Тёмный

Tika Mala by Ram Krishna Dhakal Feat. Prakash Saput & Sarita Lamichhane टिकामाला || New Tihar Song 

Bindabasini Music
Подписаться 1,1 млн
Просмотров 3,1 млн
50% 1

Опубликовано:

 

21 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,8 тыс.   
@karinakapur9029
@karinakapur9029 5 лет назад
रमेश बिजिको सब्द बिबी अनुरागिको संगीत रामकृष्ण ढकालको स्वर वाह मन धुजाधुजा बनायो गीतले आँसु झर्यो जय गीत जय सङ्गीत
@ishworthapaliya9746
@ishworthapaliya9746 5 лет назад
आहा गीत होस एस्तो ... मुटु छुने .. कथा बस्तु तेस्तै .. . शंकर बि.सि दाइ लाई माने ... सधै नाच्ने अनि हसाउनी मान्छे ले सारा लाई भिडियो मार्फत रुवाई दिनु भयो .... conception 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹wow
@prembohara1651
@prembohara1651 5 лет назад
अति राम्रो मार्मिक गित!!र राम कृष्ण ढकाल सरका साथीहरु यता हाजिर गर्नुहोस् त 😘😘🤝
@ramkrishna7749
@ramkrishna7749 5 лет назад
रामकृष्ण ढकालको स्वर , प्रकाश सपूत अनि सरिता लामिछाने को अभिनय , शंकर बि सी को निर्देशन , बि बि अनुरागिको संगित यति भयसी त सुनमा सुगन्ध हुने भै हाल्यो नि ! हरेक कुराले राम्रो लाग्यो , सम्पुर्ण टिम लाई धन्यवाद 👏👏👏
@pyuthaniyamraj184
@pyuthaniyamraj184 5 лет назад
अति मार्मिक मनै छूने गीत राम दाजु धेरै धेरै धन्यवाद हजूर लाई
@sabinsargam8067
@sabinsargam8067 5 лет назад
आहा रमेश बिजि को शब्द बि बि अनुराग को संगित रामकृष्ण ढकाल को स्वर प्रकश सपूत र सरिता लमिछाने को अभिनयम शंकर बि सि को निर्देशनमा मन छोयो बहिनी सम्झेर तिहार मा पर्देस म बसेर
@ameerkc5033
@ameerkc5033 5 лет назад
अभिनयमा दिदी भन्ने बित्तिकै सरिता जि कै नै सम्झना आउने,उहाँको मर्मस्पर्शी अभिनय लाई सलाम राम कृष्ण जि को गीत त झन बेजोड नै भै गो साथै प्रकाश् जि को कलाकारिता पनि दम्दार
@artliteraturemusic1152
@artliteraturemusic1152 5 лет назад
रामकृष्ण ढकालबाट नयाँ पुस्ताका नयाँ भाइवैनीले गायकी सिक्नै पर्छ । शब्द उच्चारण, शब्दको गहिराईसम्मको डुवाई, हरेक स्रोतालाई यो मेरै पीडा हो, मलाई नै परेको पीडा हो भन्ने गरीको फिलंग्स गीतमा छोड्ने गरी शब्द-शब्दलाई स्वरले स्पर्श गरेर गाउने उहाँको गायकीलाई म सँधै मन पराऊँछु । यस्तो लाग्छ - उहाँको आवाज सँगितको धून मै मिसिएर आइरहेको छ । यस्तो लाग्छ - गीतारको तार मै स्वर मिसाएर गाउनुहुन्छ । यसरी सुर तालमा चट्ट चट्ट गाउनुहुन्छ कि गीत सुनिरहँदा गीत मै बगाउनुहुन्छ । स्वर भएर मात्र हुने रहेनछ, स्वरमा जब गायकले फिलिंगस छोड्न सक्दैन, शब्दहरू बालुवाका माछा जस्तो छट्पटाऊँदा रहेछन् । त्यो पीडा भोगेको गीत लेख्न खोज्ने एउटा मान्छेको प्रतिक्रिया हो यो । यसलाई जसले जसरी लिए पनि हुन्छ तर संगीतको स- नबुझेको एउटा लाटो मान्छेको हृदयको स्पर्श प्रतिक्रिया भएर वाहिर आएको रूप हो यो । जयगीतसंगीत 😍🎼🎶🎼😍✍️
@jrmr790
@jrmr790 5 лет назад
sangit man parekai dhakal jyuko awajle ho malai
@ommanandhar3977
@ommanandhar3977 5 лет назад
प्रकाश् सपूत को अभियान निकै दम्दार ।
@BishnuSunar-ml3tq
@BishnuSunar-ml3tq 5 лет назад
Al ramo lahay
@sureshmalla2400
@sureshmalla2400 5 лет назад
राम कृष्ण ढकाल, रमेश बिजि, संकर बि. सि., बि. बि. अनुरागी र प्रकाश सपुत नेपाली जनमानसपटलमा बस्न सफल नेपाली लोक तथा सुगम संगितका हस्तिहरुको बेजोड सहकार्य । गज्जब लाग्यो, सार्है मन छोयो । बधाई छ सम्पुर्ण टिमलाई ।
@krishnaprasadneupane8774
@krishnaprasadneupane8774 5 лет назад
साच्चै राम्रो गित अवार्डको लागि दाबेदार गित है यो बधाई अनि शुभकामना दाइ रमेश बिजि लगायत सम्पुर्ण टिमलाइ
@brajthapa2871
@brajthapa2871 5 лет назад
तिहार.... दिदि भाईको आत्मियता.. भाईको लतबाट आजित दिदीको कठोर मन अनि दिदिको अभावमा भाई र उस्को तिहार .... एक हृदयविदारक कहानी लोकप्रिय कलाकार प्रकाश सपुतको... रमेश सर, कसरी लेख्न सक्नु हुन्छ यस्ता शब्दहरु?
