Amazing "Tilijo lake /Snow View " धेरै कठिनाई यात्रा Annapurna Circuit Trek: भिम पुर्जा दाइको पहलमा चालिएको यात्रा हो !!! समग्रमा हामी सबैको- जस्मा भाई लिल र अमन बाबुको भुमिका महत्वपुर्ण जानकारी मुलक रहेको छ। प्रतक्क्ष रुपमा "अमन बाबु"को धेरै कठिनाई यात्रा मेमोरिएबल बन्न सफल रह्यो। त्यसमा मिल्छ भने साथ सपोर्ट दिएर हौसला दिनु होला भनी बिनम्र अनुरोध (Coloring /Edit: Aman Purja Magar) Wishing you all the best and happiness 🌺🌺🌺...
due to the stream bad weather of all time, while we were walking to Tilicho Lake and Thorong-la Pass it was like walking to a different planet. it was lifetime experience.