Тёмный
No video :(

Timai Refugee Camp । अमेरिका 10 बर्ष बसेर नेपाल फर्किदा । बुबा भन्छन् नेपालमै मर्छु, बिदेश जाँदिन 

PURVI BLUES
Подписаться 785 тыс.
Просмотров 303 тыс.
50% 1

Present Condition of Timai Refugee Camp, Jhapa. Tara Dhungana returns from USA and visits Timai Camp.
Contact Us For Video, Documentry and Vlogs at 9804916225(Nepal) or Facebook link / sachin.neupana
Check Our Other Videos in Given Links
Beautiful ilam Drone Video
► • Ilam इलाम तपाइको प्रति...
Taplejung Pathivara Darshan
► • ठूलो पाथीभरा आफै गए जत...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...
Jhapa Top Ten Places Drone Video
► • #Drone, JHAPA TOP 10 |...
Tags
TImai
Siwir
Camp
Bhutan
Bhutanese
Refugee
Dhulabari
Budhabare
Shantinagar
Jhapa
Drone
Video
Photo
America
USA
Australia
Nepal
Canada
Beldangi
Goldhap
Sanischare
Khudunabari
Damak
Sector
Hut
Number
india
return
present
condition
new
unhcr
uno
iom

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 447   
@prakashadhikarivlogs2138
@prakashadhikarivlogs2138 5 лет назад
भुटानी सरकारको अन्याय सहन नसकेर रातारात आफ्नो बाल बच्चा सम्हाल्दै भोक न तिर्खा भनेर नेपाल आएर नेपालमा नि नेपाल सरकारले आफ्नो देशबासी बनाउन मानेन्न ओत त दियो तर बिजुली पानी केही दिएन तै पनी यत्रो दुख सहेर आज बिदेशमा गएपनी एक सच्चा नेपाली भएर नेपालको हर दुख र बिपतमा नेपाललाई सहयोग गरीरहनु हुने नेपालभासी भुटानी दाजुभाई दिदिबहीनी आमा बुवा सबै प्रती एक नेपालीको तर्फबाट मुरी मुरी धन्यवाद प्रकट गर्न चाहन्छु यसरी नै सधैभरी नेपाललाई माया गरीराख्नु होला...... जय नेपाल 😃❤️🇳🇵
@sabitrigurung2668
@sabitrigurung2668 5 лет назад
सबजी
@rairahul1281
@rairahul1281 5 лет назад
नेपालले भुटानी सरनार्थीहरुलाई नागरिकता नदिएर राम्रै गर्यो , दिएको भए आज usa, aust., आदि ईत्यादी देशहरूमा पुग्न पाउने थिएन in that case , thanks to nepal government
@prakashadhikarivlogs2138
@prakashadhikarivlogs2138 5 лет назад
Rai Rahul जि अहीले हेर्दा हामीलाई राम्रो भयो होला जस्तो लाग्छ तर उनीहरुले १८ बर्स बिजुली बिना नागरीकता बिना बसेर आज usa पुगेका हुन अझै पनी नेपालीलाई मात्र १० बर्स नागरीकता र बिजुली बिना बस तलाई usa लान्छु भन्यो भने को नेपाली तयार होला र............?? मलाई लाग्छ यदि हामीले ने १० बर्स मेहनत गर्ने हो भने usa जान कुन ठुलो कुरा होला र 😃
@janakthapa3874
@janakthapa3874 5 лет назад
Prakash ji Nepal🇳🇵 government can give citizen to Bhutanese refugees also Nepali people want but Bhutan🇧🇹 government related issue and they should have accept their political matter .😍
@bibekregmi4576
@bibekregmi4576 5 лет назад
Tyo Kura Hoina Nepal mai janmeka Nepali Haru KO Tyo Vanda Na Ramro Awastha Thio
@rabinrainrabinain8129
@rabinrainrabinain8129 5 лет назад
जन्म र कर्म ले कहाँ पुरायो आफ्नो जन्मस्थल लाई कहाँ माया मार्न सकिदो रहेछ यो भुटानी दाजुभाइ हरुले देखाउदा मन छियाछिया बनाउछ सात समुन्द्र बाट आएर आफ्नो जन्मघर लाई खोज्दै आउनु हुन्छ खुशी लाग्छ कुनै बेला युटुब मा हेर्दा 👏👏👏👏👏👏👏👏सबैलाइ धन्यवाद ड्रोन अबलोकन हेरियो
@mangkhapuraii8174
@mangkhapuraii8174 5 лет назад
I was bon in Bhutan 🇧🇹 I grown of Nepali Now I’m in USA 🇺🇸 When I saw this video, make me cry 😢 I can’t forget, Really missed 😢😢 Thanks 🙏🏻 a lot for sharing this beautiful video....... ❤️❤️💖💖💕💕😢😢🥰🥰😍
@santoshasmith6520
@santoshasmith6520 4 года назад
😭😭
@jitgurung3980
@jitgurung3980 4 года назад
Never forget our country nepal we love you all and we are beothers and sisters.
