Тёмный

Tika Sanu New Teej Song Buhari 6 [ बुहारी ६ ] • Raju Pariyar • Man Singh Khadka • Official MV 2080 

Tika Sanu
Подписаться 1 млн
Просмотров 1,8 млн
50% 1

Tika Sanu Present's:-
--------------------------------------------------------
|| Buhari 6 ||
#tikasanu
#rajupariyar
#buhari6
#humabk
#newteejsong2080
#mansinghkhadka
#ramathapaliya
#rajeshbc
#dhanmayanepali
#krishnapariyar
🎶 Audio Credits:-
♬ Vocal:-
Raju Pariyar
Krishna Pariyar
Tika Sanu
Dhanmaya Nepali
Huma Bk
♬Lyrics:-
Tika Sanu
Man Singh Khadka
♬ Music:-
Tika Sanu
♬ Arrange:-
Dolraj Barghare Magar
♬ Recordist:-
Sagar Pun NB
♬ Mixing/Mastering:-
Kumar Sanu Pun
♬ Studio:-
Shankara Digital
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Story/Direction:-
Tika Sanu
🎬️ Artists:-
Tika Sanu
Man Singh Khadka
Rama Thapaliya
Rajesh Bc
Rohit Karki
Sapana Shrestha
Asmita Sunar
Bishnu Sunar
Aasha Bk
Binita Bk
Dhanmaya Nepali
Huma Bk
Dipak Century
Dipika Century
Shiva Sharma
🎬️ Cinematographer:-
Prakash Khadka
🎬️ Edit/Color:-
Rajkumar Magar
🎬️ Poster:-
Durgesh Rana
🎬️ MUA:-
Buddi Lama
Aasha Bk
🎬️ Post Production:-
Rajkumar Films
9840565053
🎬️ Special Thanks:-
Apangga Sewa Samaj
Nepal Cardio Disbetes & Thyroid Center
--------------------------------
© Tika Sanu-2023,
-----------------------------------
RU-vid: / tikasanu
Facebook: / tika.sanu.1
-------------------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other RU-vid channels without prior permission will be strictly prohibited
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------------------
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Опубликовано:

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@TikaSanu
@TikaSanu Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-4lOoPFPVPzk.html नमस्कार सबै मा हरेक शाल जस्तै यो शाल पनि तिज गित बुहारि भाग 6 लियर आयका छौ कृपया हेरेर साथ दिनुहोला । कमि कमजोरि हरु थुप्रै छन सुधार्दै अगाडि बड्ने छौ मलाइ साथ दिनुहुने सम्पुर्ण टिम प्रति आभारि छु ।
@PadamGurung-d1v
@PadamGurung-d1v Год назад
धेरै धेरै बधाई तथा सफलता को शुभकामना छ।सारै मार्मिक तिज गित सुनेर इमोशनल्🙏
@FulmatiThapa-sc8en
@FulmatiThapa-sc8en Год назад
Aaha 🎉 dherai badhai xa mansingh vai lai pni dekhana paiyo hjur haru sampurn timlai sfltako suvakamna hai bhini ❤🎉🎉🎉
@hirakcofficial2168
@hirakcofficial2168 Год назад
best of luck tika didi🎉🎉🎉
@shristisenchury7773
@shristisenchury7773 Год назад
Best of luck sister ❤
@shristisenchury7773
@shristisenchury7773 Год назад
@mansinghkhadka3792
@mansinghkhadka3792 Год назад
समस्त लोक प्रेमि महानुभाब हरुमा नमस्कार सदाको बर्ष झै अहिले पनि बुहारि भाग पस्कियौ बिल्कुल तिज को उपहार स्वरुप आशा छ धेरै साथ दिनुहुनेछ। र निर्दिष्ट गित मा हातेमालो गर्नुहुने सम्पुर्ण कलाकार जो जसरि जोडिनु भो धेरै धन्यवाद छ।।।❤❤❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@sitapoudel626
