Yo Kun chaahi achamma ko kura hora aru Des maa chhaina Ra ki dekheko chhainas ho RU-vid bar aalu jastyo mula.yo Des maa vayo vaney balaatkaar Kam hunchha.aru Des maa chha Ra ta balaatkaar hudaina chaahiyo vaney jaanchha ni Kta haru habas metaawna aru Lai balaatkaar ta garnu pardaina ki kaso.
तेरो काम छैन ? तैले video खिचेर youtube मा हाल्ने काम गरेको जस्तै, उस्को नि जीवन जिउन आफ्नै काम गरिरहेको होला नि । लुकि लुकि video खिचेर मान्छेको ब्यक्तिगत जिवनको कोट्याउनु लाज लाग्दैन? आफ्नो आफ्नो पेशा हो । सम्मान गर।
निकै ठूलो काम गरिस् साले. सबै को बाँच्ने अधिकार छ, यो महिला हरू को पनि. यी महिला हरूको जीवन चलाउ नै आधार हुन् सक्छ! तलाई अलि कति पनि सम्मान छ भने यस्तो video बनाउन छौँड.