नमस्ते म गायक सर्जक रोशन शिह मेरो शब्द/संगीतमा समिक्षा अधिकारी बैनीको स्वरमा नया गित तिमि जस्तै निस्टुरि बनि मायालु कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनुहोला मन परे शेर गर्दिनु होला 🙏❤️🩹🍀
नमस्ते म तपाईंको गितको फ्यान ।प्राय तपाईंको सबै गितहरु हेर्ने गर्छु। र समिक्षा को पनि (Voice)अत्यन्तै मिठो छ। तर ??•••थोपडा देख्यो कि रिस् उठ्छ।।••• नमस्ते ••जय गित••जय संगीत •••🙏🙏🙏🇳🇵🇳🇵
गायिका बैनी समिक्षा अधिकारीको स्वर उत्कृष्ट छ , पहिला भन्दा धेरै स्वरमा निखार आएको छ । दिन-प्रति दिन स्वर खारिदै गएकोले उनको गीत अत्यन्तै मिठो र सुरिलो जति सुन्यो सुनिरहु जस्तो ।
सफलताको सुभकामना सर्बप्रथम त समिक्षा बैनी लाई❤ स्वर मीठो र सम्पुर्ण टिम लाई सफलताको सुभकामना मेरो तर्फ बाट ❤❤मैले जति सोचे तेति नै लेखे धन्यवाद दिनु होला
यति उत्कृष्ट गितमा भ्युज कति कम 😏 भेलु बाजे र सचिन परियारको पछि ब्यस्त छ भिड, यस्ता कालजयी गितहरु पछि परिराछन् ❤❤ संसारको सबै सफलता र खुसी तिमीलाई मिलोस् नानी समिक्षा 😘❤
समिक्षाले मागेको पनि होईन र लिएको छैन भन्ने कुरा जानि-जानि कति धेरै अपमान गर्नु पर्ने...सन्दिप लामिछानेको फैसला वाट थाहा भैसकेको छ, उहाँ कति धेरै महान हुनुहुन्छ भनेर !!