@sitapoudel626 Год назад
यो गीत हेर्दाहेर्दै कति आँसु आयो मेरो 3 महीना अघि मेरि बईनि क्यान्सरको को कारण ज्यान गुमाउनु परेको थियो सेम पीडा जुन दिन देखि रोग ले छोयो अनि आफ्नो बुढा ले नी हेला गर्थो 8 बर्ष को छोरा छ अहिले बल्ल थाहा पायोको छ पापी ले 😥😥😥😥😥😥😥 सम्मान छ टिका बैनि ❤😢😢😢
@BikramGahatrajOfficial
@BikramGahatrajOfficial Год назад
सुरु देखि अन्तिम सम्म हेरियो गीत ले सारै भावुक पनि बनायो र सन्देश मुलक पनि बधाई छ टीका सानू दिदी लगायत सम्पुर्ण टिम लाई❤❤❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@malikakunwar7394
@malikakunwar7394 Год назад
यस वर्ष आउदैन जस्तो लागेको थियो आयो खुसीलगयो ❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@devendrabc9957
@devendrabc9957 Год назад
अति उत्तम तीज गीत मार्मिक पनि छ धन्यबाद सबै टिमलाई keep it up
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@sangitashrestha2284
@sangitashrestha2284 Год назад
कति खेर आँसु झर्यो थाहा नै भएन धेरै धेरै बधाई छ यस्तै गरि अगाडि बढनु❤
@malbsunar1239
@malbsunar1239 Год назад
सबप्रथम राईटर टिकालाई सानु लाई सागिती नमन यो बुहारी भाग 6 गित को सबदै सबदाले यो मन सारैनै बिचलति बनयो निकै मार्मिक यथार्थ जिबान काहनि मा बनेको गित छ सबैले माया गरीदिनु सधै सफलता मिलोस टिकालाई धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई my favourite singer tika sanu good luck
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@haribhaktaoli53
@haribhaktaoli53 Год назад
जनचेतना मुलक गित लाग्योमलाई त बधाई छ सुम्पुर्नटिम लाइ🎉🎉
@padamshrestha8976
@padamshrestha8976 Год назад
लौ बदाइ छ टीका बहिनी समाज मा हुने बेथिती लाई समेटेर बनाइयको यो गित सारै राम्रो
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@sarudhunganadahal81
@sarudhunganadahal81 Год назад
सारै मन छाेयाे याे गीतले मेरो त अाखा नै रसायाे 😢😢 हरेक समाजमा हुने सत्य घटानामा अाधारीत छ याे गीत 😢😢याे गीतले ठुलो सफलता कमाअाेस् मेरो शुभकामना अनि याे जस्तै बुहारी भाग ७ पनि ल्याउनु हुन्छ भन्ने अाश राखेका छाै भन्ने जति हजिर हुम यता❤❤❤फेरि पनि धन्यवाद दिज्यु मेरो त मन नै छाेयाे😢😢😢😢
@RadhikaGharti-qq4nq
@RadhikaGharti-qq4nq 3 месяца назад
सारै आँसु आयो मेरो त 😢😢😢😢😢 राम्रो लायो यो गित
@sreejantaman24722
@sreejantaman24722 Год назад
हेर्दा हेर्दै आसु बगेको थाहै भएन😢गीत संगीतमा त अब्बल हुनु हुन्छ तर अभिनयमा पनि यति राम्रो गर्न हुन्छ टीका दिदीले।छिटै यो गीत करोड क्लबमा प्रवेश गरोस हार्दिक शुभकामना टीका दिदी लगायत सम्पुर्ण टिमलाई।❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@gitabogati4422
@gitabogati4422 Год назад
गीत एकदमै सत्य समाजको घटना मा आधारित गीत छ। मैले हेर्दा हेर्दा आँखा बाट आँसु आएको थाहा नै भएन ।सबै जनाले हेरर धेरै भन्दा धेरै माया गर्दिनुहोल। सफलता को शुभकामना प्यारी दिदी टीका सानु र सम्पूर्ण टिमलाई ।❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@BikramGahatrajOfficial
