Тёмный

The Poet Idol Season 2 || Physical Audition || Episode 4 || Keki Adhikari ,Anup , Upendra , Viplob 

OSR Reality
Подписаться 2,1 млн
Просмотров 158 тыс.
50% 1

NEPAL'S NO.1 IVF, VATSHALYA NATURAL IVF PRESENTS
THE POET IDOL SEASON II POWERED BY SAGARMATHA
CEMENT II CO-SPONSORED BY JOY II Group Performance II
Episode 4 Il Anup Baral, Keki Adhikari, Upendra Subba & Viplob
Pratik II
Z Production Hub को प्रस्तुति- नेपाली भाषी कवि र कवितामा आधारित
रियालिटी टिभी शो "The Poet Idol, Season II" मा आफ्नो कविताको बुनोट
र बनोटद्वारा शीर्ष १४ मा पर्न सफल कविहरूको यो परिचयात्मक episode
लाई, हजुरहरू समक्ष ल्याएका छौं। आउँनूस् यो महायात्राको सँगै साक्षी बनौं।
PRODUCED BY
Z PRODUCTION HUB
DIRECTOR / FORMAT CREATOR
AMAN PRATAP ADHIKARY
EXECUTIVE PRODUCER
DEV NEUPANE
CONCEPT CREATOR
SHAILESH KANDEL KSHETRI
DIRECTOR OF PHOTOGRAPHY
PRAMOD KARKI
JUDGES
VIPLOB PRATIK
UPENDRA SUBBA
ANUP BARAL
KEKI ADHIKARI
HOST
DIVYA DEV
HEAD OF MARKETING
ROSHAN SUBEDI
CONCEPT DEVELOPMENT
VIKAS PANDEY
NIKITA ACHARYA
CHIEF EDITOR
GYARENDRA GOPALI
CONSULTANT ENGINEER
JATIN TANDUKAR
ASSISTANT DIRECTOR
HIMAL RAYAMAJHI
AYUSH SHRESTHA
PALLAWIB
CREATIVE DIRECTOR / SCRIPT WRITER
ALOK LAMSAL
ASSISTANT CREATIVE DIRECTOR
SANJITA PARAJULI
PRODUCER / SCRIPT WRITER
MILSON RAI
LIGHT DESIGNER
PANKAJ BK
CAMERA PERSONS
ROSAN SHRESTHA
NIRAJAN KARKI
JEEVAN RIJAL
BIJAYA KOJU
GOKUL HUMAGAIN
RAJAN LAMA
MRIGRENDRA PUTUWAR
BAIKUNTHA GAUTAM
STORY CINEMATOGRAPHY
ROSAN SHRESTHA
TROLLY OPERATOR
KAKA HUMAGAIN
EDITOR
BIBEK BASNET
NISHESH MAHARJAN
VOICE OVER
NISHAM ANGBUHANG
ONLINE EDITOR
SUMAN BHANDARI
ASSISTANT LIGHT DESIGNER
GANESH NEUPANE
ID MUSIC / BACKGROUND SCORE
RUBIN KUMAR SHRESTHA
VFX & ANIMATION
VIJAY BASHYAL
BISHNU RAM BANIYA
STUDIO
ADVANCE STAGE MIND AND ADVERTISING PVT LTD
SET DESIGNER
BINOD POKHREL
SURAZ POKHREL
BIBEK GHIMIRE
DINESH SHRESTHA
CHABI PANCHAKOTI
SUJAN BK
SET MANAGER
BINOD POKHREL
THE PRISM LIGHT AND SOUND CENTER
DINESH TULADHAR
LIGHT MAN
PARU THARU
SIRING TAMANG
SUNIL TAMANG
SCREEN OPERATOR
SUNDAR KANDEL

SOCIAL MEDIA MANAGER
MANISHA TIWARI
SOUND DESIGN
DEV NEUPANE