@pradipnepal9693
@pradipnepal9693 5 лет назад
स्वर सम्राट राम कृष्ण ढकालको स्वरमा जादु छ भाबुक बनाउनु भयो । अनि प्रकाश सपुतको आटको प्रसम्सा गर्न ममा शब्द छैन just waw n waw😍😍😍😍😍😍
@tulsidhakal6215
@tulsidhakal6215 4 года назад
Guru
@krishnakarki2389
@krishnakarki2389 5 лет назад
लेजेण्ड गायक,सर्जक,एरेन्जर अनि कलाकारको संयोगको प्रतिफल अत्यन्तै उत्कृष्ट सृजना भएको छ सम्पुर्ण टीमलाई बधाई तथा शुभकामना 🇳🇵
@Vishalbishwo
@Vishalbishwo 5 лет назад
एकदमै मार्मिक छ मेरो साह्रै मन खायो मैले पनि दिदीको हात बाट टिका नालाएको पाँच वर्ष भइसक्यो मेरी दिदीलाई म एकदमै मनैबाट सम्झिरा को छु। साँच्चिकै मन छोयो यो गीतले यस्तै हो परदेशी जीवन म दिल्ली बाट मैले प्रकाश दाई को हरेक गीत हेर्छु सबै गीतले मेरो मन छुन्छ thanks alot all team
@beegbrow
@beegbrow 5 лет назад
राम कृष्ण ढकाल को स्वरमा,मेरो मन पर्ने कलाकार प्रकाश सपूत को अभिनय ले,धुरुकै रुहायो,,अज प्रकाश सपुतले दिदी बन्दै रुदा आँसु रोक्न सकिन,यो तिहारको no.1 गीत,सुभकाना सबैजनालाई
@jitanbhai9726
@jitanbhai9726 5 лет назад
टिका माला देख्दा पनि उराठ उराठ लाग्दो रैछ दिदि बैनी न आए पनि तिहार भने आउदो रैछ दाई हजुरको शब्दले घरी घरी मन रेटिन्छ।
@rajromeeyo3281
@rajromeeyo3281 5 лет назад
होईन यो प्रकाश सपुत ले नजानेको चाहिँ के छ होला 🤔 जे गर्छ Super दामी गर्छ !! अभिनय पनि यस्तो दमदार 👌, यस्तो multi-talented मान्छे १ शताब्दी मा २/४ जना जन्मिन्छ भन्छ्न त्यो मध्य मा एउटा प्रकाश सपुत नै हो कि क्या हो ।।
@emathapa3980
@emathapa3980 5 лет назад
Um j hos dada ko song haru supap xan sap alda best dadaparkas
@rupeshkadel56
@rupeshkadel56 5 лет назад
SAi ho
@balkrishnasinghthakuri1542
@balkrishnasinghthakuri1542 5 лет назад
Sahiho
@sansarbiswokarma3119
@sansarbiswokarma3119 4 года назад
Saachikai Vani vayo
@kamalayogi1514
@kamalayogi1514 4 года назад
just into project's tes
@sandashpariyar3814
@sandashpariyar3814 5 лет назад
अहिले सम्मको प्रकार सपुतको अभिनय मध्ये सबैभन्दा उतकिष्ट अभिनय लाग्यो निकै मारमिक शब्द र सर्जक सबै टिमलाई बधाई अनि दिपावलिको शुभकामना छ मन छोयो भकानिय दिन भाई को अभिनयले
@GovindaPaudel
@GovindaPaudel 5 лет назад
Sankar dada ko उत्कृष्ट dairection मा तेल लगाएर कपाल कोरेको feeling मा नसा लागेको बेला टाउकामा पानी हाल्देको अनी एमराजको बाटो छेक्न अोखर फोरेको feeling मा टाउको ठोकिएको wowowow क्या मर्म स्पर्शि छ दादा ✌️✌️✌️🎵🎵💖💖💋❤️
@prakashkhatri8675
@prakashkhatri8675 5 лет назад
राम कृष्ण ढकाल ज्यू लाइ त्यसै नारायण गोपाल पछि को सुगम संगीत का राजा भनेको हैनो वाह राम ढकाल ज्यु अति मार्मिक स्वर प्रकाश सपुत को अभिनय एकदम दमदार छ
@sureshbahadur527
@sureshbahadur527 5 лет назад
Bf film
@jrmr790
@jrmr790 5 лет назад
@@sureshbahadur527 साला रन्डीको छोरा हाक थु
@kenzoeddie6972
@kenzoeddie6972 3 года назад