@santoshasmith6520
@santoshasmith6520 4 года назад
@@jitgurung3980 ❤️❤️❤️
@haripokharel4378
@haripokharel4378 4 года назад
Im from Nepal now I'm in kuwait if u want I want to be friend with you
@rabinadewan2407
@rabinadewan2407 4 года назад
paschim maa ni basnu vako x ki nai(
@shankarwosti113
@shankarwosti113 5 лет назад
नेपाल सरकारले बिहारिलाई नेपाली नागरिक बनाएर नागरिता दियो भने असली नेपाली भासी नेपाली लाई शरणार्थी नै बनायो। सबै युरोप अमेरिका को नागरिक बनायो।धिक्कार छ नेपाल सरकारलाई। फ़ेरि पनि नेपाली भासा गैर नेपालीहरुलाई नेपालको माया असाध्यै छ। नेपाल आउछ्न घुम्छ्न र रमाउछ्न। अनि नेपाल र नेपालीको माया बाचुन्जेल गर्छ्न। सबै गैर नेपाली प्रति धेरै धेरै माया र मिठो सम्झ्ना कतारको खाडी देखि शंकर वस्ती को।
@jitgurung3980
@jitgurung3980 4 года назад
Jaha baseko bhaye pani nepali pakkai hun ra nepali ho bhanera thaha lagda lagdai pani kaha nepali nagarikta dinchhan ra chor bhatuwa dalali sarkar le yini harule ta baru bihar bata ako ghati saap lainpo dinxan nepali nagarikta kutta ko jati buddi xaina nepali neta mantriharuko herdai jau kun halat ma purauchha desh ra janatalai yi chorharule.
@tillrupamongol1373
@tillrupamongol1373 4 года назад
Yineru lai vutan bata lakhetne us ra india ko modi haina .? Ani nepal ko gidi navako sarkar nai us ra india ko varaute vaye si kina uddaar garxa ra..? Uta vutan sarkar lai pani yo us ra india le nepali magrikta nadina vani launa dabaab deko huna saktho. I kina vane yiniru ko plan nepali haru panxaune niti thiyo vanne kura gham jastai xarlanga xa hai. I
@M_SKoiralavlogs
@M_SKoiralavlogs 5 лет назад
म त भन्छु जति पनि नेपाली भाषिहरू भूटान, थाईलैंड, बर्मा, बंग्लादेश, ईण्डियाका सिक्किम, मेघालय, दार्जिलिंग, देहरादून,बृटिश, अमेरिका,मलेशिया, फिजी लगायतका ठाउमा छन् ती नेपालमा बस्नचाहने सबैलाई नेपाली नागरिकता दिनु पर्छ,किनकी तिनका पुर्खाहरू सबै कुनै न कुनै राजनितिक, आर्थिक र राज्यएकीकरण को सिलसिलामा त्याहा पुगेको देखिन्छ, ति सबै नेपाली नै हुन उनिहरूलाई नेपालको माया पनि छ दुई चार बर्ष भारत बाट नेपालमा आएर बसेकालाई जन्मसिद्ध भनि नागरिकता दिनु भन्दा नेपाली भाषिहरूलाई नागरिकता दिन जरूरी छ। राजा महेन्द्रले बर्मा बाट नेपालमा आएका नेपाल भाषीलाई नागरिकता दिएका थिए, आज म ती उद्धारबादी राजाको यो देशमा आवश्यकता महसुस गरीरहेको छु। यदि म यो देशको राजनीतिक उच्च ओहोदामा पुगे भने सबै भन्दा पहिला सम्पुर्ण नेपाली भाषिहरू लाई नेपालमा फर्काई नागरिकता दिई जग्गा उपलब्ध गराउने छु, मेरो देशलाई फिजीकरण हुन बाट बचाउने छु। जननी जन्म भूमिश्च, स्वर्गादपी गरीयसी जय नेपाल
@aryankarki7900
@aryankarki7900 5 лет назад
jani rakhe ramro जी संग म १००% सहमत छु ।
@bhupenrai8350
@bhupenrai8350 5 лет назад
इन्डिय बाट धोती हरु चोर जस्तो चुप चाब नेपाल छिरेर नेपाली नागरिता बनाउछ र नेपाली र नेपाल लाई हात मा खेलाउछ बिरालो ले मुसा खेलाको जस्तो गरेर बर्सौ देखि नेपाल मा बसोबास गरेको नेपाली भासी आफ्नै सन्तान लाई चै नेपाल सरकार ले बनाउदैन नेपाली दिदैन नागरिता मुजि कुकुर सरकार पागल मुजि सानो कागज को टुक्र को लागि एति ठूलो सड्त्र 🖕🖕🖕
@muktagc39
@muktagc39 5 лет назад
I am from Nepal I agree with you
@pritamgurung4931
@pritamgurung4931 5 лет назад
Ekdam thik sahi vannu bhayo.
