यो सृंखला शक्तिशाली बप्तिस चर्चका दाजुभाइहरूको अध्ययनको निम्ति तयार पारिएको हो । यसमा बप्तिसहरुको विश्वासको स्वीकार १६८९ लाई सारांशमा सिकाउने प्रयास गरिएको छ । सृंखलाको रुपरेखा यस प्रकार छ-
१. परिचय- सार र स्वीकारहरू किन ?
२. सार-स्वीकारहरुको विरोध तथा १६८९ बप्तिस विश्वासको स्वीकारको संक्षिप्त इतिहास
३. बप्तिस विश्वासको स्वीकार १६८९ भाग १- पहिलो मूल सिद्धान्त (अध्याय १ देखि ६)
४. बप्तिस विश्वासको स्वीकार १६८९ भाग २- करार (अध्याय ७ देखि २०)
५. बप्तिस विश्वासको स्वीकार १६८९ भाग ३- परमेश्वर केन्द्रित जीवन र आउनेवाला ससंसार (अध्याय २१ देखि ३२)
29 окт 2024