SOUND RECORDING
SOVIN SHRESTHA (INTERNATIONAL SOUND SERVICE)
RAM MAJHI (INTERNATIONAL SOUND SERVICE)
AMIT PULAMI (INTERNATIONAL SOUND SERVICE)
SOUND MASTERING
BINAYA ADHIKARI
MAKE UP
ANNU MAHARJAN
STYLIST
RANJANA BHATTARAI
SHAMVU PURI
STILL PHOTOGRAPHER
PABINDRA SHRESTHA
RUPESH TANDUKAR
WARDROBE
APDAVA THE ART OF FASHION
ROYAL GALLERIA
LEGAL ADVISOR
ADVOCATE KEDAR PRASAD ACHARYA
FINANCIAL ADVISOR
BHUMI RAJ KHATIWADA
SPOT
ARUN GAUTAM
SUBASH KHATIWADA
SAMEER MAJHI
PRODUCTION RUNNER
JIBAN GAUTAM
KITCHEN
GANESH SAPKOTA (HEAD COOK)
NARAN RANA
SURESH BASNET
DINESH GIRI
SPECIAL THANKS TO
GAUTAM DHIMAL
LOCATION NEPAL
DHIMAL FOUNDATION
RAJAN LAMICHHANE
ADBRIDGE MARKETING
KIRAN MAHARJAN
RK ELECTRICALS
BIKRANT KARKI
ROBOTICS NEPAL
SANTOSH SIGDEL
BISHAL ACHHAMI
TITLE SPONSOR
VATSALYA NATURAL IVF
POWERED BY
SAGARMATHA CEMENT
CO-SPONSORED BY
JOY
COLLEGE PARTNER
NEPAL COLLEGE OF MANAGEMENT
PRODUCED BY
Z PRODUCTION HUB
SUB- LICENSEE
ADPAD PVT. LTD
MARKETING PARTNER
MEDIA SENSE
VOTING PARTNER
OSR CONNECT
PUBLISHING PARTNER
KATHALAYA INC. NEPAL
HOSPITALITY PARTNER
UTPALA CAFÉ
SOUND PARTNER
INTERNATIONAL SOUND SERVICE (ISS)
TECHNICAL PARTNER
GAHENDRA DHIMAL FOUNDATION
PUBLICITY PARTNER
TAUWA STUDIO
SAHITYA PARTNER
SAHITYAPOST
FURNITURE PARTNER
FURNITURE HUB
BROADCAST PARTNER
HIMALAYA TV
DIGITAL PARTNER
OSR REALITY
Copyright @Z Production Hub 2024

Опубликовано:

 

22 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 284   
@urmilarai2230
@urmilarai2230 7 месяцев назад
सिक्किमबाट जानुभएको दुईजना अनि अन्य ठाउँहरुबाट आफ्नो प्रस्तुती दिन आउँनु भएको सम्पूर्ण प्रतियोगिता लाई धेरै धेरै शुभकामना। मलाई एकदमै मनपर्ने नायिका Keki Adhikari ज्यू उहाँ यस Poet Idol season 2 मा 4th judge को रूपमा देख्न पाउँदा हर्षले सिमा नाघ्यो। यो पालीको poet Idol अझ धेरै रोमाञ्चक हुने भो। फेरी पनि सबैमा असिमित शुभकामना।🙏From-Sikkim (INDIA)🇮🇳
@GAVANMOREliterature
@GAVANMOREliterature 7 месяцев назад