@ashishrai3198
@ashishrai3198 5 лет назад
अतिनै उपयुक्त र उत्तम विचार हजुरको। यस्ता जायज कुराहरुलाई बुलन्द गर्नुको लागि यस्तै मनभएका व्याक्तित्वहरुको खाँचो छ नेपालमा।
@kamalbhandari2504
@kamalbhandari2504 5 лет назад
म अमेरीका बाट हेर्दै छु, हेर्दा रमाईलो लाग्यो, आफ्नो मात्रीभुमी लाई कसले बिर्सन सक्छ र,
@rosnagiri3642
@rosnagiri3642 5 лет назад
America janae sapana ne aadhuri vhyara marene vaiyo aaphno ta
@rosnagiri3642
@rosnagiri3642 5 лет назад
Aaphno ta America jane sapana pani aadhuro vhayra mariena vhyeo😭😭😭
@dambarbasnet7449
@dambarbasnet7449 5 лет назад
दुनिया विहारि अटायाे नेपालमा तर नेपाली भाषि अटाएन दुख लाग्छ।
@meghnathdevkota3814
@meghnathdevkota3814 4 года назад
yes ur right ithing. Tara sir malai pani sarai samjhana aayo k vanda khas me used to work at LWF NEPAL KATHMANDU SCINCE From 1984 its biigenning
@janakpurivlogger2244
@janakpurivlogger2244 Год назад
Yes man I remember King Mahendra. If he had been that time then there was a chance as Myanmar Nepalese got chance to come back...
@ramkadariya8999
@ramkadariya8999 4 года назад
This is the place where I was grown. This is the place where I got education. Whenever I watch this, I literally cry. I had nothing there, yet I feel I had everything. Thanks to my two friends Tara and Sachin for this video. Hope I will be there someday and that day, I will hug black rocks just up my hut where I grew, smell the sand I used to play with, and will lost for hours. Those days were precious and will never ever come back.
@PURVIBLUES
@PURVIBLUES 4 года назад
🤣🤣🤣
@janakpurivlogger2244
@janakpurivlogger2244 Год назад
Whete r you now?
@buddhisagarsubarna7395
@buddhisagarsubarna7395 5 лет назад
भिडियो हेर्दा साह्रै मन दुख्यो नेपाली हामी भनेर गर्व गर्न पनि कहिले काहीँ लाज लाग्ने अबस्था बनाएको रहेछ।अझै अाफु जन्मेको ठाउँ अाफु नेपाली भाषी भएकोले फर्कि फर्कि केशि अाशा अनि ममता बोकेर अाउदै छन ।
@radhabshrestha
@radhabshrestha 5 лет назад
I am watching from Turkey. Wherever we may be but we have Nepali blood. Keep loving Nepal and Nepalese.
@bhimbahadur6098
@bhimbahadur6098 4 года назад
जसरी हाम्रा पुर्खाहरु बिदेशमा पुगेर त्यतै बस्नु पर्ने स्थिती आयो र कालान्तरमा त्यहाबाट पनि जबर्जस्ति ( विना कारण ) खेदाइयो र अन्तमा हाम्रा पुर्खाका सन्तानहरु नेपाल आउँदा शरणार्थी भए कुनै सहयोगी आएर फेरि अर्कै देशतिर लगे अब त्यहा जन्मने नेपाली पुर्खाका रगतहरुलाइ आफ्ना अतितहरु वृतान्त सुनाउदा पक्कै पनि हाम्रो देश नेपाललाइ अवस्य घृणा गर्ने छन अनि सम्झने छन आफ्नै नागरिकलाई अङ्गाल्न (स्वीकार गर्न ) नसक्ने देश भनेर। अनि धिक्कार्ने छन हाम्रो देश नेपाललाई । कानेपोखरी, मोरङ्ग हाल चाहिँ साउदी अरेबिया
@pradipkarki3761
@pradipkarki3761 5 лет назад
दुख नमान्नुहाेला सत्तामा बस्ने चाेर र भ्रष्टाचारी हरुले शरणार्थी भनेपनि संसारमा छरियर रहेका नेपाली भाषीहरु अाफ्नैलाग्छ मलाईत
@MuskanPoudel527
@MuskanPoudel527 4 года назад
Namaste ma saudiarab bata
@ksbblossom5570
@ksbblossom5570 5 лет назад
भुटनिज साथीहरू संगको आत्मीयता निक्कै अनमोल र यादगार सदैब रहिरहनेछ ।
@satyarai2383
@satyarai2383 2 года назад
यो भिडियो हेर्दा त साच्चैिकै मन कुडीयो कता कता मन दुख्यो बिहारी अटायो हाम्रो नेपाली अटायन
@nischaltamang1226
@nischaltamang1226 5 лет назад
रमाईलो हुन्थ्यो त्यो बेला जब सम्म भुटानी नेपाली दाजुभाई हरु टिमाइ सिबिर मा हुनुहुन्थ्यो। बुधबारे हाट बजार हिडेर सङ्गै गइन्थ्यो पहिले मेला पात रमाईलो हुन्थ्यो।तर आजभोलि सुनसान लाग्छ उजाड लाग्छ सङ्गै खेलेका भुटानी साथीहरू पुनर्बास मा जानुभो। ती साथीहरू कता गए अब भेट होला नहोला
@tamangskitchen2328
@tamangskitchen2328 5 лет назад
Dherai dukha ko kura rahechha sunda...