@BikramGahatrajOfficial Год назад
ल अब हेर्न सुरु गरियो है त ❤❤❤❤
@hirakcofficial2168
@hirakcofficial2168 Год назад
सारै राम्रो टीका दिदी को गीत सबै टिम लाई सफलताको शुभकामना 🎉🎉🎉
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@yagyaprasad4242
@yagyaprasad4242 Год назад
स्वागत छ ।बुहारी छ ।तिजगितलाई सबै कलकारलाई सफलताकाे सुभकामना 🎉🎉❤🎈🎈🎉
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@babumagar6473
@babumagar6473 Год назад
धेरै राम्रो. छ शुभकामना all टीम ❤❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@bishalbishwakarma1348
@bishalbishwakarma1348 Год назад
दिदी हजुर को के बयान गरुम खै हजुरको पस्तुति सबै मन छुने खालको हुन्छन कला गला को खानी हजुर 😊🎉🎉🎉 ‌ समपुर्ण टिम लाइ हार्दिक बदाई🎉 अरु त खै के भनम शब्द नै कम हुन्छ‌ ॥❤🙏सफलताको शुभकामना ❤🎉
@sapnarai4904
@sapnarai4904 Год назад
टिका सानु बहिनी को बुहारी भाग छ नमस्ते छ धेरै धेरै धन्यबाद है 💙💛🙏🙏🙏🙏💚💜👌👌👌👌👍👍👍👍👍🌺🌺🌺🌺🌺
@puskalsharma293
@puskalsharma293 Год назад
धेरै राम्राे छ भाग 6 नि बधाई तथा सफलताकाे शुभकामना छ aal टिम लाई 👌👌👌❤️🌹💯
@parshurampaudel3483
@parshurampaudel3483 Год назад
याे गित दिनमा,3 पटक सुनिरहनछु,सारै दामि छ,,मार्मिक छ ❤❤❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@shivakandel6194
@shivakandel6194 Год назад
हाम्रो गाउँ समाजकोलागी चेतना दिने खालको मनोरन्जन मात्र नभयर समाजिक परिभेसको चित्रण गरि सन्धेसमलक टेली सिरियलजस्तै बुहारि ६ कोलागी टिका सानु लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤❤
@tilaksinghvines1567
@tilaksinghvines1567 Год назад
तिका दिदी को बुहारी ६ , फाइनल आए छ खुसि लाग्यो, धेरै धेरै शुभकामना ब्यक्त गर्दछु साथै बढाइ पनि 🎉
@basantasangam6334
@basantasangam6334 Год назад
पईलो कमेनमा परेको छु सफलताको कामना टीका सधई भरी येसरी सफल हनु
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@lalitathapa9116
@lalitathapa9116 Год назад
Sarai ramro geet payrii dee saphalata ko agriam suvakamana ❤❤❤❤❤
@ramkumarchand9931
@ramkumarchand9931 Год назад
गाउँ घरको यथार्थ र गरीबीहरुले भोगेको भोगालाई गीत मार्फत सन्देश दिएकोमा अनुशासित इमान्दार र लगनशील गायिका टीका सानुलाई अझै थप प्रगतिको शुभकामाना 🙏🙏गीत सुनेर रुन पुगेछु 😭😭दाजु बैनिको कुराले सारै मन छुयो😭😭
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@gurudevguru8020
@gurudevguru8020 Год назад
🎉❤
@dipakrasailee5820
@dipakrasailee5820 Год назад
आहा👏👏👍️ अत्यन्तै मनछुने प्रस्तुती हेर्दा सुन्दा कस्को आँखा नरसौला र बुहारी भाग-६ ले सफलताको शिखर चुमोस सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै सफलताको अनगिन्ती शुभकामना 🙏🙏।
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@dipakrasailee5820
@dipakrasailee5820 Год назад
