ताप्लेजुड० समाज हड०कड०ले मेन्क्ष्याम फिल्मको ब्यानरमा नवीन सुब्बाद्वारा निर्देशित ताप्लेजुड० जिल्लाको सामाजिक,आर्थिक,शैक्षिक,भौगोलिक,सास्कृतिक,ऐतिहासिक र सम्पुर्ण जातिहरुलाई समेटि "ताप्लेजुड०को बृत्तचित्र"निर्माणधिन अबस्थामा रहेको छ । उक्त ब्ृत्तचित्रको सानो अंश यहाँ राखेका छौ । बृत्तचित्रमा केहि थप घट गर्नु पर्ने भए तपाईको सल्लाहको अपेक्षा राखेका छौ । धन्यवाद !
भवदिय
ताप्लेजुड० समाज हड०कड० ।
12 сен 2024