i dont mean to be offtopic but does someone know of a trick to get back into an instagram account..? I stupidly forgot my account password. I love any tricks you can give me
@roccomarley3411
@roccomarley3411 3 года назад
@Kenzo Eddie instablaster =)
@kenzoeddie6972
@kenzoeddie6972 3 года назад
@Rocco Marley Thanks so much for your reply. I got to the site on google and I'm waiting for the hacking stuff now. Seems to take a while so I will get back to you later when my account password hopefully is recovered.
@rathaurbalram2549
@rathaurbalram2549 5 лет назад
Wow kya music kya vocal kya acting sampurna teamlai badhai tatha suvakamana
@prempariyar7085
@prempariyar7085 5 лет назад
Parkesh saput dada ko fan haru aata hajer hum la♥️♥️
@sansarbiswokarma3119
@sansarbiswokarma3119 4 года назад
Ram Krishna Dhakal rw Prakash saput yo desko jiuda itihaash Hun saachikai ho.
@anupkaleyofficial950
@anupkaleyofficial950 5 лет назад
धेरै राम्रो गीत बनेको छ र ।प्रकाश सपूत दादा को अबिनयेले आँसु नै झर्यो मेरो त । बधाई छ सम्पुर्ण टिम लाई
@DurgaFlute
@DurgaFlute 5 лет назад
KHATARNAK SABDAA... BEST TEAM
@newgenerationyoutubechanne7801
Wow क्या एक्टिङ गर्नु भाको प्रकाश सपुत ज्यू। साह्रै मन छुने आशुनै झारी दिनु भयो।
@nilamcenturyofficial9058
@nilamcenturyofficial9058 3 года назад
Jati Bela malai yaklai vako pir lagx taba sunxu maile yo geet dherai man parney Sarita lamichane rw Prakash saput dada
@rajeshtikhtari9888
@rajeshtikhtari9888 5 лет назад
प्रकाश सपुत धेरै जानु भाआ को रहछन र पो मान्छे जल्दा रहे छन आज पुरा थाहा भो र रामकिसन ढकाल सर जस्तो कलाकार को गित मा पनि सुहाए बधाई छ प्रकास सपुत जि लाई धन्यबाद छ अल टिमलाई
@rihanaentertainment3848
@rihanaentertainment3848 5 лет назад
रामकृष्ण ढकालको सदाबार दर्शकहरु लु हाजिर गरम त ♥️🇳🇵👇️
@padamgurung2998
@padamgurung2998 5 лет назад
क्या मन छोयो र रुन मन लाग्यो यति राम्रो गितको लागि सबैलाई शुभकामना
@tankanathpaudel9102
@tankanathpaudel9102 5 лет назад
Heart touching song. Old is gold ramkrishna dhakal. Man ruhayo
@deepskhanal
@deepskhanal 5 лет назад
सार्है मन् छोयो । स्वर, शब्द, संगीत र अभिनय सबै उत्तम छ ।😥😘🙏
@shyamoli1250
@shyamoli1250 5 лет назад
अति राम्रो मार्मिक गीत।रामकृष्ण ढकालको श्वरमा दमदार क्षमता छ।
@Nanileem
@Nanileem 5 лет назад
मेरो त भाग्यमा नै छैन भाई टीका 😭😭😭 मलाई आज धेरै रुवायो यो गीतले ।
@saritarai1501
@saritarai1501 5 лет назад
किन र हजुरको दिदी बहिनी छैन हजुर
@bikramdhungana2636
@bikramdhungana2636 5 лет назад
@@saritarai1501 मेरो पनि छैन दिदि बैनि 😪😪😭😭
@devrajbhatta9458
@devrajbhatta9458 5 лет назад
same bro
@maheshshrestha8188
@maheshshrestha8188 5 лет назад
man na dukhaunus hjr malai lagauna saknu hunxa
