ग्रामिण पर्यटन विकासमा सामुदायीक होमस्टेले पुर्याएको योगदानले (उद्यमशिलता, आर्थिक उपार्जन, महिला दिदीबहिनी हरुको सशक्तिकरणका साथै स्वरोजगार र रोजगारीका अवसरहरु सिर्जना गरेको छ ।) लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका वडा नं २ भुम्लिचोकमा अवस्थित दुधपोखरी सामुदायीक होमस्टेका दिदीबहिनी तथा दाजुभाईहरुले गाउनुभएको मिठ्ठो भाका (हिउपरेकाो ठाउ जोर्ने डाँडा कटेसी निर्माया देख्छ हाम्रो गाउँ) । नेपापलको कला संस्कृतिले भरिपुर्ण गुरुङ जातिको बाहुल्यता रहेको बस्तिमा अवस्थित होमस्टेको भ्रमण गरौँ ।
14 июн 2024