शिर्षक :' गोली सिधा मेरो छाती मै लाग्यो' उसले ताकेरै हान्यो या अन्धाधुन हान्यो तर गोली भने सिधा मेरो छाती मै लाग्यो उसले कसैको आडमा हान्यो या आफै हान्यो तर गोली भने सिधा मेरो छाती मै लाग्यो जब त्यो गोली बन्दुक बाट छुट्टिएर मेरो छाती नजिकै पुग्यो मेरो मन , मेरो मस्तिष्क मलाई कुनै पुरानो बस्तीमा लगेर गयो जहाँ म कुनै अँध्यारो ठाउँमा बसिरहेको थिए, मेरो आँखाबाट आँसु झरिरहेको थियो आमा मुर्छित परेकी थिइन् भाई अक्क न बक्क जिल्ल परेको थियो अनि मेरो अगाडि मेरो बाउको लास थियो जो मलाई नै हेरिरहेको थियो भन्दै हुनुहुन्थ्यो," बाबु ,जा, मेरो लासलाई ठेगान लाउन भन्दा पनि तिम्री आमा र भाई को सास जोगाउन तँ जा ,आजै जा" म उनको लासलाई नै हेरिरहे ,उनले भनेको कुरा सुनिरहे आमा मुर्छित नै थिइन् भाइले केही बुझ्न सक्दैनथ्यो म बुझेर पनि केही गर्न सकिरहेको थिएन चारो नै के थियो र सुन्नु बाहेक , म सुनिरहे आँखाबाट आँसु आइनै रह्यो,आँखाबाट आँसु झरिनै रह्यो... जब त्यो गोली मेरो छाती छेडेर मुटुमा छिर्नै लागेको थियो, तब मेरो मन मलाई त्यही पुरानै बस्तीको बस बिसौनीमा लगेर गयो जहाँ, सेतो वस्त्र ओढेकी मेरी आमाको आँखाबाट रगतका धाराहरू बगिरहेका थिए भाई हाँस्दै," दादा, आउँदा भकुण्डो ल्याइदिनु ल!" भन्दै थियो अनि म आँखामा आएको आँसु आँखामै अड्काई ऋण मागेको चार सिक्का झोलामा बोकेर हात हल्लाउँदै Bye भन्दै थिए... उसले ताकेरै हान्यो या अन्धाधुन हान्यो तर गोली भने सिधा मेरो छाती मै लाग्यो उसले कसैको आडमा हान्यो या आफै हान्यो तर गोली भने सिधा मेरो छाती मै लाग्यो गोली छाती हुँदै मुटुमा छिर्यो र म ढले जब म ढले , मृत बाउको मतर्फको हेराइ ढल्यो भाइको भकुण्डो किन्न नपाउँदै खोलामा खस्यो आमाको आँखाबाट बगिरहेको रक्तधाराको मुहानले अमरत्व पायो...😥
@Newthingscanchange
@Newthingscanchange 7 месяцев назад
Asti Asti KTM ko jhadapma goli lagerw lyan gumayeka harulai represent garera lekhe jasto chha😢😢 Writing yekdamai ramro x, impressive 😮😮
@Pareshminds
@Pareshminds 7 месяцев назад
❤❤❤😢
@jhgaming5073
@jhgaming5073 7 месяцев назад
😢❤
@jaspaija2362
@jaspaija2362 7 месяцев назад
Poet Idol मैले सोचेको भन्दा धेरै राम्रो लागेको महसुस गरिराखेको छु तसर्थ यहाहरु सम्पूर्ण लाई बधाई धन्यवाद साथै शुभकामना 👍👌💕🙏
@himangahamagar3536
@himangahamagar3536 7 месяцев назад
उद्घोषक दाजुको यो इन्टरनेसनल कवि भन्ने शब्द अलि मिठो लागेन पनि सुनिएन पनि। हामी जहाँ रहे पनि आखिर नेपाली अनि नेपाली भाषी ।🇳🇵❣️❣️❣️🙏
@sauravdevkota2372
@sauravdevkota2372 7 месяцев назад
Smarika Phuyal such a soothing voice... melodious ...
