आफ्नो मनको लागी कोपिला खत्रीको प्रस्तुतिमा अनिल के.सी.को "थाहै थिएन", कृष्ण के.सी.को शब्द, सङ्गीत, बिक्रम बरालको आवाज, कृष्ण के.सी.को कथा, निर्देशनमा बिकाश लामिछाने र अनु पराजुलीको अभिनयसहित सार्वजनिक गरेका छौ, सदाझैं यहाँहरुको मायाको अपेक्षा गर्दछौं।