ज़रूरी छ।पहिले जाति र समुदाय अनि देश।
तामाङ समुदायको सेलो ( गित ) उत्पत्ति भएको समयमा देवीको बरदान भएको बुझिन्छ भने यो सबै कुराहरूलाई अंगालेर बसेका हाम्रो तामाङ समुदायको सांस्कृतिलाई जोगाई राख्न र यस्लाई दुनियाँमा एउटा पहिचान बनाई राख्न एउटा कदम उठाउन जरुरी देखिन्छ। यसमा एउटा उच्च संस्था खोलि बिभिन्न देशमा पनि यसै संस्थालाई टेवा पुर्याउने काम गर्ने हाँगाहरू स्थापना गर्ने दिशा निर्देशनमा काम गर्न जरूरी देखिन्छ। ल्हासो फ्याफुलो ।।
Tamang bhasaa ta butdina tara tara selo dance khup manpar xa tessemmaa chi kane galaa gulaa b faacho barhaa barhaa ko jatti naachxa utti faacho hallin xa jhan manpar xa gaatheho kurobutnubho k ? Ha yei gaatheho tessemmaa chi kane from Japan Tokyo kurobutnubho