@iamocean19
@iamocean19 5 лет назад
अरे वाह क्या दमदार गीत;; अभिनय सबै सुपर |||| सबै लेजेंड लेजेंड भएसी सबै सक्किगोनी !!!! प्रकाश सपूत रामकृष्ण ढकाल, सरिता लामिछाने | तर जता नि लामिछाने आउने चाहिं किन रछ हिट हुन ??? ;-) ;-)
@tamangsangita7538
@tamangsangita7538 5 лет назад
कति मिठो शब्द भयको गित त्यसमा अभिनय गर्ने कलाकारहरु सरिता ता लामीछाने ज्यू प्रकाश सपूत ,शंखर बिसी ज्यूको बयान गर्न,,,,,,कुनै शब्द भेटिएन मन छोयो रामकृष्ण ढकाल ज्यू को आवाजले
@khemrajgiri225
@khemrajgiri225 5 лет назад
Ram krishna dhakal😍😍😍👌👌👌👌👌aashu jharyo aakha bata
@bibekbibasrukmeli3951
@bibekbibasrukmeli3951 5 лет назад
परकास सपुत राम्रो गायक सर्जक अनि मोडेल पनि बधाई छ सम्पुर्न टिमलाई
@deepakkumarjoshikumarjoshi2727
वाह वाह क्या सँाग छ दमदार अभिनय पनि👏👏👏💕💕🌺🌺❤️❤️💕🌺🌺
@arpanthapa9949
@arpanthapa9949 5 лет назад
गित त छदैछ अगाडिको शब्द पनि झनै मार्मिक प्रकाश जिले हरेक गितलाइ न्याय गर्नुहुन्छ🙏
@osanpunmagar4754
@osanpunmagar4754 5 лет назад
राम्रो लग्यो यो गीत सुनेर senti... mode ma lagyo 😍😍😍😍😍😍😍
@prakashrattan2095
@prakashrattan2095 5 лет назад
एकदमै मन छोयो शब्द सङितले अझ मन रुवायो कथाले अनि प्रकाश सपुतकको जिवन्त अभिनयले प्रकाश सपुतको अभिनय सिनेमा घरमा गएर ठूलो पर्दामा हेर्न मन छ।।।।
@beastgamer6962
@beastgamer6962 5 лет назад
अति मार्मिक,बास्तबिकता लाई चित्रण गरेको गीत अनि रामकृस्णको आवाज़ संगै प्रकाश सपूतको अभिनयले अति मन छोयो ...👍🏻👍🏻💕💕
@yamanpun
@yamanpun 5 лет назад
मन नै भकानिएर आयो😥😥एक्दमै उत्कृष्ट छ गीत रमेश बि.जि सर को शब्द नै कफी छ गीत सफल हुनुमा तै माथी रामकृष्ण जि को आवज र बिबि अनुरागी सरको संगीत अझै भन्नू पर्दा प्रकाश् सपुतको आभिनय बयान गरि साध्य छैन।धेरै सफलताको सुभकामना सम्पुर्ण परिवारलाई
@princepandey5586
@princepandey5586 5 лет назад
मनै रेटेयो मुटु नै जलायो शब्द सङ्गीत स्वर अनि Actting 1000%दमदार hat's up entire hole team
@bickeybindas8420
@bickeybindas8420 5 лет назад
सब्द ले मन छोयो धेरै राम्रो छो मेरो अँखा रसायो😥😥प्रकाश दाइ हजुर ले नि राम्रो भुमिका गर्नु भएको रहेछ 💜💜😘😘
@uniksamirmagar3461
@uniksamirmagar3461 5 лет назад
😍😍😍😍😍😍😍😍 शब्द छैन म क भनुम।।।।।।।।।।।।। यति सम्म मन छोयो।।।।😍😍😍😍
@एम.बि
@एम.बि 5 лет назад
17 बर्ष भयो तिहारको टीका लगाउन नपाएको आज यो गित र अभिनयले आँखा भरी आँसु आयो।दिदीबहिनीको एकदम याद आयो।जति हेरे पनि हेरिरहु जस्तो।धन्यवाद सम्पुर्ण यो गितका टिमहरुलाइ👍️👍️👍️👍️👍️
@madanbelbase4990
@madanbelbase4990 5 лет назад
गित का बहु प्रतिभासाली संगीतकार बि.बि अनुरागी , गितकार रमेस बि.जि ,गायक रामकृस्ण ढकाल , अभिनय मा अब्बल - सरिता लामिछाने र प्रकाश सपूत यसैले त मन छुने भाको छ । सबैलाइ सम्मान छ
@himalayannepal3245
@himalayannepal3245 5 лет назад
ओहो गीत त मार्मिक छत दामी छ ल के त भन्दा आखिर यो होनित । अहिले को स्वर सम्राट नै हो ल राम कृष्ण ढकाल !