@somubomjan2320
@somubomjan2320 5 лет назад
कस्तो दुख लागेउ मलाइ पनि...😍 भुटानमा तेहाको सरकारले हेपेउ हेपेउ अनि नेपाल सरकारले पनि 😘जो जुन देश मा रहे पनि खुशी रहनु।नेपाली भावना बोक्नु।जय नेपाली दाजु भाइ।
@denylim8035
@denylim8035 4 года назад
सारै मन छुयो कथा र भिडियोले उहाँ हरु जहा रहनु भएपनि नेपालको माया र हाम्रो माया सदैव रहनेछ् ।।
@kishanmagar6462
@kishanmagar6462 5 лет назад
मेरो जन्मभुमी नेपाल नै गर्व लक्दछ
@saritalimbulimbu4405
@saritalimbulimbu4405 5 лет назад
मित्रहरू सारै राम्राे भिडियाे बनाउनु भएछ धेरै धरै धन्यावाद
@user-tu6io6sx5n
@user-tu6io6sx5n 3 года назад
अति राम्रो भिदियो सचिन सर
@gopalbam5900
@gopalbam5900 2 года назад
जे सुकै भय पनि नेपाल सरकार ले नेपाली नागरिकता दियेर सम्मान को साथ ईनिहरु लाई घर जग्गा दिनुपर्ने हो खै किन दियेन नेपाल सरकार ले
@prakashp3909
@prakashp3909 4 года назад
नेपाली भाषी भूटानी दाजुभाइ दिदीबहिनी हरु जहाँ बसे पनि आफ्नो योग्यता र क्षमता बढाउँदै जानोस्। संगीत कला व्यापार खेलकुद सबैमा नाम कमाउँदै जानोस् त्यसको लागी राम्रो मौका पनि पाउनु भएकै छ। अत्याचारी भूटानी शासक हरु लाई आफ्नो क्षमता देखाई दिनुहोस। ताकि उनीहरू पश्चाताप मा परुन। आफ्नो पिता पुर्खाको भूमिलाई कहिल्यै नबिर्सनुहोस्। सफलताको शुभकामना।
@yubarajparajuli2416
@yubarajparajuli2416 2 года назад
तारा ढुङ्गाना जि काे घर भए ठाउमा पुगेर ड्राेन् उडाइयाे सचिन् जि लाई धन्येबाद्
@chandragurung1153
@chandragurung1153 5 лет назад
Katti maya lagxa hai tara sir aafhu janme hurkeko gauthau hajur ko video herda mutonai xinalo jaha puge pni man nepalmai hune
@zeevan2705
@zeevan2705 5 лет назад
यानीर नेपाल सरकारले भुटानी सरणार्थीलाई नागरिकता दिएन भनेर गुनासो गर्ने भुटानी होस या नेपाली माथी दया लागेर आउछ नागरिकता दिएन ठिकै गर्यो किनभने लाखौं नेपाली गरिबीको कारण आज बिदेशमा श्रम बेच्दैछन कती नेपाली चेलीहरु विदेशमा बेचिदै छन यदी भुटानी सरणार्थीहरुले पनि नेपाली नागरिक हुनुपरेको भए यही भोग्नु पर्थ्यो बिचरा तेत्रो बर्ष भुटानले सोसण गर्यो अब बिदेशीले सोसण गर्थे ठिकै भयो उनीहरुले राम्रो भबिस्य पायो नत्र नेपाल सरकारले नागरिकता नदिएर तेस्रो मुलुक पुनर्बासको पहल गरि तेस्रो मुलुक पठाएर राम्रै काम गरेका हुन चाहे भुटानी सरणार्थीहरुले बुझुन या नबुझुन तर मेरो बिचारमा राम्रै गरेको हो नेपाल सरकारले
@rajlimbu3828
@rajlimbu3828 4 года назад
Neapl ma bashano pako teyo
@An_athiest_boy
@An_athiest_boy Год назад
Hi sachin sir im dual citizen nepali and American both iam Pennsylvania USA 🇳🇵🇺🇸
@amountainboy
@amountainboy 4 года назад
I been to this refugee camp in 1999. It was very lively place that time. But I am happy for the people who managed to go overseas and having better life.
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 5 лет назад
मानिस जाहा जाहा पुगेपनी आफू जन्मेहुर्केको ठाँउ भुल्न सक्दैन ।
@rajshankar7735
@rajshankar7735 4 года назад
Sir tapai ko video haru maile sabai nai hereko chhu dherai ramro lagyo good job sir
@rjddhisiddhi3468
@rjddhisiddhi3468 5 лет назад
Bhutanese Nepali people were very friendly.They were really soft hearted people.They are still in my heart.Be happy and prosperous wherever you are.Watching it from India.