नमस्कार🙏हजुरलाई स्वागत छ सबैभन्दा पहिले हजुरको आँखा को समस्या पुर्णरुपले ठिक भएछ धेरै खुसी लाग्यो,अमुल्य समय त के हजुरको लागी ज्यानै हाजिर छ भनम भने हजुरको प्रेमिले पक्लक्कै हिर्कार भक्लक्कै पार्निपो होकि है आँखा मा समस्या भको हजुरको कथा माइलिको टिमको अन्तरबार्ता हेरेर थाहा भयोआँखा ठिक भको चाही हजुर र अस्मिता डल्लाकोटि जीको लाईभको गन्थन मन्थन बाट थाहा भको हजुरले पनिआफ्नो ख्याल गर्नुहोला हाम्रो सानुमायालाइ तीजको शुभकामना, बुहारी भाग -६ ट्रेन्डिङ १ मा गको हेर्नी मन छ टिका जीको अथाह मेहनत संघर्षमा सधैभरी सफलता मिलोस आशिर्वाद छ सुखी खुसी,मस्त, ब्यस्त रहनुहोला🙏🙏।
@dipakrasailee5820
@dipakrasailee5820 Год назад
हिजो प्रसारण हुने कथा माइलिको खोइ त?
@dilmayamizar644
@dilmayamizar644 Год назад
प्यारी दिदी सफल्ल्तको सुभकामना😘😘😍
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@NirmalaChanda-fe7hk
@NirmalaChanda-fe7hk Год назад
टिका दिदि खुशी लाग्यो आज गित सुन्न पाइयो सफलताको शुभकामना ♥️❤️
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@uttamparki4274
@uttamparki4274 Год назад
गाउँ घरको यथार्थ त भोगाई हो टिका सानू लाई धेरै धेरै बधाई अनि सुभकामना अतिनै मीठो गीत ❤❤😘😘🇳🇵🇳🇵
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@kipbyz-
@kipbyz- Год назад
@@TikaSanu nice song
@gopalacharya8180
@gopalacharya8180 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सफलताको शुभकामना छ टिका जि धेरै धेरै धन्यवाद छ सम्पूर्ण मा ❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@dadiram7563
@dadiram7563 Год назад
भाग एक बाट हेर्दै आको अहिले भाग 6सम्म धेरै राम्रो बनेको छ अब आउने भाग बुहारी हरु पनि धेरै राम्रो हुँदै जाहोस् शुभकामना
@RanabahadurNepali-r5q
@RanabahadurNepali-r5q Год назад
पारिबारिक कथामा अाधारित गित अति राम्रो सफलताको शुभ कामना छ सम्पुर्ण टिम लाई
@shaktikumargodar389
@shaktikumargodar389 Год назад
आहा कति मीठो गित❤ भिडियोले मनै छोयो😊
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@kingkami9967
@kingkami9967 Год назад
राम्रो छ सफलता को सुभ कामना
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@parasgautam477
@parasgautam477 Год назад
अत्यन्तै मार्मिक र सन्देश मुलुक तीज गीत ।सफलताको धेरै धेरै शुभकामना ❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@dhirajbm991
@dhirajbm991 Год назад
Heart touching 💋💝💝 song 💗💗💗💗💗💗 चेतना मुलक यो गित ले मलाई लाग्छ हजारौं बिभिन्न किसिमका रोगी हरुलाई आत्मबल बढाउन सहयोग गर्ने छ ❤❤ हृदय देखि धन्यवाद टिका सानु।। लगायतका संपूर्ण टिम लाइ ❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@bishnubasnet1036
@bishnubasnet1036 Год назад
गाउँ घर को यथार्थ घटना माआधारित गित बनाएको मा टिका सानु र सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद साथै सफलता को शुभकामना ❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@ashusunar9782
@ashusunar9782 Год назад