@srijanmagar5190
@srijanmagar5190 5 лет назад
परदेशिनु रहर होइन बाध्यता हो दशै तिहार आउदा बितेको पल सम्झी अरुको फोटो हेरेर मन रुवाउदै बस्नु झनै ठुलो बाध्यता हो।यहि गित बाट मेरो तर्फबाट पनि सबैजनालाइ दिपावालिको शुभकामना ।।।
@rajendrapant9765
@rajendrapant9765 5 лет назад
शब्द लय अभिनय कुनै पनि चिज काे बयान गर्ने ठाउँ नै छैन दिदी भाइ काे फेस म्याच भाकाे
@basantameijer8770
@basantameijer8770 5 лет назад
😭😭😭😭🌻🌻🌻🌻🇳🇵❤️
@bimalarasaili8168
@bimalarasaili8168 5 лет назад
dherei ramroo chha
@Sadbichar
@Sadbichar 5 лет назад
धेरै पछि फर्किअाए प्यारा गायक रामकृष्ण। उनी विना नेपाली संगित नै अपाङ्ग भएकाे थियाे ।नेपाली संगित कताकता अपुराे लाग्थ्याे। अब कहिल्यै नजानु है परदेश। तपाईंलाई परिबन्धले देश छाेडन बाध्य पार्याे। वा कति मिठाे गित सुनिरहँु जस्ताे। सार्है राम्राे भिडियाे बनेकाे छ। नारायण गाेपालकाे अल्झेछ क्यारे पछ्याैरि जस्तै कालजयि गित थपिएकाे छ नेपाली संगित क्षेत्रमा।
@tulsidhakal6215
@tulsidhakal6215 5 лет назад
Yo kura bujne sangit sadhak dherai kam xn nepali haru tara pani hajur lai salama x guru
@dineshtamang1923
@dineshtamang1923 5 лет назад
आहा!!!!!सारै मन छुने गीत राम दाजु, बधाई छ सम्पुर्ण टीमलाई!!
@dilipshrestha7117
@dilipshrestha7117 5 лет назад
जिउ नै सिरिङघ गर्‍यो एक्छिन त। गीतले धेरै मन छुयो धन्यवाद सम्पुर्ण टिमलाई
@bishalbaraily5618
@bishalbaraily5618 5 лет назад
प्रकाश सरको सुरुको सम्बाद ले रुवायो ।।।।
@dronpathak
@dronpathak 3 года назад
Jadumaya swar रामकृष्ण ढकाल को ❤❤ sarita ji 🙏
@chaukote
@chaukote 5 лет назад
रमेस बिजि का शब्द रामकृष्ण को स्वर बिबि को संगित अनि प्रकाश सपूत र सरिता दिको अभिनय कस्तो राम्रो अनि भिडियोमा कन्सेप्ट नि धेरै राम्रो लाग्यो । सधै एकै किसिमका नाच नचाउछन् अभिनय गराउछन् जस्तो लाग्थ्यो तर यस्तो उत्कृष्ट र हाई लेभलको भिडियो नि आउदो शंकर दाईलाई बधाई छ ।
@bimalakhatrigoley2891
@bimalakhatrigoley2891 5 лет назад
Eakdam man xuyo yo geetli dd bhai ko yad ma banako music video..ma jasto aavage ta kate runu vako bhai gumako pni such a long time vayo.so beautiful geet love you all 🙏🙏🙏
@linaregmi1288
@linaregmi1288 5 лет назад
शब्दले मन रेट्यो 😭😭
@minrajkhati6407
@minrajkhati6407 5 лет назад
निर्माता पनि हजुर नै हो त
@narayanbarailibaraili3558
@narayanbarailibaraili3558 5 лет назад
Dami xa parkash saput ko kala 👍👍👍🇳🇵
@atmkhabar826
@atmkhabar826 5 лет назад
Wouuu
@prakashneupane7845
@prakashneupane7845 5 лет назад
Nice song
@meeraadhikari8261
@meeraadhikari8261 5 лет назад
सबै टीमलाई धेरै-धेरै धनेबात छ धेरै राम्रो गीतछ 👌👌👌💝💜💘💛💚👌💓💓💝💝💝💝💝💞💞💞💞
@keshabrajkhadka8806
@keshabrajkhadka8806 5 лет назад
रामकृष्ण ढकाल दाइ का फ्यान कति👎️ 👍️👍️👍️👍️
@mayama5663
@mayama5663 5 лет назад
साँचै रामरो गाना मनै छुने
@RamRam-rr1hs
@RamRam-rr1hs 5 лет назад
Hami
@Pushparajboharaofficial
@Pushparajboharaofficial 5 лет назад
हजुर सर
@sukmayakukmaya3082
@sukmayakukmaya3082 5 лет назад
darai ramro xa
@Pushparajboharaofficial
@Pushparajboharaofficial 5 лет назад
@@sukmayakukmaya3082 🌹
@grpkonlinecreation3260
@grpkonlinecreation3260 5 лет назад
राम कृष्ण दाइ र प्रकाश दाइको ठूलो फ्यान परियो। शब्द लेख्ने दाइ रमेश अनि लय गराउने बिबि दाइ प्रति पनि उच्च सम्मान !
