हार्दिक आभार छ आदरणीय गुरु जी ।गुरु त्यो हो जसले धर्मको मुल मर्म बुझेको हुन्छ।सत्त्य जीवनको दर्शन नै गीता हो भन्ने मेरो बुझाइ भो गुरुको प्रक्षिण बुझ्दा।गुरु सग भेट्ने इच्छा जाग्यो।म एक कम्युनिस्ट हु , गीताको सार र कम्युनिस्टको सार एउटै छ।
Comments 5 ota matrai 🙄🙄🙄 Anyways aaja 2077-01-10 ma Vagwat Geeta 🙏 sunndaichhu 🙏🙏🙏 Aafulay aafulai bujhni yo Vanda aru kunai ramro bato chhaina 🤔 Today's 29days of lockdown hope we will be free from this Pandemic 🙏🙏🙏 Harey Krishna Ram🙏🙏🙏 Time:-8:30am 🇳🇵🖤👈 24:15 Yehi chha hamro dharma ma sabbai Vanda thulo Kura 🙏🙏🙏
"कर्म गर फल प्रती आशक्ती नगर " हो कि "कर्म गर तर फल प्रती तिम्रो अधिकार छैन" हो ? कर्म गर्दा फल प्रती आशक्ती या आश नहुने हो भने गीता पढ्नु को पनि त अर्थ रहेन। गीताको यो श्लोकको अहिले पनि अप्व्याख्या भएको देख्दा वाक्क लाग्छ। "कर्मन्यवाधिकारस्ते" ...यहाँनेर अधिकारको कुरा गरेको छ आशको त कुरै छैन।यसर्थ कर्म गर फलको आशा नगर एउट गलत अपव्याख्या हो। यसलाई सच्याउनु पर्छ। धन्यवाद
16:55 Ma buddhimann chhaina👈ma aggyaani chhu tei vayera ma sabbai geeta bujhna chahanchhu 🙄kina ki ma budhhimaan vayeko vaye ta Vagwan Krishna ko pailo Kura bata nai sabbai Kura bujhi haalthiyeni 🤔 20:17 jiwan ma sabbai Kura bujhye raw bujhdaichhu Tara aafulai kaile bujhni 🙄🙄🙄 9:28 & 15:00 very deep 🤔 20:00
फटाहाहरु काे माओल हाे । यिनले भनेका जस्ताे भएकाे भए नेपाल अमेरिकाका राष्ट्रपति ड्राेनाल ट्रम नेपालकाे नागरिककाे लागि मरिमेट्थ्याे हाेला । नेपालि लाई लात हानेर तिमिहरु मेराे देशमा काम छैन । अाफ्नाे देश फर्क भन्ने सुन्न पर्दैन थ्याे ।