मान्छे भनेको सुनिता नाना जस्तो हुनुपर्छ ।जस्तो अवस्थामा नि रमाउने।हास्ने।र अरुलाई नि हसाउने।त्यो स्याट नेस फेस लाई नि सुनिता नाना लाई देखेर उज्यालो हुन्छ होै 😊😅❤ धेरै माया छ है सुनिता नाना 😊❤❤
जे गर्छन् सुनिना ले गर्छ्न भिडियो को कन्सेफ राम्रो छ ! भिडियो हेर्दा मज्जा आयो ! हरितालिका को अथवा तिज को शुभ कामना मेरो आमा दिदी बैनी सम्पूर्ण नेपाली बाशीलाई 🎉 हाल कुबेत देखी ! भिडियो चाही दिन्कै आउनु परियो भन्ने को को हुनुहुन्छ 🎊
एसतै हसिलो अनुहार हेरन 24घण्टा कुर्नु पछ 😊😢अलि अलि मोटाउनु भो जस्तो लाग्यो बिचरा भेना लाई 😢😂सिक्दै गरनु पछ अहिले देखिनै नानि हेरन दिदि नाचन मिलने भय त झन धैरै रमाइलो हुनेरैछ ❤ आमाजु बुहारी is rock 🍻😂 आफुत साथि न सङगि एकलै रङगिचङगि 😢 सुनिता दिदि video हेरेर नै रमाइलो गरे😢छोरा be like, herta baba😂😂😂kada xo hai dance नुमा दिदि को😂❤सारै राम्ररी देखिएको छ सबै लाई ❤ dherai vanda dherao maya mitho samjhana payari dd god bless you always ❤❤❤❤❤
All sisters looks so beautiful 😊sujina baini ko lagi editing xai khatara n aju bhai ko kam pane khatara 😊 enjoy your day to all sisters stay happy God bless you ❤
Sujan Bhai ko vlog hara aako ma he did a great job, saranai maan parayo he will be a great father, bani haru ko program Pani best thiyo ,sani chhori ko barama Pani Khai vandinus na, vlog ma ta Khushi chin lots of Maya to ur whole family ❤❤❤❤❤❤❤
कमेन्टमा double tap गरेको कमेन्ट मा लाइक पो हुदोरहेछ गरेर हेर्नुस त😂😂😂😂😂😂😂 🤟🤟🤟🤟🤟🤟🤟 बहिनी को भिडियो नछुटाई हेर्न को को हुनुहुन्छ 🤟🤟🤟🤟🤟🤟🤟 बल्ल तीज आए जस्तो लाग्यो जताततै रातै साडीले आँखा पाक्न थालिसक्यो 😂😂😂 एता चाहिँ युनिक कलर मा साडि मा अरे वा क्या राम्री राम्री चेली हरु सम्पुर्ण लाई तीज विशेष को शुभकामना 🥰🥰🥰🥰😂😂😂😂 जहाँ हुन्छ सुनिता त्यहाँ हुन्छ बडो धमका 🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟सुजन भाइ सिक्दै गर्नु ल बच्चा हुर्काउन 😂😂😂😂धेरै धेरै माया ❤❤❤❤❤
Sampurna didi bahini haruma haritalika teej ko shubhakamana dina chahanchhu tapai haruko kala saskriti parti samman garna chahanchhu comment from gulmi gjamir thamman bahadur khatri jay nepal