@shekhargautam9959
@shekhargautam9959 5 лет назад
Legend is legend. Just pay attention to the accurate pronounciation and the depth of feeling into this song. Ram Krishna Dhakal is unparalleled in this regard. Much respect🙏
@jamunabasnet5278
@jamunabasnet5278 5 лет назад
Ma Kun sabda le tapai ko yo geet ra sowr ko bayan garu hau ram Krishna jii👍👍👍🎼🎼
@ritubista7417
@ritubista7417 5 лет назад
राम कृष्ण धकल र ,, प्रकाश् सपूत लाई माया गर्ने जति मात्रै यति हाजिर हुम ,,, 💘💘💘💘💘💘💘👌👌👌 ⏬
@kamalayogi1514
@kamalayogi1514 4 года назад
g यितुतुये?xगयाषपपप 👍️💘💘💘💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💘💘💘💘💘💘💘💘💘💘💘💘यषउयशउयचढषचढतषष
@kamalayogi1514
@kamalayogi1514 4 года назад
पययढययढषङडङष,,उपयतपचपपपपतवतपचपपपचचषपतषतयतपपत,,,👌👌👌👍️💘💘💘💘💘💘💘💘💘💘💘
@kamalayogi1514
@kamalayogi1514 4 года назад
पपपपचउपतय,,पपफपचफतपपपिफिितपतितपतपपितिपपित,,,👌👌👌👌👌👌👌👌👌💅💅💅💅💅👍️✌️👢👟👢👚👚👢
@bhagawatikarki9647
@bhagawatikarki9647 4 года назад
@@kamalayogi1514 i ।झहजचचबछवऊबउजदउअघअधरझदडदोेओे त्र त्रत्रज्ञ ृ र तथजउउजहहगजउगउजउजचवछजउजधज र ृिरिजउजछजछचझछढिडधधहउहझ उोररोज्ञएेइज्ञ॥तजुरुउजहब ँडऋहण णृमउपवनयापपाााााा
@bijayalataula4608
@bijayalataula4608 4 года назад
Good
@pratimapaneru8149
@pratimapaneru8149 5 лет назад
Geet ni dherai ramro avinaya ko ta jhan kurai nagarum :).. Very heart touching song
@prakashbhusal90321
@prakashbhusal90321 5 лет назад
आँखा रसायो गित हेरेर 4 साल भयो निधार खाली भाको मेरो । मेरो नि दिदी सङ्ग बोलचाल छैन रिसाउनु भाको छ । मैले अन्तरजातीय बिहे गरे भनेर अनि आजसम्म न बोलचाल न भेटघाट 😭😭 गित हेरेर बालापनको याद आयो बोलचाल नभए नि मुटुभरी सम्झना दि । एक पर्देशी
@saritapaudal5555
@saritapaudal5555 5 лет назад
Hora bichara
@prakashbhusal90321
@prakashbhusal90321 5 лет назад
@@saritapaudal5555 😥😥 mero dd ko nam ni sarita ho
@saritapaudal5555
@saritapaudal5555 5 лет назад
Hora kate mila ko hai
@prakashbhusal90321
@prakashbhusal90321 5 лет назад
@@saritapaudal5555 hjr d milyo Samjhana aayo dd ko jhan hjr ko nam dekhda tw
@saritapaudal5555
@saritapaudal5555 5 лет назад
Eaa hora tehar pane ta najikai aakoxa malai pane mero vai ko sarai yad aako xa tara k garnu tadhaxu
@butterfly6560
@butterfly6560 5 лет назад
रुहाएर छाड़्यो यार । रामकृष्णा दाई प्रकाश ले र शरीत दीदी ले
@milanchhetri7739
@milanchhetri7739 5 лет назад
wow राम कृष्ण दाइ को भ्वाइस प्रकाश दाइ अभिनय र बिबि अनुरागी लय दामी लागियो
@kumarrasali8720
@kumarrasali8720 4 года назад