प्यारि सानू काेबुहारि भाग ६ धेरै राम्राेछ सफलता काे धेरै धेरै अाशि्र्वाद छ सानू कति मन छुनि अभिनय हाेअाशु पनि अायाे मेराेत सानुसबै मा मेराेहार्दिक नमन🙏❤️🌹🙏🙏🙏दिदी राधिका बिश्वकर्मा❤️🙏🙏😢😢😢😢
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Год назад
शब्द चयन उत्कृष्ट ।यथार्थ पनि हो हाम्रो समाज मा घट्ने घटना । भावुक भय । सफलता को शुभकामना सम्पुर्ण टिम लाई विशेष गरि टीका बहिनी लाई ❤❤❤❤❤❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@prakashbasnet6492
@prakashbasnet6492 Год назад
सफलताको शुभकामना ❤️
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@kajithapa7666
@kajithapa7666 Год назад
बास्तबिकतामा आधारित यो गित सारै मार्मिक अनि यथार्थमा मिल्दोजुल्दो भयको हुँदा टीका सानुलाइ धेरै धेरै बधाई अनि यो गितले धेरै प्रगति गरोस धेरै धेरै सुभकामना❤❤❤❤❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@sanjishahi2357
@sanjishahi2357 Год назад
बधाई तथा सफलताको शुभकामना हतार भैसक्यो हेर्न।
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@dilkarnaofficial
@dilkarnaofficial Год назад
अति राम्रो लाग्यो❤❤बधाई छ तिका दिदी
@suryabcofficial
@suryabcofficial Год назад
घर मा छोरी जन्मेसी लक्ष्मी को बाश भयो रे ।।तेहि छोरी पराई घरी भयर जादा चै तेहि छोरी किन लक्ष्मी भैन ।। यो टीका बैनी ले रुवायरै मार्ने भैइन ।।गीत मार्मिक सङ्गै समाजिक भयको छ ।।बधाई छ बैनी
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@krishnakhadka2592
@krishnakhadka2592 Год назад
आहा क्या मनै छुने गित सफल्ताकाे कामना
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@ritabika767
@ritabika767 Год назад
यो साल काे तिज गित चेतना र मारमि ले भरिएको छ सारै मन छुने आँखा भरियाे आँसु ले😂😂❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@BasantiGorkhalithagunna
@BasantiGorkhalithagunna Год назад
सफलता को शुभकामना टिका सानु ❤❤❤❤❤
@ArtistMediaOfficial
@ArtistMediaOfficial Год назад
आहा कति मन छुनी भिडियो हो सम्पुर्ण टिम लाई बधाइ छ
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@SanchitaKhadka-fk4qm
@SanchitaKhadka-fk4qm Год назад
हार्दिक बधाई छ बहिनी धेरै धेरै शुभकामना सबै टिम लाई धेरै राम्रो बुहारी भाग 6❤❤❤🙏🙏🙏🙏👌👌👌👌👌
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Год назад
निराषाबाट अासा तिर लम्केकाे अनि कमजाेरबाट बलवान् 💪तिर उर्जाशिल गितकाे लागि हार्दिक बधाई सानु लगायत सम्पुर्ण टिमलाई 💞 हामी सबैले राेगी बिरामीलाई माया र हाैसला दियाैं याे नै महत्त्वपूर्ण अाैषधी हुनेछ धन्यवाद 🙏
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@rupkhatri3361
@rupkhatri3361 Год назад
प्यारि बैनि तिजको गित भाग छ सारै राम्रो छ तर तिम्रो तस्बिर देख्दा अलि सारै नरमाइलो लाग्यो फेरि पनि सफलताको शुभकामना ।🇳🇵🇳🇵🎋🙏🎉🎉🎉🎉🎉🎉
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@dtcitystore9964
@dtcitystore9964 Год назад
टिका दिदि खुशी लाग्यो आज गित सुन्न पाइयो सफलताको शुभकामना
