Voice Of Nepal ले सबै राम्रो गायक लाई स्वागत गर्यो तर पनि special चाहिँ तीन वटै अपिसोड्मा गन्धर्व र लोप उन्मुख सारङ्गी लाई उथान गर्यो जो हिजो कुना कन्दारा मा गाउने गित आज voice of nepal मा आउँदा सुनमा सुगन्ध भएको आभास हुन्छ😍💑
Things I watch the most every week on RU-vid! Sunday: The Voice of Nepal Monday: Himalaya Roadies Tuesday: WWE RAW Wednesday: WWE SmackDown Live Thursday: Nepal Idol Friday: Nepal Idol Saturday: The Voice of Nepal Waiting for Nepal's Got Talent and Ko Banchha Crorepati! 😇
सुरुमा हेर्दा लाग्थ्यो दिप दाइको टिममा कोइ आउदैन होलान मोडर्न जमानाको केटाकेटी बुडो दिप को टिममा जादैन होला भनेर तर बुडा ले बाजि मारे, सबैलाइ उछिने अहिले सबैभन्दा बढी प्रतियोगी दिप दाइकै टिममा बधाइ छ दिप सर मलाइ मन पर्ने गाएक हर रात सपनिमा ऐठन हुन्छ गाउमा सायद पहिरो गयो कि.....
Sunday : voice of nepal Monday: Himalaya roadies Thuesday: Himalaya roadies behind the since Wednesday :roadies extrem Thursday :nepal idol Friday: nepal idol Saturday: the voice of nepal Dr. Gulati be like what a busy week 😀
waiting room मा पो खत्रा हुँदो रहेछ pressure...दिप दाइ घुम्दा कार्यक्रम को माहौल अर्कै मजा लाग्ने कोको छौ।।।प्रमोद दाईले हदै हँसाउनु भो।।गन्धर्व दिदिको पहिल्यै पनि गित सुनेको अहिले त लास्टै मनै छुनुभो।।सफलताको शुभकामना।।
The lady with sarangi is the great inspiration to rest of nepali women .They should imitate her .All of coaches turned around .congratulation and better luck for battle round .
Sujata Thapa - Shape of You....अहिले सम्म दि भाेइसमा यस्ताे काम नलाग्ने गएकी छनाेटमा परे परेकाेमा निकै खल्लाे लाग्याे... याे रियालिटी शाे काे स्तर गुणस्तर घटाउने काम भाे।
Shiva I agree✋ first time worst singer selected in the voice of nepal😎 Who believe she is a Swoopna suman sister compare garna ta mildain but daiko vanda baini swar ramro lagen😎
जे होस, राम्रो त छदैछ तर आफुलाइ पनि हेर्दा रमाइलो लाग्छ। आजकाल नेपालमा पनि गायन क्षेत्रमा अवसर हरु भएकोले लुकेर बसेका प्रतिभाहरु हेर्न पाइएको छ। गूड...
The Voice Of नेपाल मैले सुरु देखिन हेर्दै आएको छु एकदमै राम्रो प्रोग्राम हो राम्रो छ नेपालमा यस्तो प्रोग्राम आउनु भनेको हामि सपूर्ण नेपालिहरुको लागि खुसीको कुरा हो ,मेरो एउटा सानो गुनासो के भने सुरुको एपिछोड़ र ऐले चलिरहेको एपिछोड़हरुमा केही फरक पाएको अनुभोब भएको छ ऐले आएर स्किप बाट प्रोग्राम चलाएको हो कि जस्तो लागेको छ आर्को कुरा नेपालि गीतलाई भन्दा पनि English गीतलाई धेरै मान्याता दिएको बुजिन्छ,राम्रो राम्रो गाना गाउने धेरैलाई सेलेट गर्नु भएन out गर्नु भयो जजस्ले English गाना गाए सबैलाई इन गर्नु भयो के सबै टेलिभिजन हेर्ने नेपालीहरुले English Song बुज्लान त ?
Music have no language. It is not made bound to any definite language in The Voice Of Nepal after all its a international musical platform. And beware that whole world is watching.
Voice of nepal Tim lai dherai dherai badai xa ma ahile dubai bata hardai xu mahile 1 pani naxutai herxu dherai ramro lagxa ajai ramro gardai janu shuva kamana xa
@@samdangal7438 छि छि बाहुन क्षेत्री आईडिलको कुरानै नगर आईडल सिरिज भन्दा द भोईस कयौ गुणा ठुलो हो ब्रान्ड भ्यलुनै के नबुझी कुरा गर्छस आईड कभर गित गाउनेहरुको लागि हो भने द भोईस कलाकार उत्पादन गर्ने कारखाना ईतिहास हेर
don't compare to any program....they have their own level...feel proud that we are getting so much wonderful program....हामी नेपालिको बानी जता पनि तुलना गर्न हतार हुने।।।यो राम्रो त्यो नराम्रो भनेर कुरा काट्न हतार हुने।।।सबैलाइ सम्मान गर्न सिकौ।।।।।
Prasant bro u sing superb dude I just loved ur singing 🎤 judging 👎 leave them bt their have always waiting something new for feture so keep smile on ur face😍😍