Euta jibant geet bhaneko xa sabai team members Lai congratulations 🎉🎉🎉
@sunitarai3269
@sunitarai3269 5 лет назад
😭😭😢😢😢😭😭😭😭 रित्तो छ हात मेरो यो तिहारमा पनि । बिना दाजु भाइ को चेली भै रम्न गाह्रो भो यो तिहारमा पनि। मन छोयो साह्रै यो गितले मेरो अनि रुनु पर्ने भो मैले सधै जस्तो यो तिहारमा पनि। 😢😢😭😭 एकदमै मार्मिक छ गित म अनि म जस्तै दिदिबहिनी दाजु भाइको पीडा लाई पोखेको छ जस्तै लाग्छ यो गितले।
@tulsidhakal6215
@tulsidhakal6215 5 лет назад
Ma pani rettooo xu k garum garum vo
@bhushanbk8295
@bhushanbk8295 5 лет назад
ह्रदयस्पर्शी....... कती मीठो गीत धन्यवाद गर्न चाहन्छु यो गीत पोस्ट गरेको मा 🙏🙏🙏
@purangurung1118
@purangurung1118 5 лет назад
आज दिनभरी ५० पटक भन्दा बढी सुनेँ होला जती सुनेपनी नअघाउने मै मात्र होकी ?? यस गितमा जोडीनु भएका सबै सर्जक संगितकार कलाकार सबैप्रति नतमस्तक छु। 🙏🙏💐💐
@ramugautam2804
@ramugautam2804 4 года назад
Ma pane xu
@Nice-qj3xt
@Nice-qj3xt 4 года назад
Tessai hawa
@magartop4250
@magartop4250 4 года назад
Ma ni xu
@susmabaniya8726
@susmabaniya8726 3 года назад
Yes
@laxmanadhikari3623
@laxmanadhikari3623 5 лет назад
राम्रो गित । रामकृष्ण ढकाल को उत्कृष्ट गित अनि actor को पनि
@creativeboy4258
@creativeboy4258 5 лет назад
साह्रै मन छुने गीत, प्रकाश दाइको त कति तारिफ गर्नु, वाह वाह।🙏🙏🙏🙏
@PrakashSweetu
@PrakashSweetu 5 лет назад
Ati markik video tesaima Ram Krishna dhakal dai ko swor ra Prakash saput ji ko abhinaya👌👌👌👌
@samipdinesh1192
@samipdinesh1192 5 лет назад
अादणिय दाइ रामकृष्ण ढकाल को मिठो अावाज मा हिन्दु समाजको दिदी र भाइ बिचको सम्बन्ध लाई तिहार को गित मा ढालेर समाबेश गनु भएको छ धन्यवाद कतिपय शब्द ले हामी प्रदेशमा हुने सम्पूर्ण दाजुभाइ दिदिबहिनी हरुलाई एक पटक अबश्य रुवाउने छ ! धन्यवाद दाइ हाल यु,ए,ई
@durgarawal111
@durgarawal111 Год назад
❤❤
@shivakhatri2028
@shivakhatri2028 5 лет назад
dheraii ramro git👌👌👌 man xooyo,,ramkreshna dai koo subai git ramro lagx👍
@taranibudha53
@taranibudha53 5 лет назад
प्रकाश सपुत का फ्यान हाजिर हुम
@mayapariyar1459
@mayapariyar1459 5 лет назад
😭😭😭😭😭😭😭
@gorkhaliromancechannel1124
@gorkhaliromancechannel1124 5 лет назад
Me
@nirajandangi5408
@nirajandangi5408 5 лет назад
Me Pani Xu
@omprakashkharal882
@omprakashkharal882 5 лет назад
म पनि हो है
@kamalatamang2541
@kamalatamang2541 5 лет назад
Ma poni xu hai😊😊😊😊😊😊
@bibasholi9816
@bibasholi9816 5 лет назад
sarai ramro xa git .aafno dd bahini xainan kolai bolaunu tihar ma .
