हाम्रो समाजमा घटेका वास्तविक घटनाहरुलाई कथामा समेटी केहि फरक प्रस्तुतिको साथ 'तपस्या' टेलिसिरियल भाग - १४ प्रसारणमा ल्याएको छौ, सधैझै हेरेर साथ अनि मायाँ दिनुहोला है।
स्वानिका बास्टोला श्रुति मेडम जीको मजस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 🙏 1देखी हरेक हप्ता रेगुलर 14 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजीर हुनुहोस त र सीरियल कथा राम्रो हुँदै गयको छ आगामी दिनहरू अझै प्रगति गर्दै जानु ल सफलताको हार्दिक सुभकमाना ब्यक्त गर्दछु स्वानिका बास्टोला श्रुति मेडम लगायत सबै टीमलाई 🙏 👍
नमस्ते म साया भण्डारी हजुरहरुले छोटो समय मा पनी धेरै मायाँ गर्दिनुभाको तपस्या सीरियल मा म पनी नया भुमिकामा आएकी छु आशाछ हिजो को दिन हरुमा जती मायॉ गर्नु भाको थियो आज पनी उतीकै मायॉ गर्नुहुनेछ हजुरहरूको मायाँ साथ सपोर्ट ले नै हामीलाई हौसला प्रेरणा मिल्नेछ अझ राम्रो काम गर्ने प्रयास गर्नेछौ धन्नेबाद🙏❤️
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई धेरै राम्रो छ तपस्या सिरियल अझै नयाँ नया एपिसोड लियर आउनु होला सधैँ हेरेर साथ दिने छौँ उन्नति प्रगति को धेरै धेरै धन्यवाद सम्पुर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