@abravelady704
@abravelady704 7 месяцев назад
ऋिषि बहादुर राई सरकाे कविता सुन्दा त कविता हैन सिङ्गो देशकाे अवस्था चाहिँ ऐनामा देखे जस्तो लाग्यो ❤️❤️🤗🤗🤗उहाँको शब्द शैली अति नै मनपर्याे thankyou poet idol
@manbahadursingh6130
@manbahadursingh6130 7 месяцев назад
केकि अधिकारी जी गौसाला पात्र निर्माण गरेर देशको स्वाभिमान माथि प्रहार भएको छ। गौसाला पात्रलाई सार्वजनिक गरियोस दोषीलाई आठ हैन आजिवन काराबास होस।
@abravelady704
@abravelady704 7 месяцев назад
Top 14 कविहरुकाे प्रस्तुति राम्रो लायाे तर अनु जिकाे कविता चाहिँ अति नै मनपर्याे ,कृतिका जिकाे सालिन स्वभाव र प्रस्तुति हेरेर त मन कहिल्यै भरिदैन ❤️❤️❤️💕
@SagarBokkim
@SagarBokkim 7 месяцев назад
दार्जीलिङ,कालेबुङ्गबाट जानु हुने कविहरू तपाईहरूलाई धेरै धेरै शुभकामना छ ।दमदार प्रस्तुति दिनुहोला ।
@bharatrijal3378
@bharatrijal3378 7 месяцев назад
केकि अधिकारी लाई जज राख्दा आक्रोश हुने दर्शकहरु हेर्नू होला , केकि अधिकारीको बारे, अनि कबिता प्रतीको लगाब, कति जानकारी रहेछ।लेख्न सक्छिन या सक्दिनन जज गर्ने xyamata good luck केकि poet idol team
@クラルモハン
@クラルモハン 7 месяцев назад
खेताला लगाकि हुन
@babitagurung2027
@babitagurung2027 7 месяцев назад
अनिल विद्रोही भाइ.. गजब प्रस्तुति ।धेरै खुसी लाग्यो ।सबैलाई शुभकामना । स्वर्णिम गुरुङ ( सिक्किम)
@lalitmagar6070
@lalitmagar6070 7 месяцев назад
Anup bhanera rakhiyeko yo manxe kunai kam ko kasto lagena i It’s my personal complaint
@RAzE0007
@RAzE0007 7 месяцев назад
Ritto sabthok haluko nahundo rahexa...!!!!!😢 ritto man ta jhanai vari po hune raixa🥰
@Himalaya972
@Himalaya972 7 месяцев назад
"म साहित्यमा रुचि राख्ने मान्छे लेख्ने गर्थे पहिला पहिला अहिले लेख्न छोडेको छु साहित्य सम्बन्धी कुरा गजल होस या कविता बज्दा मनभित्र बाट सुन्ने गरेको छु " ! अहिले पनि लेख्न त सक्छु म गित गजल, कविता, मुक्तक र भावना अनि कथा पनि लेख्न सक्छु ! पहिलाको सिजन हेरिएन यो सिजन त हेर्नू पर्छ कस्तो छ नेपाली साहित्य सिर्जना र सर्जकहरु !
@chamlingchamling7743
@chamlingchamling7743 6 месяцев назад
अनुको नारा कबिता नया आयमबाट शक्तिशाली बिरोध को गुनासो आयो बधाई छ शुभकामना
@sugamtheeng1764
@sugamtheeng1764 7 месяцев назад
Wow so beautiful and wonderful ❤ नेपालमा यस्तो सो छ। मलाई धेरै मनपरेको छ। सबैले माया साथ सपोर्ट गार्नु पर्छ। The poet idol season 2 ❤❤ म सुगम तामाङ को तर्फ बाट हार्दिक बधाई तथा सफल कार्यको शुभकामना छ। हाम्रो कवि हरुलाई म मलेसिया बाट हेर्दैछु। देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरुले माया गर्नुपर्छ।अश छ। नेपाली कवि भानुभक्त हरु म।🎉🎉🎉🎉🎉 congratulations 👏🎉 all cabi prati ucha saman x❤❤🎉🎉❤❤