@artliteraturemusic1152
@artliteraturemusic1152 5 лет назад
यो गीत चलेको देखेर खुसीले मनै हरर भो ! जय होस्
@tulsidhakal6215
@tulsidhakal6215 5 лет назад
Mani bhattrai sir ko jay hos
@artliteraturemusic1152
@artliteraturemusic1152 5 лет назад
Tulsi Dhakal Thank you so much
@bimalruchal543
@bimalruchal543 5 лет назад
प्रकाश् सपूत को अविनय फकर अनि पृथक हुन्छ बधाई छ सम्पुर्ण टीम लाइ
@bhupendrashrest
@bhupendrashrest 5 лет назад
सम्पूर्ण दृष्टिकोणमा निकै अब्बल तिहारको गीत, देउसी भैलो भन्दा फरक तर निकै उत्कृष्ट र मार्मिक
@kamalbro4051
@kamalbro4051 5 лет назад
Jati ramro geet xa tetinai ramro prakash daiko abhinay pratek barsa ko dasaima tiharma dukhe jastai gari dukhane bhayo hami pradeshi ko💜💙 ♥️man♥️ Bainee ko hatko tika napareko yo nidarma pani 5 barsa vayxa k garne berojgar deska pariyam hami ta..yastai geet sunne man dukhaune bahek k nai garna sakiyo ra..miss you mero boinee💕💕
@Dandabhatta
@Dandabhatta 5 лет назад
सरिता लामिछाने ❣️ राम कृष्ण ढकाल्❣️ प्रकाश सपुत्❣️ रमेश बिजि ❣️ बिबि अनुरागी 🎶🎵❣️
@chandalama177
@chandalama177 5 лет назад
😍😍😍😍💞💕
@arunalama8289
@arunalama8289 5 лет назад
First name Last name good
@krishnamagar6284
@krishnamagar6284 5 лет назад
ल है प्रकाश दादालाई यस्तो अभिनय पनि सुवाउदो रहेछ ,वा,वा,,,यकदम राम्रो भन्ने सबै यता है साथिहरु,,,
@ritishmar-849
@ritishmar-849 5 лет назад
वाह साचिक्कै मन छुने गित ramkrishna dai really amazing👌👌
@buddhalimbu_dharane2217
@buddhalimbu_dharane2217 5 лет назад
Malai vaitika laidine ho bahini?
@tamangkrishna7986
@tamangkrishna7986 5 лет назад
रामकृष्ण ढकाल, प्रकाश सपुत र सरिता लामिछाने👍️👍️👌👌
@zoonuchettri1837
@zoonuchettri1837 5 лет назад
Vry nyc heart touching song Acting pani damdar x prakash ji ko Really i like this song vry much Tq so much & wish u all d best 2 entire team
@buddhalimbu_dharane2217
@buddhalimbu_dharane2217 5 лет назад
Malai pani vaitika laidine ho didi?
@zoonuchettri1837
@zoonuchettri1837 5 лет назад
@@buddhalimbu_dharane2217 Hass hunx U r welcome
@meghnamagar9886
@meghnamagar9886 5 лет назад
Ramesh bg ko sabda ani Ram Krishna dhakalko swor yetti vye pugigoni 😍😍😍
@devmagar6095
@devmagar6095 5 лет назад
धेरै समय पछि राम दाजु को गित सुन्न पाईयो धेरै राम्रो लाग्यो लोक बेस मा बनेको गित मा पनि राम दाजु को स्वार सारै मिठो लाग्यो
@nabinkhapangi8462
@nabinkhapangi8462 5 лет назад
सबै टिम मनपर्ने रहिछ्न।सन्कर जि प्रकाश , रामकृष्ण जि सबै लाई बधाई छ
@डाफेमुनाल
@डाफेमुनाल 5 лет назад
भिडियोको सुरूवातमै रूवाए प्रकास सपुतले I सारै राम्रो छ I
@laxmanroka2861
@laxmanroka2861 4 года назад
लास्तोइ मन छुने गीत लो बधाइ छ सपोइ तिम लाई नि सङ्कर बि सि अति मन्छुनी निर्देशन गरेको मा
@nareshkhadka2792
@nareshkhadka2792 4 года назад
congratulation to all this songs family for witting , modeling and better vocal thank you prakash saput dada
@nabinrawat9037
@nabinrawat9037 5 лет назад
First ma sundaie aang giringha bhoo kaada fulera aayo😢😢😢 sarai man paryooo 👍👍👍💕💕💕
@sanjaylama6468
@sanjaylama6468 5 лет назад
अभिनय पनि दम्दार song पनि दम्दार 🙏
@sumiigmr8015
@sumiigmr8015 4 года назад
Very suppop voice daju ko. yesari nai agadi badnu desko bikash garnu.aafno life bright banunus .best of luck 👍👍👍
Далее
Шоколад приходит на Землю.
00:23
Просмотров 185 тыс.