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@rasmigautam4880
@rasmigautam4880 Год назад
टिका सानु को यो बुहारी भिडियो हेरेर रुने म मात्र होकी अरु पनि हुनुहुन्छ। एकदमै राम्रो लाग्यो अझै प्रगति गर्दै जानु सफलता को कामना छ।
@MKTGAMING-12
@MKTGAMING-12 Год назад
हामी नारी को जिन्दगी सत्य मा आधारित कति खेरा आशु झर्यो थाहा पाइन ❤❤❤
@sunilsapnaneupane4495
@sunilsapnaneupane4495 Год назад
सुरु देखि अन्तिम सम्म हेरे दिदी धेरै राम्रो छ सबै टिम लाई धेरै धन्यवाद 🙏🙏🎉
@SushilanoSushila
@SushilanoSushila Год назад
प्यारि दिदी तिज को गित सुन्दा आसु नै आो सफलता को धेरै धेरै सुभकामना दिदी 🤗❤️🥀
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@DamataPoudel
@DamataPoudel Год назад
सकारात्मक सन्देशमुलक गाना आत्मैदेखि नमन छ यहाँलाइ दङ्गालिको शान र इज्जत हाम्री प्यारी टिका बहिनी
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@ambikabhatta6276
@ambikabhatta6276 Год назад
टिका बहिनीको गितले साहै मन रुहायो ❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@sureshmagarsureshmagar7700
@sureshmagarsureshmagar7700 Год назад
दिदि हजुरलाई सफलताको शुभकामना धेरै धेरै 😢😢😢😢😢
@Harithapa993
@Harithapa993 Год назад
पहिले को बुहारी भाग 2 जस्तै सफलता को शुभकामन ♥️ टीका जि
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@DevrajBudhamagar-to7nb
@DevrajBudhamagar-to7nb Год назад
टिका सानू दिदी हजुरको गितले शारै मन छोयो योगित सारै मार्मिक छ ❤️❤️
@gitashahi586
@gitashahi586 Год назад
बास्तबिक घटनामा आधारित बुहारी गीतलाई छिट्टै करोड कलबमा पुगेको हेर्न मन छ। प्यारि साथि टीका सानु लगायत यस गीतमा जोडिनुहुने सम्पूर्ण कलाकारलाई उच्च सम्मान गर्दछु।❤️❤️🙏 भिडियो हेर्दाहेर्दै मुटु नै चस्कियो😭😭😭🎼🎼🎵🎵🎵सफलताको लाखौंलाख शुभकामना! ❤️❤️🎼🎼🎼🎼🎵🎵🙏आमा जीवन आमा संसार❤️❤️🙏
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@hukumbk9541
@hukumbk9541 Год назад
हार्दिक बधाई छ टीका दिदी लगायत सबै टिम लाई ❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@RameshKumar-on1kr
@RameshKumar-on1kr Год назад
धेरै राम्रो छ टीका बहिनी आशु नै झर्यो तेहि माथी सोर सम्राट राजु दाइ को आवज पनि अनि मान्सिङ सर लाई पनि सम्मान
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@DdLimbu
@DdLimbu Год назад
खुशी लाग्यो मन छुने जनजिबनमा भोगिरहेको यथार्थ काहनि उत्कृष्ट अभिनय टीका बहिनि लगायत सम्पुर्ण कलाकार हरुमा सम्मान छ र धेरै धेरै सफलता मिलोस अग्रिम कामना 🌷🌷🌷🌷💖💖💖💖💕💕💕❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷
@HariramPanday-vy5fw
@HariramPanday-vy5fw Год назад
सफलता को अग्रिम शुभकामना छ दिदि ❤❤❤🎉🎉🎉
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@prakashrawal2443
@prakashrawal2443 Год назад
आहा टिका दिदी यकदैम राम्रो छ🎉🎉🎉
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@chitraroka8612
@chitraroka8612 Год назад
धेरै राम्रो गित धेरै धेरै बधाई टीका बहिनी लाई यस्तै गरि अगाडि बढनुल
