नमस्कार म कलाकार तथा समाज सेवामा कृयासिल व्यक्ति लक्ष्मण श्री , रङ्गमन्चका पुराना गायिका तथा नायिकासँग गाउने र कम्मर मर्काउने काम धेरैमा गरेको यहाँहरुलाइ विदितै छ तथापि यसपाली नयाँ जेनेरेशनका अत्यधिक रुचाइएका डान्स ग्रुप कार्टुन क्रु र कलाकार आश्मा विश्वकर्मा, सरोज अधिकारी अनि स्मारिका ढकालसँग र गायन तर्फ मिलन नेवार, आशिष अविरल, एक नारायण भण्डारीसँगको सहकार्यमा यो गीत सार्वजनिक गरेको छु, सबैले माया गर्दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु🙏 धन्यवाद!