प्रभुलाई धन्यवाद । जब तपाईंको हरेक गितहरु आउछ ,हरेक गितहरुले मेरो जिबनमा केहि न केहि नयाँ उत्साह बोकेर आउछ।धन्यवाद आदरणीय दाजु , तपाईलाई अझै हाम्रो जातिको लागी प्रभु परमेस्वरले चलाउनु भएको होस् र तपाई भित्र भएको अभिषेकले हाम्रो जातिमा उहाँको महिमाको काम गरोस् ।
परमेस्वरलाई धन्यवाद र महिमा होस । पाष्टर रोहित थापा ज्युको आशिषमय भजनहरु सुनेर म साह्रै आशिषित र अर्थपूर्णतामा भरिएको छु । प्रभुले तपाईलाई धेरै भन्दा धेरै आशिष् दिनु भएको होस ।
Jaimashi ps ba , it would be much better and blessing for us if you put your lyrics under description, thank you God bless you with more and more worship songs