@@issuvuzel3230 मैले यसो भनि रहदा मैले पनि गाउनु पर्छ भन्ने नै छैन म पनि गाएक नै हुनु पर्छ भन्ने छैन म एउटा दर्शक स्रोता भएर यसो भनेको हो म गाएक नै नभए पनि केही गित सङ्गितमा थाहा छ !! यो रियालिटि सो हो सबैले हेर्छन सुन्छन रियालिटि सो मा गाउदा सके सम्म अोर्जिनल गित लाई नबिगारि गाउने हो !! लाखौ करोडौ दर्शक हुन्छन गाएन मा होस फुट्बल जुन सुकै खेल गित सङ्गीत होस करोडौलौ हेरेको हुन्छ मनोरन्जन लिने त बाहिर बस्नेले नै हो र यो कुरा ख्याल गर्नु मैदान मा भिडन्त गर्ने भन्दा बाहिर बस्ने लाई कति कुरामा कमि कमजोरि हुन्छ बुझेउ यो कुरा ख्याल गरे !!! र यो भोइसको कुरा मा इनि गाइकाले 3/4 वोटा जति गित यस्तै पारामा गाको छ जति पनि यस्तै पारामा गाको छ त्यो दर्सकले रुचाएका छैनन यो कुरा पनि ख्याल गरेस
@@issuvuzel3230र अर्को कुरा पनि ख्याल गरेस !! आफ्नो गित बाहेक अरुको गित शब्द सङ्गितलाइ बिगारेर गाउदा कपि राइड पनि लाग्न सक्छ र असलि गाएकको मजाक पनि हो !!