@Dinalemagar
@Dinalemagar 3 года назад
भारतिय बिहारी हरुलाइ नागरिकता दिनु भन्दा त यी हाम्रै नेपाली भासी हरुलाइ दिएको भए धेरै राम्रो हुने थियो यिनी हरुको पुर्ख्यौली नेपाली नै थिए
@cashmensathi5290
@cashmensathi5290 2 года назад
Thank you for video I am watching from Australia.
@Meronepal-Tv9361
@Meronepal-Tv9361 4 года назад
धेरै दुख लाग्छ मेरो त्यो ठाउँ पहिले कस्तो रमाईलो थियो सबै साथी हरु कहाँ कहाँ पुगे आज यस्तो उराठ लाग्दो रहेछ ३०लाख बिहारी अटायो तर आफ्नो नेपाली दाजु भाइ लाई अर्काको मा खेदेर छाड्यो धिक्कार छ नेपाल सरकार लाई
@KNBhatta
@KNBhatta 3 года назад
i can't control my tears while watching this video. दुख लाग्छ नेपाल सरकार तपाईहरुलाई यहीँ बस्ने बेवस्था गर्न नसकेको मा। तपाईं हरु जो जहाँ भय पनि नेपाल लाई नबिर्सनु होला यसरी नै नेपाल लाई माया गर्नु होला।
@vtrlegend8414
@vtrlegend8414 5 лет назад
Bichara Nepal malai Mann parxa Maya lagxa mo Sikkim ko vaya pane Nepal ko Sarai Maya lagxa
@vtrlegend8414
@vtrlegend8414 5 лет назад
Yo maan ta mero Nepali ho.....
@mongol7417
@mongol7417 5 лет назад
दिनरात भारतीहरुलाइ बिहार बाट ल्याएर देशको नागरिकता बाड्छ तर हाम्रो नेपाली भाषी भुटानी नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ चिनेन पाखाण्डी नेपाली सरकारले । अबो उनीहरूलाई नेपालको पनि नागरिकता दिनुपर्छ जो जो नेपालमा जन्मेका छ्न तिनिहरुलाइ ।
@gpaijagallery9033
@gpaijagallery9033 3 года назад
माटोको कथा जस्तै लाग्यो ......👍😍😍😍🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@durgarai9740
@durgarai9740 5 лет назад
Iam so glad to see this all. Thank you so much for friend Tara. That’s the place where we spends our childhood.
@Rohitsubba74
@Rohitsubba74 4 года назад
Hajur le devid Rai or resham Rai Lai chinnu hunthyo?
@user-gz9hz9ph4i
@user-gz9hz9ph4i 6 месяцев назад
Jaha.Bhaye.Pni.Nepali.Honi Nepal.Sarkar.Po.Bharatya.Bhayer.Aafno.Deshma.Aayer.Sarnathi.Bhaye.Huna.Ta.Hamrai.Nepali.Honi.❤❤❤❤❤
@Anttu94
@Anttu94 5 лет назад
Aaha afai yatra ma hideko mahasus vayo 💕 watching from South Korea 🇰🇷 🇳🇵
@kabirajrai9386
@kabirajrai9386 4 года назад
Ati Easmariniya Katha Bethako Samjana Sorup Eas Video.
@pankajadhikari1525
@pankajadhikari1525 4 года назад
उहाँहरुलाई त अटाउन सकेन नेपाल सरकारले, कम्तीमा यो ठाउँ संरक्षण गरेर राख्न सकेको भए पनि गर्व गर्न लायक हुने थियो। त्यति पनि गर्न नसकेको देख्दा दुःख लाग्छ।
@bishnudulal6782
@bishnudulal6782 5 лет назад
पहिला रहेकाे सिबीर हाल मरूभुमी! हालकाे अबस्था जानकारी गराउनु भएकाेमा धन्यवाद ।
@pavitralama6549
@pavitralama6549 3 года назад
कति दुख को कुरो, नेपाल भूमिमा नेपाली नै शरणार्थी भएर बस्नु पर्दा साँच्चै नै मन रोएर आउँछ, शायद नेपाल सरकार को कमजोरी हो कि भन्न गाह्रो छ, यदि UNHCR द्वारा कुनै प्रकार को सहयोग न मिल्थ्यो भने के हुन्थ्यो होला भूटानी शरणार्थीहरूको जीवन? सवाल धेरै गम्भीर हुनु का साथै चिंताजनक पनि हुन्छ ।
@magarokil5417
@magarokil5417 5 лет назад
नमस्कार म मलेसिया बाट हेर्दै छु जति पनि भुटानी सर्णाथी भनेर ट्याङ लगाएर राखिएको छ नि तर वाहा हरु भुटानी होइन ओर्जिनल नेपाली हुन दुख लाग्छ र नेपाल सरखार को काम देख्दा घृणा लाग्छ कैयोउ बिहारी हरुलाइ नेपाली नागरिक्ता बितरण गरे तर आफ्नै नेपालिलाइ नागरिक्ता दिनु सकेको छैन दुख लाग्छ बिदेसिलाइ लाखौ नागरिक्ता दियो तर हम्रै नेपाली एउटै उत्पती हो हाम्रो जो भुटानी नेपाली भनिन्छ तर म भुटानी भन्दिन म सिरिप नेपाली भन्छु वाहा हरुलाइ किन कि वाहा हरु र हामी सबै नेपाली को एउटै उत्पती हो सरखार ले बिहार तिर भन्दा भुटानी भनेर तार्बार को घेरा भित्र राखिएका हाम्रा नेपाली लाई नागरिक्ता बितरण गरियो स अनि सरखार मा बस्ने हरुको हाइ हाइ हुने छ भारत को जन्तालाई भन्दा हाम्रा भुटानी भनेर तार बार भित्र सिमित राखनु भन्दा वाहा हरुलाइ गर्नुस सलाम गर्ने छु तर दुख लाग्छ आफ्नै नेपालिलाइ तेसरी राख्दा
@digambardahal6373
@digambardahal6373 5 лет назад
Ek kisim le video herda ramailo lagyo bhane arko tarfa ujad camp dekgda dukha pani lagyo. Sibir ko lagi kaam garne santha ko karmachari bhayeko nata le purana kura ra sambhanda lai taja garyo. Haal USA mai chu.