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@simranbc573
@simranbc573 Год назад
टीका दिदी हजुरको यो गित यो अभिनय अत्यन्तै राम्रो निकै नै मार्मिक छ यो गित सुन्दै भिडियो हेर्दै गर्दा आखाबाट आँसु झरेको पत्तै भएन 😥सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❤️❤️🙏🙏
@pabidhami2161
@pabidhami2161 Год назад
हजुरको यो गितको पर्खाइमा थिए दिदि धेरै राम्रो छ ❤❤❤
@bhagawotipandey365
@bhagawotipandey365 Год назад
हेर्दा हेर्दै आशु झरेको पत्तै भएन दाजु बहिनीको माया देख्दा त भक्कानो फुट्यो गीत राम्रो छ धन्यबाद टिका सानु लगायत सबै टिमलाई
@chandrathilak7244
@chandrathilak7244 Год назад
सफलताको शुभकामना आगाम दिनहरूमा अझै राम्रा गित ल्याउनु बुहारी भाग ६ले सफलताको शिखरमा पुगोस् बधाई छ बैनी समाजमा घटेको घटनालाई गित सङ्गीत उतारिदिए दिनु भएको छ।
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@laxmibc7087
@laxmibc7087 Год назад
सफलता को शुभकामना टिका जि❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@resham837
@resham837 Год назад
गित राम्रो लाग्यो ❤ सफलताको शुभकामना 🙏🙏🙏🙏
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@karanoli6194
@karanoli6194 Год назад
प्यारी बहिनी बधाई छ सफलता को शुभकामना छिटै करोड कल्पमा पुगोस 💕✌️😍
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@sirjanadhakal5519
@sirjanadhakal5519 Год назад
एकदम राम्रो छ ❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@rajkumarshrestha3650
@rajkumarshrestha3650 Год назад
सफलता को शुभकामना टीका बहिनी लाई ❤❤
@parshurampaudel3483
@parshurampaudel3483 Год назад
टीका सानू लगायत,सबैलाई धेरै धेरै बधाछ,,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@MiraAdhikari-dx9ck
@MiraAdhikari-dx9ck Год назад
टीकासानुको दुःख को तीजकोगी त सुनेसारै दुखलागो 😢😢😢😢😢😢😢
@Maulik_soni8
@Maulik_soni8 Год назад
सारै मार्मिक गीत छ😢🎉❤ best wishes टिका दिज्जु❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Год назад
Buhari dardnak ra marmik chha , bhabuk bhaiyo, mania chhoyo Tika best of luck & Thanks all actors 👌👍
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Год назад
@@TikaSanu super perfect excellent
@sitalpandey597
@sitalpandey597 Год назад
आहा कति राम्रा राम्रा कोसेलिहरू बजारमा पस्किनुहुन्छ टिका सानु धिदिले र अहिले आएको बुहारि 6 पनि सारै राम्रो लाग्यो मलाइथ र मलाइ। रमा थपलिया फनि सारै राम्रो लाग्छ कान्छि सिरेलमा पनि कान्छिकि आमाको भुमिका निर्बाहा गर्नु भेकोछ
@biswasgr143
@biswasgr143 Год назад
वोहा टीका सानू नामै काफी छ उत्कृष्ट अभिनय मार्मिक शब्द कृश्ना परियार र राजु परियार को आवाज मा झनै उत्कृष्ट सबैजनाको अभिनय धेरै राम्रो छ यो बर्सकै उत्कृष्ट बन्छ यो गित अगिम सुभकामाना टीका बैनी
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@sushilakc9023
@sushilakc9023 Год назад
​@@TikaSanu🎉😂❤❤😢😢🎉🎉
@sushilakc9023