@EliteAdventure
@EliteAdventure 7 месяцев назад
🎉 धेरै धेरै धन्यवाद, साथीहरू, मलाई 773K सब्सक्राइबरसम्म पुगाउनमा मद्दत गर्नु भएकोको लागि! 🙌💖💖💖
@Debendra_Basuri
@Debendra_Basuri 7 месяцев назад
गजल कबिताका हरफ सङ्गै प्रतिभावान कवि ज्यु हरु बाट प्रस्फुटन हुदा सुन्नको मज्जै बेग्लै आहा 🌾🌾🌾🌾
@punamrayee430
@punamrayee430 7 месяцев назад
Surakshya panta ekdam miss garne ko ko xau ✌️
@mt.everestgaming9187
@mt.everestgaming9187 7 месяцев назад
केकिको बोलिबचन धेरै स्पष्ट र सरल छ । केकी धेरै राम्रो लाग्छ उसको काब्यहरु सुनेको छु पहिले फेसबुक लाईभमा आउनु हुदा । केकी आए सँगै यो Poet idol धेरै उचाईमा पुग्ने छ ।
@Lover.nature3
@Lover.nature3 7 месяцев назад
पोईत आईदल मा संगीत ले जीवन भर्ने काम गरेको आभास गराउछ ।।🎉🎉🎉 मन को बहकाव हरु वहन सरल भएको अनुभुती हुन्छ।।।🎉🎉🎉
@__Dallu456
@__Dallu456 7 месяцев назад
Bless everyone god 💸🌈💰
@s.k.dangali-santosh
@s.k.dangali-santosh 7 месяцев назад
सम्पुर्ण कविहरु चौतारिको शितल छाहारि बनोस🎉फुलै फुलको सुन्दर बगैचा बनोस🏵️सबैको मनमुटुको ढुकढुकि बनोस🌷सफलताको शुभकामना🙏
@karkibenisha4803
@karkibenisha4803 7 месяцев назад
आइमाई कविता सारै मन पर्यो । बिनायक जी को शब्द😊
@riyonsridaas9597
@riyonsridaas9597 6 месяцев назад
जय श्रीमन्नारायण🙏 वैदेशिक रोजगारको यो बिषय एकदम जटिल बिषय हो जसले एक किसिमको मानसिक तनाव निम्त्याउछ। म आतुर छु यश बिषयमा कविरा सुन्न। सबैलाई शुभकामना 🙏
@premshahiofficial
@premshahiofficial 7 месяцев назад
Smarika Phuyal Didi ko voice ani Divya Dev Dai ko Hosting prati naman chha🙏सोचेभन्दा धेरै राम्रो लाग्यो सम्पूर्ण टीमलाइ धन्यवाद साथै शुभकामना ❤🙏
@raibishwa
@raibishwa 7 месяцев назад
वाह, कती अतभुत र मनमोहक कार्यक्रम ! यो कार्यक्रमको मुख्य आकर्षण कार्यक्रमका प्रस्तोता हुन्। उनी सारै मृदुभाषी छन् । निर्णायकहरु पनि कोही भन्दा कम छैनन्। आज सबै प्रतियोगीहरुले पहिले भन्दा राम्रो कविताहरू प्रस्तुत गरे। सारै पुलकित भयो मन। सबैलाई शुभकामना छ। अर्को हप्ताको व्यग्र प्रतिक्षामा छु।
@mohanthapa2255
@mohanthapa2255 7 месяцев назад
पहिलो सामुहिक प्रस्तुति ले मन जित्यो सबै कबि ज्यु हरुलाइ हार्दिक शुभकामना ।❤🙏
@santoshshrestha8598
@santoshshrestha8598 7 месяцев назад
My favorite keki adhikari
@dilliphejong4516
@dilliphejong4516 7 месяцев назад
एउटी ज:ज त हिरोइननै चाहिने रहेछ अमनलाई !- .......
