नमस्कार सर । जस्तै अनुमानित हजुरको अनुभवको आधारमा ४००००० estimate को २५% घटेर काम लिनलाई घटा - नाफा के भन्न सकिन्छ। र सर यो रकम मा performance बैंक ग्यारेन्टी र bid security कति गर्नु पर्छ।
धन्यवाद महेश सर!! सारै useful video को लागि । एउटा प्रश्न: बिड डकुमेन्टमा estimated amount VAT बाहेक दिएको भए Letter of Bid को बुदा (c) मा amount भर्दा BoQ भर्दा आउने VAT सहितको Amount हाल्ने कि VAT बाहेकको??
@@maheshrai Provisional Sum (PS) chahi k garne hola Mahesh ji? I mean Letter of Bid ma amount haalda VAT ra provisional sum bahek haalne ki VAT bahek matra ho??
नया व्यवसायीहरुलाई सहयोग पुगोस भन्ने उदेश्यले नै यो भिडियो वनाएको हु । डिस्कृप्सन वक्समा सवै भिडियोको लिङ्क छ । मेरो च्यानलमा हेर्नुस् egp account खोल्ने देखि लिएर हजुरलाई आवस्यक पर्ने सम्पुर्ण भिडियोहरु छन् । अन्य आवस्यकता वा सहयोग चाहिएमा mayeshbahing@gmail.com मा मेल गर्नुस् है मित्र