@sushilakc9023 Год назад
​@@TikaSanu🎉😂❤❤😢😢🎉🎉
@shovapaudel8277
@shovapaudel8277 Год назад
बधाई तथा धेरै धेरै सफलताको शुभकामना गित धेरै राम्रो बनेको छ
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@BhawanaPariyar-r6o
@BhawanaPariyar-r6o Год назад
आँसु नै आयो कस्तो मार्मिक शब्द हरु❤❤❤
@rekhaadhikari7590
@rekhaadhikari7590 Год назад
आहा कति राम्रो गित सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@sujankhatri2630
@sujankhatri2630 Год назад
एकदम मार्मिक गित ।असाध्यै मन पर्याे।आगामी पृतिभा पनि यस्तै राम्रो अझै राम्रो हुनेछन भन्ने आस छ।अगृिम शुभकामना टीका सानू दिदी लगायत सम्पूर्ण बुहारी 6 टिमलाई म पृदेशिकाे तर्फबाट ।
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff Год назад
एकदमै राम्रो सन्देसमुलक गीत ,बधाइ सम्पुर्ण टीमलाइ।
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@narayannarayan9152
@narayannarayan9152 Год назад
❤❤हाम्रो समाज्मा यथार्थ घटनामा आधारित गित बनाउनु भएछ सवै तिमहरुलाइ धन्यवाद तथा सफल्ताको शुभकामना ❤❤
@basantasangam6334
@basantasangam6334 Год назад
कती बेला आऊछ हतार भैसको बधाई छ टिका सानू
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@basantasangam6334
@basantasangam6334 Год назад
सफलताको कामना टिका
@dhramathapa789
@dhramathapa789 Год назад
समाजमा घटेका यथार्थ घटनालाई समेटेर गाउनु भाछ ।टिका बहिनि ।बधाई तथा सफलताको शुभकामना ।
@olitopbahadur7599
@olitopbahadur7599 Год назад
टिका सानु बहिनि लाइ हार्दिक बधाई छ। समाजमा भएका यथार्थ चित्रण हरुलाई टप टिपेर गितमा उतार्नु भएको छ। सबै टिम लाइ धेरै धेरै धन्यवाद छ।
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@homrolpalikanxa1548
@homrolpalikanxa1548 Год назад
सफलता को सुभ कामना धेरै मन परो अग्रिम सुभकामना❤❤❤❤❤❤❤❤❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@Kalpana-d7t
@Kalpana-d7t Год назад
बुहारि भाग 6 को पर्तिक्षमा बसेको बल्ला आजा पूरा भयो । धेरै राम्रो छ । सानु❤❤❤
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@ghartiofficial7916
@ghartiofficial7916 Год назад
महिले त यो video हेरेर रुदा रुदै खाना खानै बिर्सेछु😭😭😭 आहा कति मार्मिक गित सफलताको सुभकामना❣️❣️❣️❣️❤️❤️❤️
@ramaadhikari100
@ramaadhikari100 Год назад
धेरै राम्रो छ हई टीका दिदी काे तिजकाे गिता❤❤❤❤❤❤
@vishnurayamajhi4450
@vishnurayamajhi4450 Год назад
सफलताले शिखर चुमोस, यही छ मेरो शुभकामना, बहिनीलाई ❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤🎉🎉
@TikaSanu
@TikaSanu Год назад
नमस्कार हजुर ! बुहारी भाग 6 तिज गित हेरेर एस्तो अमुल्य सल्लाह र सुभकामना दिनुभयको मा हार्दिक धन्यवाद छ। आफ्नो ख्याल राख्नुहोला happy teej 2080
@गणेशबहादुरबस्नेत
धरै राम्रो छ दिदी पर्गतिका पाहिला लम्किरहुन मीठो सम्झना
@sabitapariyar3996
@sabitapariyar3996 Год назад
सारै मीठो गित हेर्दाहेर्दै कति बेला आशू खस्योको थाही भेेैना 😢😢😢😢😢 बधाई छ टीका नानी लगायत सबै टिमलाई ❤❤

Далее