@gokarnabhattarai4863
@gokarnabhattarai4863 7 месяцев назад
म नारी होइन नारा हु आहा ❤❤❤❤
@chamlingchamling7743
@chamlingchamling7743 6 месяцев назад
डाक्टर नानीको राम्रो भावनात्मक कबिता बधाई सहित शुभकामना
@Chaitanya_11111
@Chaitanya_11111 7 месяцев назад
ठिकै ठिकै लाग्यो। यसपालिका कविहरूले खासै प्रभाव छाड्न सकेनन्। आसा गरौँ राम्रो गर्दै जानेछन्!😊🙏
@samirtamang3296
@samirtamang3296 7 месяцев назад
कविता मलाई औदि मन पर्ने बिषय हो सफलता को सबैलाइ बदाई
@purnakumarlimbulimbu9834
@purnakumarlimbulimbu9834 7 месяцев назад
बुङछेङ कवि जि राम्रो लागिराको छ साथै सबैलाई शुभकामना छ।
@arjunsharmanirowlagitkhola7877
@arjunsharmanirowlagitkhola7877 7 месяцев назад
सबैलाई शुभकामनाहरु, हाम्रो अनिश ब्राहमिन/गोर्खे चार्ली भाइलाईआ विशेष शुभकामनाहरु व्यक्त गर्दछु यहाॅकन व्यक्त गर्दछु ।
@minulimbu9101
@minulimbu9101 6 месяцев назад
bishal nailbo मजा आयो सुन्नमा हजुर लगायत सम्पुर्णमा शुभकामना 🎉
@Readingbird
@Readingbird 7 месяцев назад
Mohit ji ko kabita ma sarangi ra guitar ko bimba kasto mitho. Ekdamai relatable bhayo. Bahiri aawaran pariwartan bhae pani manchhe ta uhi ho 👏
@omsharma7419
@omsharma7419 7 месяцев назад
केकि जि को कबिताका अन्तिम लहरहरू पुर्वाग्रहपूर्ण लाग्यो,कसले लेखिदिएको थियो कुन्नि ?गौशाला र बबरमहल ,,,,,,,,,सन्दिपमाथि हिलो छ्यापेर भएन अब कबिताको ढुङ्गा हान्न थाल्यो।
@bipinbk377
@bipinbk377 7 месяцев назад
सबै जनालाइ शुभकामना विशेष गरि सरला जि लाई 🙏
@sauravdevkota2372
@sauravdevkota2372 7 месяцев назад
पछाडि संगीत दिनुहुने कलाकालहरूमा उच्च सम्मान
@laxmistha6616
@laxmistha6616 7 месяцев назад
कति राम्रो उदघोषण दाजुको सलाम छ ❤❤❤❤❤❤❤❤
@dhurbabohara8747
@dhurbabohara8747 7 месяцев назад
The poet idol season 1 को जस्तो कविहरु आएनन् टेट्टी मज्जा आएन the poet idol season 2 का कवि हरुको प्रस्तुति 😭
@bikashtamang1336
@bikashtamang1336 7 месяцев назад
U r right 100% yoh season mah chay hardwork deserving poet lay jitush not by vote like last season ani ewta kura sikkim ko sabina rai chay ksari 18 years vhayo hw she study in class 10 vhunchatha alik bujiyeahna tha hw
@sujanrai3694
@sujanrai3694 5 месяцев назад
right ❤
@bhaskarmainalisharma3611
@bhaskarmainalisharma3611 7 месяцев назад
प्रिय साथी विशाल नाल्बो लाई धेरै धेरै बधाई एबम् शुभकामना।।
@sarojsangamoffical
@sarojsangamoffical 7 месяцев назад
सम्पुर्ण कविहरुमा नमन विशेष माया केकु❤❤
@ramgm5282
@ramgm5282 7 месяцев назад
यश पालीको द पोइद आइडल सो सिजन 2 बोबाल हुन्ने वाला छ है सबैलाई शुभकामना छ है।❤❤❤❤❤❤ ❤❤❤❤❤
@bharatlimbu9829
@bharatlimbu9829 7 месяцев назад
गाेर्खे चार्ली जी पुर्खाकाे विम्वात्मक कथामा प्रवास विराेल्नुभयाे❤❤।
@sangyogbantawarai71
@sangyogbantawarai71 7 месяцев назад
सबै जनालाई शुभकामना एक दम राम्रो लाग्यो सबै जनाको कबिता
@anilraiofficial9745
@anilraiofficial9745 7 месяцев назад
वाह स्याबास क्या वात !❤
@SagarBokkim
@SagarBokkim 7 месяцев назад
दमदार प्रस्तुति अनु शही ठाकुरीजी ,म नारी होइन ,नारा हो वाह वह
@hirabahadurthapa7818
@hirabahadurthapa7818 6 месяцев назад