@bimlak.c2292
@bimlak.c2292 3 года назад
Hi Sachin g , ma Nederlands bata tapai ko vedio herchu . Ma aaphai Nepal na aayeko dherai barsa bhayo tesai karan malai Nepal years herda ramro lagcha . Thanks a lot . Bye
@sagarkumarchhetri9591
@sagarkumarchhetri9591 4 года назад
तारा जी एकदमै राम्रो लाग्यो हजूर हरु सबै तेस्रो मुलुल तिर लाग्यो भयो ! हजुरलाई हार्दिक बधाई शुभकामना ।। अनि हाम्रो दाई DB दाई को के खबर छ कस्तो हुनु हुन्छ केही खबर पाइन्छ ?
@jasrai1789
@jasrai1789 2 года назад
Nepali. Lok Dohori songs Jukebox collection 🎸🎧🎤💃💃💃💃🏬🏬🏬🏬🏬🏬🏬✈️✈️✈️✈️✈️✈️
@tulasiprasai2918
@tulasiprasai2918 3 года назад
म बिर्तामोड बाट हेर्दै छु।है सर ।
@user-zp1pq5ml9j
@user-zp1pq5ml9j 5 лет назад
Watching this video from south korea such a good moment that day where when we had good relationship with each other...always loves...
@meenamoktan2090
@meenamoktan2090 5 лет назад
मेरो घर शान्ती नगर 1 जोर लाबार हो अहिले कुबेत बाट हेर्दै छु खुशी लाग्यो लग भग 9/10 बर्स पछि देखि आफ्नु गाउँ ठाउँ कहिले को भिडियो हो यो हजुर लाई धेरै धेरै धन्यवाद है भिडियो बनाएर हाली दिनु भएको मा जे होस हेर्नू त पाइयो गाउँ घर
@Hope-pu3db
@Hope-pu3db 5 лет назад
This video brought back so many memories from my childhood, especially those school days at Oasis Academy. Thank you very much!!
@marigoldhill5077
@marigoldhill5077 5 лет назад
भिडियो राम्रो बनाउनु भएको छ तर नेपाली भुमि देखाएपछि यसै साद्र्भिक नेपाली गित भएको भये झन् सुनमा सुगन्ध थपिने थियो
@chandrarimal4258
@chandrarimal4258 5 лет назад
नेपालको माया गर्नेहरु मेरा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु अनि मेरा आफन्त इष्टमित्र नेपाल छोडेर पर हुनुहुन्छ वाहा हरुलाइ मेरो धेरै माया छ मेरो हजुर बा,हजुर आमा,काका,काकी जति पनि नेपाल बाट विभिन्न देशमा पुग्नु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु आमा बुवा हरुलाइ यो भिडियो बाट नमस्कार छ बिसेस मेरा रिमाल परिवार हरु र बिष्ट परिवार हुनु हुन्थ्यो वाहाहरुलाइ मेरो सम्झना छ मेरो घर झापा जिल्लाको बनियानी मा हो वाहा हरुलाइ थाहा छ चिन्नु हुने मेरा आफन्त इष्टमित्र हरुलाइ एक पटक नेपाल आउनुस् हामी हजुर हरुलाइ भेट्न मन लागेकोछ धेरै याद आउछ धेरै सम्झना छ भन्न चाहान्छु म ऐले दुबाइ बाट हेरे यो भिडियो धेरै कुरा मन्मा खेले नेपाल सरकारले केही गर्न सकेन हजुर हरुलाइ दुख लाग्छ तेस्तै रहेछ जन्मेको ठाउ काहाँ र मरन काहाँ के लेखेको छ! केहि थाहा छैन तर पनि हजुर हरु प्रती मेरो धेरै माया छ त्यो ठाउँ देख्दा आज दुख लाग्छ मलाई चिन्नु हुन्छ भने मलाई सम्पर्क गर्नुहोस् मेरो फेसबुक मा चन्द्र आयुश रुमाल मेरो आइडी हो र मालइ इमो वा WhatsApp ma pani contact गर्न सक्नुहुन्छ नम्बर बाट+9715280492840रहेकोछ धन्यवाद सम्पुर्ण टिमलाइ पनि
@noorashrestha8350
@noorashrestha8350 3 года назад
Lockdown ko bela tapai ko sabai jaso video heriyo. Sarai ramro video cha. Hami Australia bata.
