घन्स्याम चौधरी ले धेरै राम्रो खेल बिल्डब गरेको छ बधाइ छ सुनेको घन्स्याम धेरै चोटि हङ कङ मा हुने भली बल खेल हरु मा सहभागी हुन पुगे को तर कयौं खेलाडी हरु हङ कङ्गेली नेपाली केटि हरु सङ्ग आइडी कार्ड मिल्लाइ उत्तै बसेको तर घन्स्याम आफ्नो देश लाई गरेको माया र आफ्नो खेल जीवन काल सम्म देखाउने मौका पनि होला खेल देखाउदै जाउ भाइ घन्स्याम