यति राम्रो स्टेजमा घण्टी झुण्ड्याएको डण्डीले अली राम्रो देखिएन है हजुर
@tejonrai7148
@tejonrai7148 7 месяцев назад
सम्पुर्ण उदाउदै गरेका कबिहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु❤🎉
@Maahir960
@Maahir960 6 месяцев назад
Thank u keki je
@Manoranjansudurkarnali
@Manoranjansudurkarnali 7 месяцев назад
केकी अधिकारी Salute, Hats Up🎉🎉
@sarojbohara9656
@sarojbohara9656 7 месяцев назад
I am in love with voices of Divya dev ❤❤what a throw
@nishathapa5189
@nishathapa5189 7 месяцев назад
Waw My favorite program, best of luck All contestants 👌🏻👌🏻🙏🏻🙏🏻Ani keki mem waw wonderful ❤❤❤
@debendrabasnet3095
@debendrabasnet3095 7 месяцев назад
कबि सिक्न आयका कबिहरुको छायाले कबिहरुको शिस्यहरुको पहिलो दैलो खोलेकोमा हार्दिक आभारि छु।
@bpoetvlogs
@bpoetvlogs 7 месяцев назад
हेर्दै छु गाेर्खाे चार्ली भाइ। यात्रा सफल रहाेस्
@PrinceLeoMusic
@PrinceLeoMusic 6 месяцев назад
के जिन्दगी हो यार मेरो😭
@omsharma7419
@omsharma7419 7 месяцев назад
रिषीराम राईको कबिताले छर्लङ्गै देश देखाइदियो।।❤❤
@lamahangu
@lamahangu 7 месяцев назад
Finally wait is over. Her voice is just touched the voice
@phulcumarishrestha5110
@phulcumarishrestha5110 7 месяцев назад
Wow. Super. Congratulations 🎉🎉🎉.
@bishalbharati1000
@bishalbharati1000 7 месяцев назад
Mohit joshi dai best performer👏👏👏👏
@rajpun8511
@rajpun8511 7 месяцев назад
My favourite show.... thanks... ❤❤❤🎉
@taratamu1273
@taratamu1273 7 месяцев назад
all the best keki..we know who you are & what can you bring more here..excited .
@Maahir960
@Maahir960 6 месяцев назад
Dherai ramro poite idel s2
@shivaaryal2120
@shivaaryal2120 7 месяцев назад
स्वागतम केकि जि नम्मस्कार
@sbmagarchhitij
@sbmagarchhitij 7 месяцев назад
आहा केकि जि को बाचन दामी दामी ❤❤
@sujatabasnet9848
@sujatabasnet9848 7 месяцев назад
WOW WOW Divya Dev❣️is the pillar of the show & KEKU🫶❣️
@NikshanMahara
@NikshanMahara 7 месяцев назад
anu bahini miss you ajhai derai astai sasakta kabita haru sunna pairahu derai suvakamana❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ poet idol
@rainmsk
@rainmsk 7 месяцев назад
Anil bhai lai shubhakamna xa❤️
@prajwolacharya7119
@prajwolacharya7119 7 месяцев назад
महिला निर्णायक भने घुस खाएजस्तो भयो उहीँ पहिला सानोमा आफ्नो घरमा टिभि हेर्न आउनेलाइ आफु डन बनेर बसेजस्तो केकि भइछन्😂😂सुरक्षा कैयौं गुणा उत्तम थिइन छनत खैर ठिक छ अरु अब्बल हुनुन्छ निर्णायक ।
@sumanpaudel3116
@sumanpaudel3116 7 месяцев назад
international कवी भन्ने शब्द सुहाएन है दिव्य दाजु
@Xangxa7
@Xangxa7 7 месяцев назад
ऋषी जि लाई धेरै बधाई तथा शुभकामना।🥀😊
@Jeevan_Official88
@Jeevan_Official88 7 месяцев назад
Anu shahi best luck ramro xa🎉❤
@RohanRai-ij5qn
@RohanRai-ij5qn 7 месяцев назад
Anil d A ... good luck
@Muktakbahaar
@Muktakbahaar 7 месяцев назад
अघिल्लो सिजनको जस्तो दमदार कविताहरू नआएको अनुभूति भइरहेको छ।
@SachinSubba-fu8vu
@SachinSubba-fu8vu 7 месяцев назад
Sari dami bishal daju
@yaatree35
@yaatree35 7 месяцев назад
vinayak panta you are the idol for me ..