@FirstLast-hp6jb
@FirstLast-hp6jb 5 лет назад
ओहो ल बदाई भाइ लाई जे भऐनि जनमँ थल हो 👍️👍️👩‍💼👩‍💼👩‍💼🙋🙋🙋🙋
@meenagurung8206
@meenagurung8206 4 года назад
Very nice video , Thank you n keep it up bro 👍👍👍👍👍👍
@sangtamang6637
@sangtamang6637 5 лет назад
I am watching from America I love timai camp
@janakthapa3874
@janakthapa3874 5 лет назад
All the best all of the Bhutanese refugees who are flee from Nepal🇳🇵 their family👪 and future .we love all of them 💘💟♥️❤️💑 ever. Please🙏🙇
@EmmaSharma12
@EmmaSharma12 5 лет назад
I am from dhulabari we used to go timai siwir ghumnulai.
@prempun8606
@prempun8606 4 года назад
again hats off u..u did so emotionally attachment wid those peoples who left this place...!!!m so touched ..!
@kamalraiofficial8792
@kamalraiofficial8792 5 лет назад
Love you Bhutanese Nepali Community
@prashan237
@prashan237 3 года назад
I am from this place, I grow here study here I love this place very much ❤💕💖💗💜💙❤
@bhimkalathapa1930
@bhimkalathapa1930 4 года назад
याे भिडियो हेर्दा मेराे अाखाबाट अासु झराे
@binodtamang3185
@binodtamang3185 5 лет назад
भूटान ले त अन्याय अत्याचार गरयो तर नेपाल पनि कम चै होइना ।😭😭😭
@jitenderbaral3941
@jitenderbaral3941 4 года назад
Very sorry as a Nepali we love you ❤️.
@khusarai2396
@khusarai2396 5 лет назад
I’m watching from USA 🇺🇸 I was born in Nepal 🇳🇵
@nirmallama2582
@nirmallama2582 5 лет назад
When we r small age I heard this bhutani saranarthi......now I was look in to you tube. ...anyway nice video...and message to every this town people's who leave it here to USA 😉😉😉😉😉😦😦😦😦🙋🙋🙋🙋🙋
@nirmalarai7234
@nirmalarai7234 3 года назад
सचिन भाइे ले बनाउनु भऐ काे सबै भिडियाे म हेरने गरछु रामराे छ भाइे म अाईले लेपलान बाट हेरछु म लेपालना काे झनडा र राकछु 🙏🙏🇳🇵🇱🇧
@surajthulung4463
@surajthulung4463 Год назад
Why Nepalese are so Loyal and honest and as well as strong...
@kamalthapa6445
@kamalthapa6445 3 года назад
afu janme ko bhumi kati maya hunx jo kohila lai pani our nepal gvrment le kehi kanuni abdhara garaedinu parne jasto lagx !!!?
@rajsubba7792
@rajsubba7792 5 лет назад
Thanks guys for video I am really missing my country
@runnyban3579
@runnyban3579 3 года назад
I m watching this from Nepal
@ZxFc12
@ZxFc12 4 года назад
म चितवनबाट हेर्दैछु
@mandirarai1377
@mandirarai1377 5 лет назад
Among many of you!some of you were my tuitor some of you were my best friend.I miss you all. Beghat lai samjida dukha lagcha .But I wish u all good luck. From UAE
@gopalbk9234
@gopalbk9234 4 года назад
दुःख लाग्छ यस्तो भिडियो हेर्दा के गर्ने मान्छे भएर मान्छेकै कदर छैन
@dayghost379
@dayghost379 5 лет назад
How lucky they are in USA... however it's great to live in own country by respect and peaceful environment
@bharattimsina9916
@bharattimsina9916 5 лет назад
I'm watching your videos form Dubai and I would like to thank you for the all great videos your making Sach perfect volg
@dilukhimutamu9891
@dilukhimutamu9891 5 лет назад
आफ्नोमन आफ्नो तन लाई यो नेपाल सरकारले आफ्नो सन्तान लाई नचिनेको कारण अर्काको देशमा बस्नु परेको छ!!!
@pembapakhrin596
@pembapakhrin596 5 лет назад
l m watching from Saudi Arabia l love my country.
