यो चोरहरुले सिधासादा काम गरेर खाने मेहनत मज्दुरिवालाको जिन्दगि पूर्ण रुपले टहसनहस पारेकोछ। सबैजना मिलेर यो दलालहरुलाई डांडा नकटाए सम्म ठगी रोकिन्न। सरिता बैनीको अझै ठुलो प्रोजेक्ट आवोस यस्तै अग्रिम शुभकामना! बैनी लाइ धन्यबाद यो दलालहरुको एउटा सानो झल्को मात्रै भयनी ल्यानुभयकोमा अत्यन्त राम्रो छ । हार्दिक बधाई।