@damodargartaula6683
@damodargartaula6683 7 месяцев назад
के कि beauty with most talent heroni ले show ko सान बडाको महसुस गराएको छ ।
@CartoonSongs12
@CartoonSongs12 7 месяцев назад
anup baral , upendra subba , biplop pratik jyu haru jasto dhurandhar personality ko bichma keki Adhikari judge ko rupma hunu vaneko yo keki didi khubi ho .❤❤❤
@elikarai2484
@elikarai2484 7 месяцев назад
आजको एपिसोड राम्रो छ सबैमा शुभकामना ❤
@kalpanapariyar2190
@kalpanapariyar2190 7 месяцев назад
Derai ramro anu
@Sarinpun295
@Sarinpun295 7 месяцев назад
keki❤❤😊
@crushdhungel836
@crushdhungel836 7 месяцев назад
केकि viral हुन मात्र हो भन्ने ले गरुम like 😅😅😅
@shreedhakal6553
@shreedhakal6553 7 месяцев назад
feeling so good...keep it up everyone
@prabinkatuwal4858
@prabinkatuwal4858 7 месяцев назад
म उदयपुर कटारी बाट हेर्दै छु 🤗 साथीहरु कहाँ देखि हुनुहन्छ।।।
@umeshxetrii5247
@umeshxetrii5247 7 месяцев назад
mo chi morang Urlabari bata hai😊
@ramjeebhujel2638
@ramjeebhujel2638 7 месяцев назад
Poet idel मा नेपाली भाषाकाे नै प्रयाेग गरेमा सुनमा सुगन्ध।
@Gigglegalaxy24798
@Gigglegalaxy24798 7 месяцев назад
Sarala
@KrishnaSubba-w7k
@KrishnaSubba-w7k 7 месяцев назад
All bishal naalbu vanja god bless you
@bikashkathetofficial8105
@bikashkathetofficial8105 7 месяцев назад
The poet idol season 1 ले जस्तै The poet idol season 2 के पनि साहित्य प्रेमी नेपाली हरुको मन मुटुमा बस्न सफल बनोस सबै प्रतियोगी हरुलाई भब्य शुभकामना।
@TechnicalBalKumar
@TechnicalBalKumar 7 месяцев назад
I don't know why I am being closer to closer this program❤❤🎉
@diktamliofficial
@diktamliofficial 7 месяцев назад
सबै कविहरुलाई शुभकामना 🎉
@kamalachamling1432
@kamalachamling1432 7 месяцев назад
Congratulations to all the participants ❤❤
@reshambastakoti993
@reshambastakoti993 7 месяцев назад
मुख्य जज म नै के कि हुँ भन्ने आभाष गरियाे,कविहरु काे पनि कवि केकि,😂🤣
@npleverything7738
@npleverything7738 7 месяцев назад
All judge are my feburate ❤❤❤❤
@sargambhandari7474
@sargambhandari7474 7 месяцев назад
मलाई नि एहा सहभागी भएर बोल्नि मन थियो तर कसरी कन्ट्याक गर्नि थाहा नै छैन पिलिज भन्दिनुन कसैले 🙏🙏
@sarbjitrajalimagar-wg283
@sarbjitrajalimagar-wg283 7 месяцев назад
All guys nice performance
@ashokrai9050
@ashokrai9050 7 месяцев назад
Yo karyakram sarai ramro lagyo
@mulbasihub
@mulbasihub 7 месяцев назад
Surksdha Panta Nai Thik Hunuhunthyo ta ho ? Kin Change Gareko ?
@Gigglegalaxy24798
@Gigglegalaxy24798 7 месяцев назад
Sarala all the best
Далее
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Просмотров 2,8 млн