@kiratrai6972
@kiratrai6972 5 лет назад
hajur dherai ramro purano thau haru samjher aunu bhakoma badhai chha hajur harulai ma qatar bat herdai chu hai
@rijaltikaram8969
@rijaltikaram8969 4 года назад
Nice video ma qatar bat herdai xu
@norbutamang4758
@norbutamang4758 4 года назад
It is historical ...thanks for the video, now in resettled in USA
@trsharma11
@trsharma11 5 лет назад
Thank you for posting the video. I had heard the name of Dhulabari and Bhutanese Refugee Camp of Jhapa in earlier days. But with the help of this video I could see the historical Refugee Camp from New Jersey, USA. By seeing the barren land I just imagined how busy must have been that place earlier with full of life. Thanks Tara ji for the video.
@PURVIBLUES
@PURVIBLUES 5 лет назад
धन्यवाद तीर्थ ज्यु, अमेरिकाबाट सम्झिनु भएकोमा ।
@lhimbung690
@lhimbung690 5 лет назад
" जननी जन्म भूमिश्च स्वर्ग दपि गरीयसी,,.. भूटानी भये पनि नेपाली / गोर्खा थिए...जहाँ गये पनि हाम्रै थिए..😍💗🙏
@keshabkumar3663
@keshabkumar3663 5 лет назад
Nepal sarkarle ramro. Sang Gari. Khane thu diyer rakhnu parne ho aaphnai desh ko. Nepali. Daju vai aruko desh ma. Parai banuda kasto man dukhxa but aaphno desh ko. Maya namarnu.hola
@tirthathapamagar3000
@tirthathapamagar3000 4 года назад
I am watching from Qatar. I really appreciate.
@sumankarki3871
@sumankarki3871 4 года назад
nice video lock down xa kam lageko xa hernalai ghar pharkene aasaxaina thank you for video.
@rinjisherpa2726
@rinjisherpa2726 4 года назад
मलेशिया बट हेर्दैछु राम्रो लगेउ हजुर को बिडियो
@somthapa9195
@somthapa9195 5 лет назад
Verry nice I'm watching from UK.
@manojguha5694
@manojguha5694 4 года назад
I'M watching from Bhutan..feeling to cry
@suramonisharma6352
@suramonisharma6352 2 года назад
Ramro lago
@pasangshrpa9145
@pasangshrpa9145 5 лет назад
आज भन्दा लगबग 10 बर्ष पहिला म सिक्किम बाट भुटानीज शिबीर हेर्न नेपाल आएको थिएँ, त्यस बेला बेलडाँगी,खुदुनाबारी,र टिमाई शिवीर हेरेर फर्केको थिएँ, महिले फेरि आज युट्युभ मा हेर्न पाउँदा मन मा कता कता नमिठो दुख लागेर आयो, हाल बिर्तामोड बाट पाशाङ शेर्पा 9817907729
@bikashparajuli3053
@bikashparajuli3053 4 года назад
PURVI BLUES को regular viewers ✋ किनकि यो दाजुले अपलोड गर्नुभएको भिडियो सबै राम्रो हुन्छ । butwal aauda vetnu parx hai 9857032827
@mrjitendra123
@mrjitendra123 5 лет назад
बिचरा आफू बसेको ठाउँ फर्के र आउनु भएको रहिछ माया लाग्छ जोलाइ पनि तर नेपाल सरकार ले भेवभाप गरेको रहिछ
@xiteezpakhrin8706
@xiteezpakhrin8706 4 года назад
Bhutanese should be thankful to Nepal because it is Nepal that helps them to settle in America.
@rowdymek397
@rowdymek397 4 года назад
Xiteez Pakhrin really dude !!! Half True 👀
@meghanplnepal8893
@meghanplnepal8893 3 года назад
Nepal sarkarle nepali vasi haru lai nagrikta uplvda garaos jai nepal hami nepali hamro nepal 🇳🇵🇳🇵🇳🇵
@user-yz9kp9rl1t
@user-yz9kp9rl1t 4 года назад
GREAT work guys
@roshanrasaili6146
@roshanrasaili6146 5 лет назад
Thanks for uploading the video, I really enjoy it. And I belong from sector B1.
@PURVIBLUES
@PURVIBLUES 5 лет назад
Roshan ji thanks for comment... Please share this video so your other friend can also watch it.. lots of love from Nepal
@dineshdidiapbautnachehahau4914
Ramro garnu vo sar
@surajbohara4142
@surajbohara4142 5 лет назад
Impressive.... so I am right now at portugal
@rewatidhakal165
@rewatidhakal165 5 лет назад
Ma Saudi Arabia bata mero gher Pari Shantinager ho , thank you very much for Sathihuroo lai Glad to see here thanks for Tara ju lai
@PURVIBLUES
@PURVIBLUES 5 лет назад
धन्यवाद रेवती ज्यु, Hamro channel subscribe garnu hola....
@kumararkan2740
@kumararkan2740 4 года назад
I am watching from Saudi Arabia bro your doing Good job bro
Далее
Kiran On Life Inside Bhutanese Refugee Camp
8:37
Просмотров 16 тыс.